–विभागले मुख्य डिजाइनरको भेउ नै पाउन सकेन –अनुसन्धान पूरा हुन ६ महिना लाग्न सक्ने –उच्च तहको संलग्नता देखिए अनुसन्धान तुहिन सक्ने चिन्ता –भरिया र सामान्य व्यक्तिहरू मात्रै निशानामा –भाग्न खोज्नेहरू
काठमाडौं । बहुचर्चित ललिता निवास जग्गा हिनामिना प्रकरणमा दुई जना मोहीलाई सिआइबीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई आज (सोमबार) सिआइबीले नियन्त्रणमा लिएको हो । मोहीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको केन्द्रीय
काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनको सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव यान च्याचिनले सभामसख देवराज घिमिरेसँग भेटवार्ता गरेका छन् । काठमाडौंमा सोमबार भएको भेटमा
सप्तरी । आफ्नै श्रीमती ३० वर्षीया पार्वती देवी खङको हत्या गरेको अभियोगमा महादेवा गाउँपालिका-२ अकबरपुर बस्ने ३५ वर्षीय रामरूप खङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरू बीच घरायसी
पर्सा । वीरगंज महानगरपालिका-८ भानुचोकबाट शर्टगनमा प्रयोग हुने १९ राउण्ड गोलीसहित भारत बिहार पश्चिम चम्पारण लगुन्नाह बस्ने २२ वर्षीय मुरारी कुमारलाई आइतबार राति प्रहरीले पक्राउ परेको छ । प्रहरी चौकी
काठमाडौं । एलन मस्कले ट्विटरको लागो परिवर्तन गरेका छन् । ट्विटरको ट्विटर ह्यान्डलमा चराको ठाउँमा एक्स राखिएको हो । ट्विटरमा रहेको चराको फोटो पनि आजै परिवर्तन गरिने मस्कले ट्विट गर्दै
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल त्रिदेशीय भ्रमणका क्रममा आइतबार राति करिब १२ बजे इन्डोनेसिया प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन उनी
वीरगञ्ज । जिल्लाको नारायणी अस्पतालमा रहेको एमआरआई मेसिन चार महिनादेखि प्रयोगविहीन अवस्थामा छ । संघ सरकारको स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागले ३० करोडमा टेण्डर आह्वान गरी आपूर्तिकर्ता लुम्बिनी हेल्थ
काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध परेको रिटको सुनुवाइ न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेशी तोकिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक रहेकाले बदरको माग
काठमाडौं । प्रधानमन्त्रीको सुशासन सल्लाहकार भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी कसुरमा दुई जनालाई पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले
बैतडी । बैतडीमा पुर्चौडी नगरपालिका–२, भैरुमा पहिरो खस्दा पुरिएर आमाछोराको मृत्यु भएको छ । सोमबार बिहान करिब २ बजे पहिरो खस्दा स्थानीय २५ वर्षीया अन्जु जागरी र उनका चार वर्षीय
काठमाडौं । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता हुने भएको छ । उनीहरूबीच आज (सोमबार) द्विपक्षीय भेटवार्ता हुने भएको हो । त्यस्तै प्रधानमन्त्री
जाकर्ता । इन्डोनेसियाको सुलावेसी टापुमा डुंगा पल्टिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य १९ जना बेपत्ता भएका छन् । राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले दिएको जानकारी अनुसार जहाजमा
काठमाडौं । केही दिनदेखि रोकिएको भारी वर्षा हुने क्रम आजदेखि पुनः सुरू भएको छ । आज दिउँसो र राति कोशी, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने
चितवन । गत आर्थिक वर्ष २०७९/०८० मा जङ्गली जनावरका कारण १२ जनाले ज्यान गुमाएका छन् । तीमध्ये बाघ र गैँडाको आक्रमणबाट पाँच/पाँच जना र हात्तीको आक्रमणबाट दुई जना रहेका छन्
काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटीका राजनीतिक ब्युरो सदस्य युआन जियाजुन नेतृत्वको प्रतिनिधिमण्डलले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्दैछ । देउवासँग आज दिउँसो भेटवार्ता
काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोह्रखुट्टे उकालोमा आज (सोमबार) बिहान बा ४ ख ७४११ नम्बरको बसमा बा ६४ प ४९३२ नम्बरको मोटरसाइकल
काठमाडौं । बैशाख १ देखि साउन ६ गतेसम्म भएका विपद्जन्य घटनामा परी मृत्यु हुनेको सङ्ख्या १ सय १४ पुगेको छ । विपद्का २ हजार १ सय ३४ घटनामा उनीहरूको मृत्यु
काठमाडौं । इटालीे भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग द्विपक्षीय वार्ता गर्ने भएका छन् । दुवै भेटवार्ता इटालीको राजधानी रोममा
काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही मधेश प्रदेशका एक–दुई