काभ्रे, (नेस)। मालपोत कार्यालय काभ्रेपलाञ्चोकमा राष्ट्रिय वाणिज्य बंैक धुलिखेल शाखाको एक्स्टेन्सन काउन्टर शुभारम्भ गरिएको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले काउन्टरको उद्घाटन गर्नुभएको थियो। बैकको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी
मोतीराम तिमल्सिना, काभ्रे। जिल्लाको पनौती नगरपालिका ४, टौखालमा केन्द्रिय कार्यालय रहेको सामुदायिक वचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई सहकारी प्रबद्र्धनमा उत्कृष्ट योगदान पुर्याएकोमा सम्मान गरिएको छ। बागमती प्रदेशको दोस्रो वार्षिकोत्सवको
मोतीराम तिमल्सिना, काभ्रे । दैनिक सवारी दुर्घटना भई व्यक्तिको ज्यान जान थालेपछि जिल्लामा सुविधासम्पन्न एम्बुलेन्सहरू व्यवस्थापन हुन थालेका छन्। धुलिखेल अस्पतालले यसअघि व्यवस्थापन गरेका दुईवटा एम्बुलेन्सको अलावा चौरी देउराली र
मोतीराम तिमल्सिना, काभ्रे। काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाका लागि एसियाली विकास बैंकसँग भएको सम्झौता सकिएपछि नेपाल सरकारले आयोजनालाई पुरा गर्ने गरी जिम्मा लिएको छ। नेपाल सरकारले आयोजना सम्पन्न गर्न चाहिने
मोतीराम तिमल्सिना, काभ्रे । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाका लागि एशियाली विकास बैकसँग भएको सम्झौता सकिए पछि नेपाल सरकारले आवश्यक कार्य पुरा गर्ने गरी आयोजनालाई थप रकम दिने गरी जिम्मेवारी
नेपाल समाचारपत्र, काभ्रे। सामुदायिक सहकारी संस्था पनौतीलले २६ औ स्थापना दिवसमा विभिन्न विद्यामा ४४ जनालाई सम्मान गरेको छ।सम्मान हुनेहरूमा नेपाल समाचारपत्रकर्मी एवं नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना,
मोतीराम तिमल्सिना,महाभारत, काभ्रेपलाञ्चोक। नागरिकलाई सेवा दिन २४ सै घण्टा सेवामा खटिएको प्रहरी आफै सञ्चार सम्पर्क विच्छेद हुनुपरेको छ। महिलाहरूले मादक पदार्थ सेवन गरी झगडा गर्दा पक्राउ गरी ल्याउन प्रहरी चौकीमा
मोतीराम तिमल्सिना, काभ्रेपलाञ्चोक। जिल्लाकै नमुना विद्यालयका रुपमा चिनिने धुलिखेल नगरपालिकामा रहेको सञ्जीवनी नमुना माविमा विद्यार्थी र स्थानीय सरकारबीच संवाद भइरहेको थियो। विद्यार्थी साधना चौलागाईंले जुरुक्क उठेर प्रश्न गर्नुभयो– ‘मेयरज्यू, तपाईं
मोतीराम तिमल्सिना, महाभारत, काभ्रे। केही वर्षअघि विकट क्षेत्रका रुपमा चिनिएको जिल्लाको डाँडापारि स्थित महाभारत गाउँपालिका सुगम हुँदै साक्षर घोषणा भएको छ। सडक, भौतिक पूर्वाधार, विद्युत्तिकरण, इलाका प्रशासन, नागरिकलाई सेवा प्रदान
नेपाल समाचारपत्र, काभ्रे। सदरमुकाम धुलिखेलको व्यस्त सरस्वती बजारमा एकाएक मान्छेहरूको कोलाहल मच्चियो। भुकम्प आयो भुकम्प आयो। सबै अक्क नबक्क भए। तुरुन्तै हेलिकप्टरको आवाज आयो। नेपाली सेनाको फौज उद्दारमा खटियो। सरस्वती
