सरोज यादव, विराटनगर प्रदेश–१ सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपियाँको बजेट ल्याएको छ । कृषि र स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखेर आर्थिक मामिला
न्युज अफ नेपाल, विराटनगर । प्रदेश १ले २०७७–०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेशका विपन्न तथा पिछडिएका जनताका लागि कार्यान्वयन भएको जनता आवास कार्यक्रम अन्तर्गत ४ हजार
सरोज यादव, विराटनगर। भारतीय नाका जोगबनीबाट लागूऔषध ओसारपसारमा बालबालिकाको प्रयोग हुने गरेको पाइएको छ। लागूऔषधसहित साना उमेरका बालबालिका पक्राउ परेसँगै लागूऔषध कारोबारीले पैसा दिने आश देखाएर बालबालिकालाई ओसारपसारमा लगाउने गरेको
सरोज यादव, विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक लगातार दोस्रो दिन पनि स्थगित भएको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदले सोमबार बैठक सुरु भएलगत्तै उठेर बिरोध गरेपछि प्रदेशसभाको
सरोज यादव, विराटनगर। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश १ को प्रदेशसभा बैठक पनि अवरुद्ध गरेको छ। आइतबारको बैठक सुरु भएलगत्तै नेपाली कांग्रेसका सांसद उठेर बैठक अवरुद्ध गरेका थिए।प्रतिपक्षका सांसद
सरोज यादव, विराटनगर । विराटनगरसँग जोडिएको कटहरी गाउँपालिका वडा नम्बर ६ स्थित थलाहा नहरमा रहेको जुडी पुल जीर्ण भएको लामै समय भयो । पुलको सुनसरी–मोरङ सिंचाई आयोजनामा सरुवा भएर आउने
सरोज यादव, विराटनगर। छिमेकी राष्ट्र चीनको बुहानबाट शुरु भई विश्वभर तीव्ररुपमा कोरोना भाइरसको संक्रमण फैलिएपछि यसको सम्भावित खतराबाट बच्न प्रदेश १ सरकार आवश्यक तयारीमा जुटेको छ। प्रदेश १ का आन्तरिक
सरोज यादव, विराटनगर। धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि १६ जनाले आवेदन हालेका छन्।प्रतिष्ठानको उपकुलपतिमा १६ जनाको नाम आएसँगै उपकुलपति हुनेहरूको दौडधुपसमेत बढेको छ। आवेदन हाल्नेमा अधिकांश
विराटनगर, (नेस) । यौन दुव्र्यवहारको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सौरभ राणाउपरको मुद्दामा अनुसन्धानका लागि सुनसरी जिल्ला अदालतले ५ दिनको म्याद दिएको छ। एसएसपी राणालाई सरकारी वलिकको कार्यालय इनरुवामार्फत्
सरोज यादव, विराटनगर। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ‘कोशी टप्पु प्रथम महोत्सव’ को उद्घाटन गर्नुभएको छ।चराको स्वर्गभूमि र अर्नाको राजधानी भनेर चिनिँदै आएको कोशी टप्पु वन्यजन्तु आरक्षमा आइतबारदेखि शुरु
विराटनगर, (नेस)। मोरङको सुन्दरहरैँचा नगरपालिका–१० जरुवास्थित खोर्साने केराबारी सडक खण्डमा टिपरले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ। सोमबार बिहान खोर्सानेबाट केराबारीतर्फ जाँदै गरेको प्रदेश नं.१–०२–००१ ख ८१०९ नं.को ट्रिपरले सोही
नेपाल समाचारपत्र, विराटनगर। जबरजस्ती भिक्षाटन गरेको कसुरमा प्रहरीले १ दर्जन बढी भारतीय महिला तथा बालिकालाई सीमा कटाएको छ। विराटनगर महानगरपालिका क्षेत्रमा भिक्षाटन गर्दै हिंडेको समूहलाई प्रहरीले सीमा कटाएको हो। समूहमा
सरोज यादव, विराटनगर। चिठ्ठा पर्छ भन्दै सर्वसाधारणबाट रकम असुल गर्ने पाँचजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ।चिठ्ठामार्फत ठगी गरेको आरोपमा जहदा गाउँपालिका–२ का ३० वर्षीय किसनदेव साह, उनका सहयोगी रंगेली नगरपालिका–६
नेपाल समाचारपत्र, विराटनगर। नेपाल भ्रमण वर्ष २०२० सुरू भए लगत्तै होटल व्यवसायीले भ्याट र स्थानीय तहले आफूहरूलाई अन्याय भएको बताएका छन्। विराट होटल व्यवसायी संघका पदाधिकारीले विराटनगरमा होटल सञ्चालनमा कठिनाइ
विराटनगर, (नेस)। विराटनगरमा रहेको लर्डबुद्ध कलेजको बस दुर्घटना हुँदा सहचालकको मृत्युु भएको छ।रंगेलीबाट विद्यार्थी बोकेर विराटनगर आएको मे १ ख १४९० नम्बरको बस आज बिहान साढे ६ बजे रामचोकमा दुर्घटना
विराटनगर, (नेस)। विराटनगरमा स्वस्थ जीवन प्रवद्र्धन अभियान अन्तर्गत धूमपान तथा सुर्तीजन्य पदार्थ नियमनसम्बन्धी बृहत् सचेतनामूलक र्याली निकालिएको छ। सामाजिक विकास मन्त्रालय प्रदेश १ को आयोजनामा सोमबार बृहत र्याली निकालिएको हो।
नेपाल समाचारपत्र, विराटनगर। प्रदेश एकको सरकारले मन्त्रिपरिषद् बिस्तार गरेको छ। ५ सदस्यीय मन्त्रिपरिषद् रहेको प्रदेश सरकारमा ४ जना राज्यमन्त्री थप गरिएका छन्। थप गरिएका राज्यमन्त्रीमा रामबहादुर थापा मगर भूमि व्यवस्था,
नेपाल समाचारपत्र, विराटनगर। जलाउन लागेको शव प्रहरीले नियन्त्रमा लिएको छ। सिंघिया खोलाको घाटबाट महिलाको शव नियन्त्रणमा लिएको हो। माइती पक्षले मृत्यु शंकास्पद रहेको भन्दै खबर गरेपछि प्रहरीले मसानघाटबाट शव नियन्त्रणमा
नेपाल समाचारपत्र, विराटनगर। स्थानीय संस्कृति र जातीय खानाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ विराटनगरमा ‘विराट सडक महोत्सव–२०७६’ शुरू भएको छ। महोत्सवमा विभिन्न परिकार तथा समुदाय विशेषका खानाका परिकार, विभिन्न राष्ट्रिय कलाकारद्वारा
सरोज यादव, विराटनगर । इटहरीस्थित अख्तियार दुरुपयोग अनुशनधान आयोगले साढे २ वर्षमा प्रदेश १ का १४ जिल्लामा ४५ वटा स्टिङ अप्रेसन गरेर ५७ जनालाई घूस रकमसहित रङ्गेहात पक्राउ गरेको छ