हेटौंडा । बागमती प्रदेशको ‘सबै नीतिमा स्वास्थ्य क्षेत्र’ कार्यान्वयनमा ल्याउने प्रयास थालिएको छ । सोमबार मन्त्रालयको आयोजनामा ‘सबै नीतिमा स्वास्थ्य’ निर्देशक समितिको बैठकले प्रदेशका सबै विषयगत मन्त्रालयको सहभागितामा स्वास्थ्य मन्त्रालयको
काठमाडौँ। नेपालमा महिला अधिकार र प्रजनन स्वास्थ्यको अवस्था भयावह रहेको विज्ञहरुले बताएका छन् । महिला कानुन र विकास मञ्चले यौन तथा प्रजनन अधिकारका सवालमा गरेको अन्तरक्रियामा सम्बन्धित विज्ञहरुले यस्तो निष्कर्ष
काठमाडौँ । सिप्रदी ट्रेडिङलाई ३ बर्ष कालोसूचीमा राख्न काठमाडौँ महानगरपालिकाले सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरेको छ । सवारी साधन आपूर्ति गर्न छनोट भएको बोलपत्रदाता ट्रेडिङ्ले सन् २०२२ मा उत्पादन
काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले पदभार ग्रहण गर्दै ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने निर्णय गरेका छन्। शितलनिवासमा पदभार ग्रहणलगत्तै मन्त्री यादवले रामशाहपथ पुगेर पदभार ग्रहण गरेका हुन्।
उदयपुर । त्रियुगा नगरपालिकाले आफ्नो पालिका भित्र रहेको संस्थागत विद्यालयको तोकिएको १४ सूचक मापदण्डका आधारमा वर्गीकरण गरेको छ । सोमबार त्रियुगा नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरी नेपाल सरकारको शिक्षा विज्ञान
बैतडी । बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ। मेलौली नगरपालिका—१ का ३२ वर्षीय दिपकसिंह नायकको मलेसियामा मृत्यु भएको हो। नायक सुतीरहेको कोठामा विद्युतको तार सर्ट भई आगलागी भएको थियो।
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त भएका जसपाका प्रदीप यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त गरेका
काठमाडौँ। नेपाल हृदय निवारण प्रतिष्ठान ललितपुर शाखा र हार्ट क्लब, नेपालको संयुक्त आयोजनामा “हार्ट फेलियर र पेस मेकर “ विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख वक्ता नेपाल मेडिसिटी
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले सौन्दर्य क्षेत्रले महिलालाई आत्मनिर्भर बनाउन ठुलो भूमिका खेलेको बताएकी छन् । रोज ब्युटी एकेडेमी र बिलक्षणल क्रियशनले आयोजना गरेको ‘यचु
काठमाडौँ। प्रहरीले स्ट्रिप च्याटमार्फत बालबालिकाहरूलाई अश्लील यौनजन्य क्रियाकलापमा संलग्न गराउने एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपलाचोक पाँचपोखरी गा.पा. वडा नं.६ घर भई हाल काठमाडौँ गोकर्णेश्वर न.पा. ४ माकलबारी
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुशासनका पक्षमा दृढतापूर्वक उभिएकाले आफ्नो मन्त्रालयले अघिल्लो आर्थिक वर्षको भन्दा चालु आर्थिक वर्षमा राजश्व वृद्धि गरेको बताएकी छन्। मन्त्रालयले आयोजना गरेको
काठमाडौं। वैदेशिक रोजगारीमा टर्की पठाउने भन्दै १ सय २४ जना ब्यक्तिहरूबाट ४ करोड ३४ लाख रूपैयाँ ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-७ चावहिल बस्ने ४२ वर्षीय
काठमाडौं। नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा
धादिङ । नेकपा एमाले रुबीभ्याली गाउँपालिका कमिटिको दोस्रो पालिका अधिवेशन पेन्तिसियामा सम्पन्न भएको छ । नेकपा एमाले लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेलले अधिवेशन उद्घाटन गर्दै रुबीभ्याली विकास एमालेले सुरु
काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले आज सभामुखलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् ।
ललितपुर । ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। सोमबार दिउँसो १२ बजे ललितपुर महानगरपालिका वडा नम्बर ४ स्थित नख्खु दोबाटोमा बा ४ ख १०४ नम्बरको
ललितपुर । लुनिभाः बाल सरोकार समूह नेपालले ९३ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । ललितपुरमा आयोजित कार्यक्रममा ललितपुर प्रदेश ३ क का सांसद प्रेमभक्त महर्जनले शैक्षिक सामाग्री हस्तान्तरण
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उनले आफ्नो पार्टी विभाजन गरी गएका नेताहरूले गठन गरेको नयाँ पार्टीलाई मान्यता
काठमाडौँ। प्रभु इन्स्योरेन्स्को अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । प्रभु इन्स्योरेन्सको २८ औं वार्षिक साधारणसभाले मल्ललाई अध्यक्षमा चयन गरेको हो । निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष समेत रहेका मल्ल
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत मत प्राप्त गरेका छन् । आइतबार कोशी प्रदेशसभामा कार्कीले आफूले पुनः नेतृत्व गर्ने अवसर पाएको भन्दै एउटा प्रक्रियाबाट आफू मुख्यमन्त्री