काभ्रे, (नेस)। इलाका प्रहरी कार्यालय बनेपाले राजस्व छली भित्रिएका मोबाइल बरामद गरेको छ। बनेपाका विभिन्न पसलहरूमा छापा मारी प्रहरीले ३० थान माबाइल बरामद गरेको हो। मंगलबार साँझ गरेको विशेष अप्रेसनमा
नेपल समाचारपत्र, काभ्रे। पाँचखाल नगरपालिकाले चालू आर्थिक वर्षमा २८ जना दीर्घरोग तथा कडारोग लागेका विपन्न व्यक्तिहरूलाई आर्थिक सहयोग गरेको छ। २८ मध्ये २७ जनालाई उनीहरूको उपचारको बिल भर्पाईका आधारमा १०
नेपाल समाचारपत्र, काभ्रे। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला सदस्य एवं सोही समूहका राष्ट्रिय युवा जन स्वयंसेवक काभ्रे जिल्ला अध्यक्ष रमण परियारलाई सोमबार साँझ बनेपाको गोदाम चोकबाट
मोतीराम तिमल्सिना, काभ्रे । २३ वर्षिय एक युवाले १९ बर्षिय युवतीलाई गर्भ बोकाएर अर्काे युवतीसँग विवाह गरेका छन् । सम्वन्ध रहेको साढे ८ महिनामा युवती गर्भवती थाहा भए पछि युवा
नेपाल समाचारपत्र, काभ्रे। बागमती ट्रिपर व्यवसायी संघ बनेपाले चालकहरूलाई ईश्वरका नाममा १० बुँदे शपथ गराएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको समन्वयमा बागमती ट्रिपर व्यवसायी संघमा आबद्ध ट्रिपर चालकहरूलाई शपथ
नेपाल समाचारपत्र, काभ्रे। धुलिखेल नगरपालिकामा खानेपानीको भौगर्भिक सर्भेक्षण गरिने भएको छ। धुलिखेल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको २०औं वार्षिक साधारण सभामा धुलिखेलका नगर प्रमुखले उक्त कुरा बताउनुभएको हो।‘धुलिखेल नगरका सबै
नेपाल समाचारपत्र, काभ्रे। हिउँदे झरीका कारण बिहीबार एकै दिन भएका छुट्टाछुट्टै दुर्घटनामा पाँच मारिएका छन्। नमोबुद्ध नगरपालिका–२ सेल्फिडाँडास्थित बिपी राजमार्गमा ट्रिपर दुर्घटना हुँदा दुई जना मारिएका छन्। रोशी गाउँपालिका–९ पानान्चेमा
मोतीराम तिमल्सिना, काभ्रे। भुकम्पपछि क्षति भएका २ सय ४ विद्यालयको पुनर्निर्माण कार्य सम्पन्न भएको छ। गैरसरकारी संस्था, एसियाली विकास बंैक र विद्यालय व्यवस्थापन समितिमार्फत जिल्लामा निर्माण भएका विद्यालय समुदायलाई हस्तान्तरण
नेपाल समाचारपत्र, काभ्रेपलाञ्चोक। धुलिखेल नगरपालिका–११ स्थित पातलेखेतमा रहेकोकालीदेवी माध्यमिक विद्यालयमा कार्यरत पूर्वशिक्षकले विद्यालयमा अध्ययन गर्ने छात्रछात्राको शैक्षिक स्तर वृद्धीका लागि अक्षयकोष स्थापना गर्नुभएको छ। २०७६ भाद्र २ गते अनिवार्य अवकाश
नेपाल समाचारपत्र, । नेपाल परिवार नियोजन संघ काभ्रे शाखाले एक वर्षमा जिल्ला शाखा तथा पाँचखाल उपशाखाबाट १६ हजार ५ सय ९२ जनालाई अस्थायी साधन वितरण गरेको छ। परिवार नियोजन शाखा