नेपाल समाचारपत्र, काठमाडौं।मेलम्ची खानेपानी आयोजनाले चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोसँग कार्ययोजना माग गरेको छ। मेलम्चीको सुरुङ र मुहान क्षेत्रको बाँकी रहेको काम सम्पन्न गर्न आयोजनाले कार्ययोजना मागेको हो।इटालियन निर्माण कम्पनी
लन्डन, (एजेन्सी)।चर्चित केन्याली म्याराथन धावक एलिउड किप्चोगेले नयाँ विश्व कीर्तिमान रचेका छन्।शनिबार अस्ट्रेयाको राजधानी भिएनामा आयोजित विशेष म्याराथनमा निर्धारित ४२.१९५ किलोमिटर दूरी १ घन्टा ५९ मिनेट ४०.२ सेकेन्डमा पूरा गर्दै
नेपाल समाचारपत्र, काठमाडौं।मेलम्ची खानेपानी विकास समिति र चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोबीच ‘हेडवक्र्स’ निर्माणका लागि सम्झौता भएको छ। मेलम्ची आयोजनाको मुहानस्थित ‘हेडवक्र्स’ को बाँकी काम गर्ने ठेक्का पाएको थियो। कम्पनीले
नेपाल समाचारपत्र, दोलखा।जिल्लाको मेलुङ गाउँपालिकाले आलु महोत्सवको आयोजना गर्ने भएको छ। बार्षिक एक करोडभन्दा बढीको आलु उत्पादन हँुदै आएको मेलुङ गाउँपालिकामा आधुनिक प्रविधिबाट अर्गानिक आलु उत्पादन गर्दै कृषकको आयस्तर वृद्धि
नेपाल समाचारपत्र, काठमाडौं। दुई जलाशययुक्त आयोजना निर्माणका लागि नेपाल र चीनबीच सहमति भएको छ। आइतबार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र चिनियाँ राष्ट्रपति सी चिनफिङ नेतृत्वको प्रतिनिधिमण्डलबीच दुई जलाशययुक्त
परिर्वतन देवकोटा, काठमाडौं। यसपटकको दशैंमा खसीबोका कम आउँदा बजारमा खसीबोका खोसाखोस भएको छ। भारतबाट खसीबोकाको आयात नभएका कारण दशैंमा खसीबोका खोसाखोस भएको हो। यस वर्ष खाद्य संस्थानले एक हजार खसीबोका बिक्री
नेपाल समाचारपत्र, हेटौंडा ।चिनियाँ राष्ट्रपति सी चिनपिङको नेपाल भ्रमण सफलतापूर्वक सम्पन्न हुँदै गर्दा चीनकै सहयोगमा हेटौंडामा स्थापित देशकै पहिलो सुती कपडा उद्योगको हालत दयनीय बन्दै गएको छ। उद्योग पुनर्संञ्चालनमा ल्याउन
पाल्पा, (नेस)।गाउँ–गाउँमा अर्गानिक उत्पादन बढाउने, सामुदायिक वनमा खेर गएको वस्तु प्रयोगमा ल्याउने, उद्देश्यका साथ नयाँ किसिमको कार्यक्रम जिल्लाको एक गाउँपालिकाद्वारा ल्याइएको छ।व्यावसायिक पशुपालक किसानको लागि प्रशस्त मात्रामा घाँसको व्यवस्थापनका लागि
टोक्यो, (एजेन्सी)।जापानमा वर्षौंपछि आएको अत्यन्तै ठूलो आँधीहूरीको कारण कम्तिमा १८ जना मानिसको ज्यान गएपछि आइतबार सरकारले उद्धार कार्यका लागि २७ हजार फौज परिचालन गरेको छ। शनिबार राजधानी टोक्योदेखि दक्षिणमा हागिविस
लस एन्जेल्स, (एजेन्सी)। क्यालिफोर्निया जनावरको भुवा तथा प्वाँखबाट बनेका सामान उत्पादन र बिक्री वितरण गर्न प्रतिबन्ध लगाउने संयुक्त राज्य अमेरिकाकै पहिलो राज्य भएको छ। त्यहाँका कुनै पनि बासिन्दाले आगामी सन् २०२३
