नेपाल समाचारपत्र, हेटौंडा पुरानो गोरख गणले २५७औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ।पुरानो गोरख गण नेपाली सेनाको सबैभन्दा पुरानो गणमध्ये एक हो। यसको स्थापना विसं. १८१९ फागुन १० गते भएको हो।
नेपाल समाचारपत्र, हेटौंडा। २०६० माघ २२ गते राति तत्कालीन विद्रोही माओवादीका कमान्डर कृष्णबहादुर तिरुवा (मुक्ति), बासु लम्साल (विकास), वीरबहादुुर थोकर, लक्ष्मी चापागाईं, गीता बिक, किरण बर्ताैला, हीरा मुक्तान, राजकुमार घलान,
न्युज अफ नेपाल, हेटौंडा । विश्वकै लोपोन्मुख सूचीमा सूचीकृत सालकको संरक्षणका लागि हेटौंडा–१७ मा रहेको सालक पार्कमा १००८ स्वर्णिम श्रीमद्भागवत भक्ति सत्संग अनुष्ठान हुने भएको छ । फागुन २ गते
नेपाल समाचारपत्र, हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न स्थानीय तहका जनप्रतिनिधिलाई सम्मान गरेको छ।आइतबार कार्यालयले मकवानपुरका विभिन्न भागमा रहेको लागूऔषध खेती रोकी सहजीकरण गर्न जनप्रतिनिधिको समेत साथ आवश्यक रहेको बताउँदै
नेपाल समाचारपत्र, हेटौंडा। प्रहरीले बुधबार हेटांैडा उपमहानगरपालिका–१९, नेवारपानीस्थित पूर्वपश्चिम लोकमार्गको सडकखण्डमा बोलेरो पिकअप गाडीबाट गाँजा र अफिम बरामद गरेको छ।इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी नायब निरीक्षक राजेशकुमार यादवको कमान्डमा खटिएको
नेपाल समाचारपत्र, हेटौंडा। प्रहरीले मंगलबार राति करिब साढे १२ बजे हेटौंडा–११ को थानाभर्याङस्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा गोली प्रहार गरेर गाँजासहित तस्करहरूलाई नियन्त्रणमा लिएको छ। वडा प्रहरी कार्यालय हेटौंडाबाट प्रहरी निरीक्षक
हेटौंडा, (नेस)। हेटौंडामा प्रहरीले मंगलबार बिहान गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।हेटौंडा–१०, बसपार्क प्रहरी चौकीबाट खटिएको टोलीले काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको बसका यात्रीबाट २१ किलो गाँजा बरामद गरेको हो। ना५ख
नेपाल समाचारपत्र, हेटौंडा। मकवानपुरमा सप्ताहव्यापी रूपमा मनाउन शहीद दिवस विविध कार्यक्रमसाथ शुक्रबार शुरु भएको छ। शुक्रबार बिहान पदयात्रा गरेर शहीद सप्ताह औपचारिक रुपमा शुरु भएको हो।बागमती प्रदेशका मुख्यमन्त्री एवम् शहीद
नेपाल समाचारपत्र, हेटौंडा। गाँजाको उर्वर भूमि मानिएको मकवानपुरबाट भारततर्फ गाँजा, चरेश तथा अफिम निकासी हुने क्रम बढेको एक घटनाले थप पुष्टि गरेको छ। भारतीय नम्बरका सवारीसाधनमा गाँजाको ओसारपसार बढी हुने
हेटौंडा, (नेस)। थाहा नगर–४, सीमभञ्ज्याङस्थित एभरेस्ट पानोरमा होटलमा भारतीय पर्यटकको निधनप्रति थाहा नगरपालिकाले शोक व्यक्त गरेको छ। भारतको केरलाबाट दामन घुम्न आएका पर्यटकमध्ये ८ जनाको मृत्यु भएको घटनाले थाहानगर गम्भीर
कृष्णउदास खनाल, हेटौंडा। २०७६ साल माघ ४ गते बिहान हेटौंडाको क्याम्पाडाँडामा बिहानै एउटा शव फेला परेको हल्ला बजारभरि फैलियो। त्यो शव फेला परेको खबर हेटौंडा ११ बस्ने भक्तबहादुर भुजेल र
नेपाल समाचारपत्र, हेटौंडा। हेटौंडाकी तेस्रोलिंगी अजिता भुजेलको बलात्कारपछि हत्या भएको बताइएको छ। शनिबार हेटौंडा–५, क्याम्पा डाँडामा मृत भेटिएकी अजिताको बलात्कारपछि हत्या भएको तेस्रोलिंगी अधिकारकर्मी सूरजकिरण थापाले दाबी गर्नुभएको हो। लैंगिक
नेपाल समाचारपत्र, हेटौंडा। बागमती प्रदेश सरकारले अब आफैं बिजुली बस चलाउने भएको छ। यसका लागि प्रदेश सरकारले साझा यातायातसँगको सम्झौता तोडेको छ। असार १६ गते प्रदेश सरकार, काठमाडौं र ललितपुर
नेपाल समाचारपत्र, हेटौंडा। मकवानपुरको मनहरीका ३ वटा वडामा जंगली हात्तीले आतंक मच्चाएको छ। हेटौंडा बजारबाट करिब १४ किमी पश्चिम क्षेत्रको जंगलमा केही दिनयता हात्तीले आतंक मच्चाएको हो। केही दिनदेखि उक्त
हेटौंडा, (नेस)। मंगलबार राति आक्रमण गरी एक जनाको हत्या गरेको अभियोगमा मकवानपुरका ७ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको बागमती नगरपालिका–२, डोटेका २२ वर्षीय नवीन ठाडा मगर
नेपाल समाचारपत्र, हेटौडा। भुकम्पीय सुरक्षा दिवस हेटौंडामा विभिन्न कार्यक्रम गरी मनाइएको छ। बिहीबार १९९० माघ २ गते गएको भूकम्पको सम्झनामा दिवस मनाइएको हो। मकवानपुरमा ०७२ वैशाख १२ गतेको भूकम्पमा परी
नेपाल समाचारपत्र, हेटौंडा। हेटौंडाको एक प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकसित कुष्माण्ड सरोवर त्रिवेणीधाममा एकमहिने मकर मेला शुरू भएको छ। हरेक वर्ष माघ महिनाभर मेला लाग्दैआएको उक्त क्षेत्रमा यस
नेपाल समाचारपत्र, हेटौंडा। नेपालका प्रचलित ऐन कानुनले चरा संरक्षणका निम्ति विभिन्न प्रावधान राखेको छ। चरा संरक्षण गर्दा प्रकृति पनि संरक्षण भएर मानव जातिलाई सकारात्मक प्रभाव पार्ने गर्दछ।त्यस कारण केही वर्ष
हेटौंडा, (नेस) । मकवानपुर प्रहरीले बुद्धचित्त र रुद्राक्षसहित ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार बस्ने ३२ वर्षीय मुन्ना यादव, काभ्रे साविक तिमाल गाविस वडा–२ बस्ने ४२ वर्षीय
नेपाल समाचारपत्र, हेटौंडा। पश्चिम मकवानपुरको मनहरी गाउँपालिकालाई बालमैत्री स्थानीय शासन पद्धति अवलम्बन भएको गाउँपालिकाका रूपमा सोमबार घोषणा गरिने भएको छ। देशभरका ४ सय ६० गाउँपालिकामध्ये मनहरीले पहिलो बालमैत्री स्थानीय शासन