Nepal's Daily Evening News paper Online Shopping website Online Shopping Website Online Photo Gallery
News of Nepal .: Another name for accuracy, balance and Credibility :.

 

इर्न्भर्टर हैन भाइब्रेटर र’छ साप्, लोडसेडिङलाई यस्ले पनि ‘थप मार’ दिन्छ नि ... कारबाही गरुँ ?

 

छोट्करी

Social Campaign Ads

 

 

घरहरा

विचरा माओवादी !

विचरा माओवादी !

Photo Of The Day

पनौतीको बाह्रवर्षो मकर मेलामा सहभागी भएर फर्किंदै पूर्वराजा ज्ञानेन्द्र ।

पनौतीको बाह्रवर्षो मकर मेलामा सहभागी भएर फर्किंदै पूर्वराजा ज्ञानेन्द्र ।

राशी

Currency Convertor

Time Zone

 

Foreign Exchange Rate


  • Buy
  • Sell
  •  USD
  • 74.45
  • 75.05
  •  Singapure Dollar
  • 52.35
  • 52.77
  •  China
  • 10.90
  • 10.99
  •  India
  • 160.00
  • 160.15
  •  Canada
  • 69.27
  • 69.83
    बाँकि »

सून चाँदिको मुल्य


  • ग्राम
  • दर
  •  असल चाँदी
  • 12
  • 509.00
  •  छापावाल सुन
  • 12
  • 31597.00
  •  तेजाबी सुन
  • 12
  • 31387.00

 

eXTReMe Tracker

CyberSansar
    राजदूतसँग एक घण्टा
(शरद चिराग) तपाईंको देशमा पनि छुवाछूत विद्यमान छ? त्यहाँ कस्तोखाले भेदभाव हुन्छ? हामीलाई सहयोग गर्दा तपाईं साँच्चै कस्तो अनुभव गर्नुहुन्छ?
  ग्याजेट्स मेनिया
   
  युवाहरूको आकर्षा बैंकमा किन बढ्दो छ ?
  गो अहेड, ‘सम्पदा संरक्षण’
   

बाँकि समाचार»

सम्पादकिय

हत्या प्रकरण र सुरक्षा

सञ्चारक्षेत्रमा लामो समयदेखि क्रियाशील जमिम शाहको दिनदहाडै राजधानीको मुटुमा भएको नृशंस हत्याको २४ घण्टा नाघ्दा पनि राज्यको सुरक्षा संयन्त्रले अझै पनि कसरी हत्या भयो र को हत्यामा संलग्न थियो भन्ने कुरा पत्ता लगाउन सकेको छैन ।


बाँकि समाचार»

अन्तर्वाता

मधेसवादी दल जातीय राज्यको पक्षमा छैनन्

मधेसवादी दल जातीय राज्यको पक्षमा छैनन्

जेपी गुप्ताको पछिल्लो दशक मधेस आन्दोलनको सेरोफेरोमा बितेको छ। मधेसी आन्दोलनलाई सशक्त रूपमा अगाडि बढाउन मधेसी जनाधिकार फोरम नामको गैरसरकारी संस्था खोल्दा अध्यक्ष उपेन्द्र यादव भूमिगत नै हुनुहुन्थ्यो भने महासचिवको हैसियतले गुप्ताले यो आन्दोलनलाई अगाडि बढाउनुभएको थियो।


बाँकि समाचार»

विचार

संयन्त्र- सहमति र नयाँ संविधान

संयन्त्र- सहमति र नयाँ संविधान

(गिरिराज भण्डारी), उच्चस्तरीय राजनीतिक संयन्त्रले राजनीतिक गतिरोधको अन्त्यका लागि निकास दिन्छ कि भन्ने जनतामा झिनो आशा पलाएको छ। यसले सम्पूर्ण विवादित विषयहरुबारे छलफल गरेर सहमति खोज्ने र समयमै संविधान बनाउन पहल गर्ने मूलभूत उद्देश्य तय गरेको छ।


बाँकि समाचार»

सन्दर्भ

त्रिभाषिक नीतिको अवधारणा आवश्यक

त्रिभाषिक नीतिको अवधारणा आवश्यक

(रकु ‘बोकी’) नेपालमा विभिन्न जातजाति भएकाले यहाँ धेरै भाषा बोलिन्छन्। आफनो भाषाको मात्र संरक्षण होस् र अरूको भाषा नष्ट होस् भन्ने सोचाइ नराखी सबै भाषा हाम्रै सम्पत्ति हुन् भन्ने भावना जगाउनु जरुरी भइसकेको छ।


बाँकि समाचार»

प्रतिक्रिया

स्वास्थ्य सेवाको गुणस्तर !

मलाई २०६६ मंसिर २३ गते बुधबारको एक राष्ट्रिय दैनिकले आकर्षा गर्यो र पत्रिका गहिरिएर अध्ययन गरेँ । त्योमध्ये धेरै प्राविधिक अधिकृतहरुको विज्ञापन गरिएको थियो ।


बाँकि समाचार»

आर्थिक

एनआईडीसीको बैंकिङ कारोबार शुरू

नेपाल समाचारपत्र, (काठमाडौं), नेपाल औद्योगिक विकास निगम (एनआईडीसी) ले सोमबारदेखि राष्ट्रिय स्तरको विकास बैंकका रूपमा वित्तीय कारोबार शुरु गरेको छ। सोमबारदेखि ‘ख’ वर्गको बैंकिङ कारोबार शुरू गरेको हो।


बाँकि समाचार»

पेज ३

जवानी बचाउने चाहना

जवानी बचाउने चाहना

सधैं युवा अवस्थामै रहने इच्छा कसलाई पो नहोला र। तर प्राकृतिक नियमका अघि सबैले घुडा टेक्दै आखिर बुढ्यौलीको सामना त गर्नै पर्छ। बलिउड नायिका मिनिसा लम्बा यी सबै कुरादेखि अनभिज्ञ छैनन्, तै पनि उनी सधैं १९ वर्षो तरुनी नै रहन चाहन्छिन्। उनका अनौठा आधा दर्जन इच्छामध्ये यो एक हो। केही दिनअघि मात्र उनले एक साक्षात्कारमार् इश्वरसँग भेटे के माग्ने भन्ने प्रश्नमा आफ्नो यो इच्छा खुलाएकी थिइन्। उनको अर्को अचम्मको इच्छा भने कुनै कसरत नै नगरी आफ्नो शारीरिक सुन्दरता कायमै रहोस् भन्ने हो।


बाँकि समाचार»

खेल

आङबाबुबाट तेस्रो स्वर्ण

आङबाबुबाट तेस्रो स्वर्ण

टीएस ठकुरी/मनोरञ्जन शर्मा, (सिलेट, बंगलादेश), ‘अब कति खेल्छस् बाबु -’ ‘होइन बाबाआमा म देशका लागि ठूलो खेल खेल्न जान्छु।’ खेलबारे कम जानकारी सँगालेका आङबाबु लामाका मातापिताले ढाका आउनुअघि उनका अगाडि भनेका वाक्यहरू हुन् यी।


बाँकि समाचार»