काठमाडौं ।
प्रधानमन्त्री बालेन शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ। दुई सातापछि बस्न लागेको बैठकमा समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।











प्रतिक्रिया