काठमाडौं । यथावत् चलाउन दिने कि भवन नै भत्काउने भन्ने टुंगो लागिनसकेको छायाँदेवी कम्प्लेक्सका लगानीकर्ताहरू भने सर्वसाधारणलाई सेयर बेचेर आफ्नो लगानी सुरक्षित गर्ने दाउमा देखिएका छन् । राजधानीको ठमेलस्थित ऐतिहासिक पोखरी मासेर निर्माण भएको छायाँदेवीथप समाचार