बैतडी, (नेस) असोज १ गते मेसिन स्थापना भएको जिल्ला अस्पताल बैतडीबाट पीसीआर रिपोर्ट आउन थालेको छ । आइतबार सार्वजनिक रिपोर्टअनुसार १ जनामा कोरोना संक्रमण देखिएको छ । ६६ जनाको परीक्षण
बैतडी, (नेस) सर्पले डस्दा बैतडीमा एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका २ महाकालीकी १७ वर्षीया भागरथी चन्द रहेकी गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिनुभयो । भागरथीलाई
विनोद सिंह विष्ट, बैतडी। बैतडीको डिलासैनी गाउँपालिकाको सम्पर्क केन्द्रमा भएको आगजनी पश्चात् गाउँपालिकाको कामकाज प्रभावित भएको छ। ३ पंसेरामा रहेको गाउँपालिकाको सम्पर्क कार्यालयको प्रशासन शाखामा अज्ञात समूहले माघ ८ गते
बैतडी, (नेस)। बैतडीको डिलाशैनी गाउँपालिका ३ स्थित दुर्गा मावि सिमारमा खानेपानीको व्यवस्था नहुँदा समस्या हुने गरेको छ। विद्यालयमा खानेपानीको व्यवस्था नहुँदा विद्यार्थीले विद्यालय नजिकै रहेका गाउँवाट पानी पिउन बाध्य भएका
बैतडी, (नेस)। बैतडीमा पहिलोपटक सघन उपचार कक्ष (आईसीयू)सहित सुविधा भएको अस्पताल सञ्चालनमा आएको छ।दशरथचन्द नगरपालिका–४ स्थित शाहीलेक बजारमा सोमबारदेखि ‘निको शक्ति अस्पताल’ सञ्चालनमा आएको हो। निजी लगानीमा स्थापना भएको उक्त
बैतडी, (नेस)। बैतडीको गोकुलेश्वर–गन्ना जोड्ने सडक खण्डमा खाल्डाखुल्डी हुँदा यातायात सञ्चालनमा सास्ती हुने गरेको छ।उक्त सडक खण्डको बैतडीको डिलासैनी गाउँपालिका–३ धौकुचेदेखि गन्नासम्मको सडकमा खाल्डाखुल्डी हुँदा यातायात सञ्चालनमा सास्ती हुने गरेको
बैतडी,(नेस) । जनप्रतिनिधि आएको साढे दुई बर्ष बितिसक्दा समेत बैतडीका ८४ वडा मध्ये १२ वटा वडा स्वास्थ्य चौकी विहीन रहेका छन् । ती वडामा आधारभूत स्वास्थ्य सेवा प्रदानका लागि अप्ठ्यारो
विनोद सिंह विष्ट, बैतडी। सुदूरपश्चिम प्रदेश सरकारले बाँडेको एम्बुलेन्समा वन्यजन्तु ओसारपसार गरेको पाइएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले बैतडीको डिलासैनी गाउँपालिकालाई हस्तान्तरण गरी सञ्चालनमा ल्याएको उक्त एम्बुलेन्समा वन्यजन्तु ओसारपसार गर्ने
बैतडी, (नेस)। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा शनिबार बिहानै लगातार दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ। पहिलो धक्का बिहान ५ बजेर १५ मिनेटमा र दोस्रो ६ बजेर ४६ मिनेटमा गरिएको हो।
विनोद सिंह विष्ट, बैतडी। हरेक नागरिकको शुद्ध खानेपानीमा पहुँच पर्याउने उद्देश्यले बैतडीको पाटन नगरपालिकामा एक घर एक धारा निर्माण गर्ने अभियान शुरु भएको छ। नगरपालिकाको वडा नं १० मा एक
विनोद सिंह विष्ट, बैतडी। बैतडीको पाटन नगरपालिका ३ स्थित प्रसिद्ध वनारसी धाममा मंगलवार जात्रा सम्पन्न भएको छ। हरेक बर्ष माघ शुक्ल दशमीका दिन सो मन्दिरमा जात्रा लाग्ने गर्दछ। वनारसी धाममा
बैतडी, (नेस)। बैतडीमा ८ जना कुष्ठरोगका बिरामी उपचारमा रहेका स्वास्थ्य कार्यालयले जनाएको छ। पुर्चौंडी नगरपालिकाका ६ जना र डिलाशैनी गाउँपालिका २ जना उपचाररत रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी
बैतडी, (नेस)। बैतडीको पाटन नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको निःशुल्क आँखा परीक्षण गर्ने कार्य शुरु गरेको छ। नगरपालिकाभरिका २५ सामुदायिक विद्यालयमा यो कार्यक्रम सञ्चालन गरिने नगरपालिकाका स्वास्थ्य संयोजक मदनसिंह महराले
बैतडी, (नेस)। शहीद दिवसको उपलक्ष्यमा बैतडीको दशरथचन्द नगरपालिकाले एक दिन सार्वजनिक बिदा निर्णय गरेको छ। नगरपालिकाले माघ १६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकय अधिकृत भोजबहादुर
बैतडी, (नेस)। ट्याक्टरले किचेर बैतडीमा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाटन नगरपालिका १ का नरेन्द्रराज भट्टराई रहेका छन्। म१त ११७२ नम्बरको ट्याक्टरमा सवार रहेका भट्टराई एक्कासि खसेका बैतडीका
विनोद सिंह विष्ट, बैतडी। बैतडी, जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लामा छाउठोठ नरहेको जनाएको छ। गृह मन्त्रालयले पुस ८ गते छाउगोठलाई नष्ट गर्न निर्देशन दिएपश्चात प्रशासनले तयार पारेको रिपोर्टमा छाउगोठ नरहेको
नेपाल समाचारपत्र, बैतडी। फलफूलका बिरुवा बैतडीका किसानका लागि आम्दानीको स्रोत बन्दै गएको छ। जिल्लाको सुरनया र दशरथ चन्द नगरपालिकाका किसानहरूले फलफूलका बिरुवाबाट मनग्गे आम्दानी गरिरहेका हुन्। दशरथचन्द नगरपालिका १ गुरुखोला
विनोद सिंह विष्ट, बैतडी। बैतडीका विभिन्न क्षेत्रहरू न्यूनतम खाद्य असुरक्षित क्षेत्रका रुपमा रहेका छन्। तीन महिनासम्म पनि बारीमा उत्पादित अन्न खानका लागि नपुग्ने क्षेत्रलाई न्यूनतम खाद्य असुरक्षित क्षेत्रका रुपमा राखिएको
नेपाल समाचारपत्र, बैतडी। भगवान शिवका बाह्र ज्योतिलिङ्ग मध्ये तीन वटा बैतडीमा रहेका छन्। नेपालका प्रथम ऐतिहासिक जगतगुरु बालसन्त मोहनशरण देवाचार्यका अनुसार पूराणहरूमा वर्णित गरिएका ज्योतिर्लि·मध्ये ३ वटा बैतडीमै रहेका छन्।
विनोदसिंह विष्ट, बैतडी। बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ। बुधवार बिहान ३ बजे गाउँपालिका–३ पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो।यस्तै गाउँपालिकाको म १