चौरजहारी विमानस्थल सुनसान, आठ वर्षदेखि उडानविहीन

काठमाडौँ । रुकुम पश्चिमको चौरजहारी विमानस्थल लामो समयदेखि उडानविहीन हुँदा विमानस्थल परिसर सुनसान बनेको छ।

मेलबर्नमा इन्द्र जात्रा २०२६ को तयारी तीव्र (तस्वीरसहित)

काठमाडौं । नेवा गुठी भिक्टोरियाले इन्द्र जात्रा २०२६ को तयारीस्वरूप पूर्व–उत्सव प्रेस भेटघाट कार्यक्रम सम्पन्न

ग्रीन आर्मी नेपालको वैधानिकतामा सर्वोच्चको प्रश्न

काठमाडौं ।  नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, दर्ज्यानी चिह्न र सैनिक संरचना प्रयोग गर्दै आएको आरोप

बाढी प्रभावित क्षेत्रमा बजेट अभाव हुन नदिने प्रधानमन्त्री शाहको प्रतिबद्धता

काठमाडौं ।  प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशीसहित बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्निर्माणका लागि

पोखराबाट दुबई उडान असोज ७ देखि

पोखरा ।  फ्लाइ दुबईले आगामी असोज ७ गतेदेखि पोखरा–दुबई नियमित उडान सुरु गर्ने भएको छ।

ठेक्का सम्झौतापछि सरकार पनि समान पक्षकार : सर्वोच्च

काठमाडौँ ।  सार्वजनिक खरिद सम्झौतामा प्रवेश गरिसकेपछि सरकारी वा सार्वजनिक निकायले पनि अन्य पक्षसरह संविदात्मक दायित्व पालना गर्नुपर्ने सर्वोच्च अदालतले

ब्रिक्समा नेपाल नबोलाइनुमा भारतभन्दा नेपालको कूटनीतिक कमजोरी जिम्मेवार

काठमाडौँ ।  ब्रिक्स शिखर सम्मेलनमा नेपाललाई आमन्त्रण नगरिएको विषयमा भारतलाई दोष दिनुभन्दा नेपालको कमजोर कूटनीतिक तयारी र रणनीतिक असान्दर्भिकतामाथि समीक्षा गर्नुपर्ने

एमालेको समीक्षा प्रतिवेदन एक बनाउन तीन नेता अघि

काठमाडौँ। नेकपा (एमाले) निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले छुट्टाछुट्टै आएका दुई प्रतिवेदनलाई एकीकृत गर्ने जिम्मेवारी तीन नेतालाई दिएको छ। काभ्रेको

ब्रिक्स सहकार्य विस्तारका लागि सी जिनपिङका पाँच प्रस्ताव

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले विस्तारित ब्रिक्स सहकार्यलाई थप प्रभावकारी बनाउन पाँचवटा महत्वपूर्ण प्रस्ताव अघि सार्नुभएको छ। भारतको

तीजमा पहिलोपटक सर्वसाधारणका लागि खुल्यो केदारनाथ मन्दिर,साँझ महाआरती गरिँदै

भक्तपुर ।  हरितालिका तीजको अवसरमा भक्तपुर दरबार स्क्वायरस्थित ऐतिहासिक केदारनाथ मन्दिर पहिलोपटक सर्वसाधारणका लागि खुला

त्रिभुवन राजपथको सडक भासियो, एकतर्फी यातायात सञ्चालन

काठमाडौँ । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–९, अघोर बजारनजिक सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको

एमाले कार्यदलमा नेतृत्व परिवर्तनको बहस, बादलको असहमति

काठमाडौँ । काभ्रेको बल्थलीमा जारी एमाले कार्यदलको बैठकमा पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको विषयमा तीव्र बहस भएको छ। कार्यदल