लन्डन, (एजेन्सी)। ओस्कर विजेता तथा जोकर, ट्याक्सी ट्रइवर जस्ता लोकप्रिय फिल्ममा काम गरेका अमेरिकी अभिनेता एवं निर्देशक रोबर्ट डी निरोले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ग्यांगस्टरको संज्ञा दिएका छन्। ट्रम्प आफ्नो फाइदाका लागि
वासिंगटन, (एजेन्सी)। अमेरिकी औषधी कम्पनी जोहन्सन एन्ड जोहन्सनलाई आफूलाई दिइएको मानसिक रोग सम्बन्धी ओषधी सेवनको कारण छाती बढ्नसक्ने चेतावनी नदिएको गुनासो गर्ने एकजना पुरुषलाई क्षतिपूर्ति स्वरुप आठ अर्व अमेरिकी डलर भुक्तान
वासिङगटन, (एजेन्सी)।रिपब्लिकन पार्टीको एक जाँचमा सन् २०१६ को राष्ट्रपति चुनावमा रुसले डोनाल्ड ट्रम्पलाई मद्दत गरेको स्वीकार गरिएको छ। उक्त प्रतिवेदन अमेरिकाको सिनेटमा प्रस्तुत गरिसकेको छ। ट्रम्प आफैं रिपब्लिकन पार्टीका हुन्।
नेपाल समाचारपत्र, डोटी।डोटी जिल्लाका ग्रामीण क्षेत्रमा परम्परागतरूपमा सञ्चालित पानीघट्टमा प्राविधिक सुधार भएपछि महिलाहरूको समयसमेत बचत हुन थालेको छ। विगतमा पिसानीका लागि घन्टौंसम्म पानीघट्टमा कुर्न बाध्य हुने यहाँका ग्रामीण महिला आजभोलि
बैतडी, (नेस)। बैतडीमा जारी रामलीला ज्ञान महोत्सवमा हालसम्म १ लाखभन्दा बढी रकम संकलन भएको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटमा असोज २२ गतेदेखि शुरू भएको उक्त ज्ञान महोत्सवमा उक्त रकम संकलन भएको
नेपाल समाचारपत्र, विराटनगर।मोरङको सुनवर्षी र रंगेलीबाट भन्सार छली ल्याएको पटाकासहित विभिन्न सामान मोरङ प्रहरीले बरामद गरेको छ।आइतबार सुनवर्सी–९ स्थित डाइनिया बजारमा भारतबाट अवैधरूपमा नेपालतर्फ साइकलमा ल्याउँदै गरेको अन्दाजी १२ हजार
डोटी, (नेस)।जिल्ला कारागार डोटीका कैदीबन्दीहरू कष्टकर जीवन जिउन बाध्य भएका छन्। कैदीबन्दी बस्ने भवन चुहिने हुँदा उनीहरू प्लास्टिकको छाना बनाएर बस्न बाध्य भएका छन्।राणाकालमा निर्माण गरिएको वर्षौं पुरानो कारागार जीर्ण
नेपाल समाचारपत्र, गुल्मी।ल्लिामा दशैंको अवसरमा अधिकांश स्थानहरूमा चल्ने मेलामा जेरी मुख्य आकर्षणमा पर्ने गरेको छ। दशैंपछिको मन्दमन्द चिसोमा तातो जेरीको चुस्की लिँदै सरायँ मेला अवलोकन गर्ने गर्दछन्। यो प्रचलन गुल्मीका
पुष्पा थापा, सर्लाही। अपराध अनुसन्धान र नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले सर्लाहीका विभिन्न स्थानमा जडान गरिएका अधिकांश सीसीटिभी क्यामेरा मर्मत–सम्भार नहुँदा प्रयोगविहीन भएका छन्। जिल्लाका मुख्य बजार र पूर्व–पश्चिम राजमार्ग सुरक्षाका
नेपाल समाचारपत्र, काभ्रे। तिमल्सिना समाज ढुंखर्कले विजया दशमी २०७६ को टीका ग्रहण तथा जमरा विर्सजन कार्यक्रम प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ। ज्येष्ठ सदस्यद्वारा टीका ग्रहण