कप्तान रोहितको वेस्ट इन्डिज ए विरुद्ध शतक


काठमाडौँ ।

कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए विरुद्ध शतक पुरा गरेका छन् ।

रोहितले ४७ बलमा १० चौका र ५ छक्का प्रहार गर्दै आफ्नो शतक पुरा गरेका हुन् ।

वेस्ट इन्डिज ए ले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १७.२ ओभरमा ४ विकेट गुमाएर १७८ रन बनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।