पोखरा। नेपाली कांग्रेसका नेता खेमराज पौडेलको निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित पौडेलको फेवासिटी अस्पतालमा उपचारको क्रममा आज ८१ वर्षको उमेरमा निधन भएको हो । उनी त्यागी र निष्ठावान्
काठमाडौँ । मलेसियाले नेपाललाई १४४ रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कप अन्तर्गत टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउदै १४३ रन बनाएको हो ।
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रडा केशरजंग बराल राजीनामा पत्र बोकेर प्रधानमन्त्री एवं त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेका छन्। उनले समयमा रेक्टर नियुक्त नभएको भन्दै राजीनामा पत्र बोकेर शुक्रवार
काठमाडौं । सरकारले संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप
काठमाडौँ। भिसा अवधि सकिएपछि पनि नेपालमै बसिरहेका तीन बङ्गलादेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा २७ वर्षीय राणा अहमद, २४ वर्षीय रोकिब हुसेन र ३० वर्षीय सुमन शाजहान रहेका छन्।
काठमाडौँ। सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३ बमोजिम दुवै आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस गर्न सिफारिस समिति गठन गर्ने निर्णय
काठमाडौं । राष्ट्रियसभाको रिक्त एक सदस्यमा अञ्जान शाक्यलाई मनोनयनका लागि सिफारिस गरिएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले संखुवासभाकी शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो। नेकपा एमालेको
हेटौँडा। आफ्नी स्वर्गीय पत्नीको जन्मदिन पारेर हेटांैडामा रहेको ओम वृद्धाश्रमलाई सहयोग प्रदान गरिएको छ । हेटौँडा–६, चौघडा निवासी समाजसेवी तथा सञ्चारकर्मी भीमसेन पौडेलले स्वर्गीय पत्नी दुर्गादेवी पौडेलको जन्मदिन पारेर वृद्धाश्रमलाई
काठमाडौँ। मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले नयाँ संविधान निर्माण पश्चात् दुई–दुईपटक निर्वाचन भइसक्दा पनि स्थायित्व र समृद्धिको यात्रा धरमराउँदो भएप्रति चिन्ता व्यक्त गरेका छन् । नयाँ वर्ष २०८१
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच मुलुकको पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटमा समसामयिक राजनीतिक विषयमा अलावा
रौतहट । रौतहटको एउटा यस्तो पालिका छ जहाँ जनप्रतिनिधि छनौट भएको २२ महिनामा नौ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । दोस्रो स्थानीय तहबाट निर्वाचित वृन्दावन नगरपालिकाका प्रमुख विनोद प्रसाद
कास्की । चैत २५ गतेबाट जारी १२औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा माटोलाई स्वास्थ्य राखे त्यसबाट बढी उत्पादन लिन सकिने चर्चा गरिएको छ । आलु महोत्सव अन्तर्गत महोत्सव संचालन भएको पाँचौं
पर्सा। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजस्व चुहावट, छली, ठगी, तस्करी जस्ता गैरकानुनी गतिविधि गर्ने विरुद्ध सरकार निर्मतापूर्वक अघि बढ्ने बताएका छन्। गृह र अर्थ मन्त्रालयद्वारा वीरगञ्जमा आज आयोजित राजस्व
कास्की । लायन्स डिस्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व पाएसँगै लायन बर्ष २०२४/२५ ले पूर्णता पाएको छ । “ह्युमानिटी फस्ट” को नारा सहित लायन बर्ष २०२४/२५ का
डोल्पा। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा परेर तीन बालबालिका गम्भीर घाइते भएका छन् । गाउँ नजिकैको वनमा लागेको आगलागीमा परेर आज एउटै घरका दाजुभाईसहित तीन बालबालिका घाइते
ओखलढुंगा । नेकपा एमाले ओखलढुंगाका निवर्तमान अध्यक्ष शंकर कटवालले पार्टी परित्याग गरेका छन् । दशौं जिल्ला अधिवेशनमा पार्टीका केन्द्रीय नेताहरुको हस्तक्षेप र दबाब सहन नसकेपछि जीवनकाे ३४ वर्ष लगानी गरेको
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न शिक्षा मन्त्रीलाई आफूले सघाउने बताएका छन् । शिक्षामन्त्री सुमना श्रेष्ठले प्रतिवेदन सार्वजनिक
हनोइ । भियतनामका एक घरजग्गा कारोबारीले १२.४६ बिलियन डलर अनियमितता गरेको पुष्टि भएको छ । भियतनामको सो रियल इस्टेट टाइकुन ट्रुङ माई ल्यानलाई बिहीबार ३०४ ट्रिलियन (१२.४६ बिलियन डलर) को
काठमाडौँ। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई हिमडमरु उपाधिले सम्मान गरिएको छ । साहित्यिक पत्रकार संघले बिहीबार बस्नेतलाई हिमडमरुको उपाधिसहित सम्मान गरेको हो । हिमाली क्षेत्रमा लामो समयदेखि पदयात्रा गर्दै
काठमाडौँ। नेपाली सेनाको अगुवाईमा जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले सञ्चालन हुने सफा हिमाल अभियान,२०२४’ सम्पन्न भएको छ। प्रधान सेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यमा जंगी अड्डामा आज आयोजित एक