काठमाडौं । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली
मेष समय मध्यम छ । स्वास्थ्यको लागि समय दिनुहोस्। आर्थिक सुधारका लागि उचित प्रयास गर्नुहोस् र अनावश्यक खर्चबाट जोगिँदै बचत गर्नुहोस्। प्रेममा साथीसँग आत्मीयता र समर्थन बढाउनुहोस्। परिवारको साथमा समय
सुनसरी। नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ्गले कांग्रेस सुध्रिए लोकतन्त्र सुदृढ हुने बताएका छन् । कांग्रेसका हरेक नेताले बाेली र व्यवहारमा एकरूपता ल्याउन सकेमात्र जनताले कांग्रेसलाई साथ दिने कुरामा गुरुङले जोड
काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने भएको छ । बिहीबार बसेको त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका
काठमाडौं। वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा ४ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही हरिवन नगरपालिका-९ घर भई काठमाडौं
मुगु। आर्थिक अभावले टाउकोमा गहिरो घाउ भएर रोग पाल्न बाध्य भएका रामबहादुर बिकको उपचारमा सहयोगका लागि हेल्पिङ ह्यान्ड मुगुले ‘रामबहादुर बचाऔँ’ अभियानमार्फत संकलन गरेको रकम सार्वजनिक गरिएको छ । मुगुको
धादिङ । अपाङ्गता भएका व्यक्तिहरुको अधिकार संविधानमा उल्लेख गरिए पनि व्यवहारमा अपाङ्गता भएकाहरूको लागि उल्लेख्य काम हुन नसकेको अपाङ्गता भएका व्यक्तिहरूले गुनासो गरेका छन् । अपाङ्गता अधिकारका लागि सहायक सामाग्री
काठमाडौँ। नर्सिङ क्याम्पस महाराजगञ्जका विद्यार्थीहरुले १० दिन लामो हड्ताल फिर्ता लिएका छन् । पछिल्लो दुई दिनमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) डीन कार्यालय र नर्सिङ क्याम्पस प्रशासनसंग छुट्टा छुट्टै
रौतहट । एसईई परीक्षालाई मर्यादित बनाउन सक्रिय स्थानीय प्रशासन दोस्रोदिन शुक्रबार रौतहटस्थित विभिन्न परीक्षा केन्द्रहरू बाट ५सय थानभन्दा बढी मोबाइल बरामद गरेको छ। यस पटकको परीक्षालाई मर्यादित बनाउन सिडियो हिरालाल
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई संस्थापक केन्द्रीय सदस्यले टिकापुर बैठकको निर्णयलाई नमान्ने घोषणा गरेका छन् । विवादका बीच पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम सरकारबाट बाहिरिन आफ्ना
काठमाडौँ । लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सवमा म्याराथन हुने भएको छ । आगामी चैत २३ मा हुन लागेको लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सवमा म्याराथन हुन लागेको शुक्रबार एक पत्रकार सम्मेलनमार्फत गराइएको हो
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महत छँदै तय भएका सकारात्मक कार्यक्रममा परिवर्तन नहुने बताएका छन्। विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्का देशीय निर्देशक फेरिस हदाद जर्भोससँग
धनगढी । दार्चुलाको मालिकार्जुन गाउँपालिका–५ डाडाकोटस्थित भिरबाट लडेर एक जना वडा सचिवको मृत्यु भएको छ। प्रहरीका अनुसार गाउँपालिकाको केन्द्र पस्तीबाट डाँडाकोट जाने क्रममा वडा सचिव ४० वर्षीय गंगाराम लुहारको मृत्यु
स्याङ्जा । नेपाल कम्युनिष्ट पार्टी एमाले स्याङ्जा नवौँ जिल्ला अधिवेशनको तयारीमा जुटेको छ । प्रत्येक ३-३ वर्षमा गरिने अधिवेशन यो पटक भने २ बर्षमै हुदैछ । चैत्र २३ र २४
उदयपुर । उदयपुरकाे गाईघाटमा आउँदो वैशाख १२ गतेदेखि एक सातासम्म तेस्रो वृहत् आैधाेगिक प्रदर्शनी तथा रैथाने खाना महोत्सव २०८१ काे आयाेेजना हुने भएकाे छ । मेहनत सृजना उत्पादन र बस्तु
उदयपुर। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तत्काल वामपन्थी पार्टी एक हुने अवस्था नरहेको बताएका छन् । नेकपा एमाले उदयपुरको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै पोखरेलले एमाले अहिलेको अवस्था पार्टी
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकार छाड्न संसदीय दलका नेतालाई निर्देशन दिएकी छन् । शुक्रबार अध्यक्ष रञ्जिताले प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई
सिराहा । सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसईई)को आज दोस्रो दिन नेपाली विषयको प्रश्नपत्र परीक्षा सञ्चालन भएको १० मिनेट नबित्दै बाहिरिएको पाइएको छ। जिल्लाको विभिन्न परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन भएको १०
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्री सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले विगतको कमजोरीलाई सुधार गर्दै संविधान संशोधन गरेर मुलुकलाई हिन्दुराष्ट्र बनाउनु पर्ने बताएका छन् । शुक्रबार सनातन हिन्दुराष्ट्र घोषणा महाअभियानको विशेष
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मुल्यांकन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिको कार्यालयका अनुसर संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको