ओस्लो, (एजेन्सी)।अमेरिकी अर्थशास्त्री माइकल क्रेमर, अभिजित बनर्जी र इस्टर डुफेलोलाई संयुक्तरूपमा यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ। इस्टर डुफलो भारतीयमूलका अमेरिकी अर्थशास्त्री अभिजित बनर्जीकी पत्नी हुन्।
केप क्यानिभल, (एजेन्सी)।सौर्य मण्डलको दोस्रो ठूलो ग्रह शनिको २० नयाँ चन्द्रमा फेला परेको वैज्ञानिकहरूले पुष्टि गरेका छन्। नयाँ २० चन्द्रमासँग शनीको अब कुल चन्द्रमाको संख्या ८२ पुगेको छ। सौर्य मण्डलमा
नयाँदिल्ली, (एजेन्सी)। उत्तरी भारतीय राज्य उत्तर प्रदेशको एउटा घरमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा १० जनाको ज्यान गएको सरकारी अधिकारीहरूले बताएका छन्। सोमबार माउ जिल्लामा सो सिलिन्डर विस्फोट हुँदा
सिड्नी, (एजेन्सी)। एक जना वरिष्ठ अस्ट्रेलियाली प्रहरी अधिकारीको हत्याको आरोपमा गल्तीवश १९ वर्ष कारावासमा थुनिएका एक पुरुषलाई ४८ लाख अमेरिकी डलर क्षतिपूर्ति दिइएको छ। ६ वर्षअघि अस्ट्रेलियाली संघीय प्रहरी सहायक कमिस्नर
म्याड्रिड, (एजेन्सी)। स्पेनको सर्वोच्च अदालतले सन् २०१७ को स्वतन्त्र जनमत संग्रहमा भूमिका निभाएको अभियोग लगाइएका क्याटलान पृथकतावादी नेताहरूको मुद्दाको निर्णय दिएकोे छ। अदालतले सोमबार ९ जना पृथकतावादी नेतालाई ९ देखि १३
आगामी मंसिर १३ गते अल नेपाल रिलिज हुने फिल्म मखमली मखमलीको फस्ट लुक्स सार्वजनिक गरिएको छ। यसअघि निर्माण गरिएको मखमलीले मखमलीले सिंगल थिएटरमा ठीकै व्यापार गरेको थियो। मखमलीको सिक्वेलको रूपमा
जेम्स बन्डको फिल्म स्काइफलमा बन्ड गर्लको भूमिकामा अभिनय गर्ने अभिनेत्री नाओमी ह्यारीसले एक ठूला हलिउड स्टारमाथि यौन शोषणको आरोप लगाएकी छिन्। डेलीमेलमा प्रकाशित समाचारअनुसार अडिसनको क्रममा उनीमाथि यौन उत्पीडन भएको
आगामी कात्तिक २२ गतेबाट अल नेपाल रिलिज हुने फिल्म सरौतोकी नायिका सुमी मोक्तानले आफ्नो जन्मदिनमा काठमाडौं बहिरा संघमा मनाएकी छिन्। फिल्ममा एक्सन अवतारमा देखिने सुमीले आप्mनो क्यारेक्टरका लागि केही समय
डा. रंगिना लाइकङबम शाह इस्डोस्कोपिक तथा गाइनोकोलोजिस्ट विशेषज्ञसँग नेपाल समाचारपत्रका लागि मोतीराम तिमल्सिनाले गरेको कुराकानीको सारसंक्षेप : जन्म, बाल्यकाल, औपचारिक शिक्षा भारतको मणिपुरमा मेरो जन्म भयो। कक्षा ७ सम्म
पोखरा, (नेस)।पोखराको १८ चालिसेबाट कौडा खेल्ने १५ जनालाइ पक्राउ गर्ने क्रममा दुई प्रहरी सहित एक जना घाइते भएका छन। प्रहरीले कौडा खेलेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गर्न खोज्दा जिल्ला
काभ्रे, (नेस)। हेल्प नेपाल नेटवर्क धुलिखेलमा बालिकाहरु र समुदायका लागि उपयोग हुने गरी इलाईब्रेरी शुरूवात गरिएको छ। लाईब्रेरीको धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले एक कार्यक्रमका बीच शुभारम्भ गर्नु भएको छ। इलाईब्रेरीमा
सञ्जय कार्की, रौतहट।आफ्ना नेता पक्राउ गरेको विरोधमा नेपाली कांग्रेसका कार्यकर्ताले सोमबार जिल्लाभरि नै प्रदर्शन गरेका छन्। उनीहरुले रिहाइको माग गर्दै प्रदर्शन गरेका हुन। चन्द्रनिगाहपुर, बीर्ता, गौरलगायतका शहरीक्षेत्रमा नेपाली कांग्रेसका कार्यकर्ताले
हेटौंडा, (नेस)।पार्किङ गरेर राखिएका ट्रिपर र जेसीबीमा आगजनी गरिएको ३ दिनपछि अज्ञात समूहले उत्तरी मकवानपुरको थाहानगर–५ को कार्यालयमा आगजनी गरेको छ। वडा कार्यालय यस वर्ष बनाइएको हो। करिब १४ लाख
नेपाल समाचारपत्र, बाँके।नेपालगन्ज नाकाबाट चोरी निकासी बढेको गुनासो आएपछि सुरक्षा अधिकारी चिन्तित भएका छन्।चोरी निकासी रोक्ने र राजस्व वृद्धि गर्ने विषयमा प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नेपालगन्ज भन्सारका प्रमुख शान्तिराम
विनोदसिंह विष्ट, बैतडी ।बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र विवाद झन् पेचिलो बन्दै गएको छ। संघर्ष समितिले शुक्रवार गोकुलेश्वरमा आयोजना गरिएको कार्यक्रममा गाउँपालिका अध्यक्ष उकेन्द्र बोहरा र नेकपाका अध्यक्ष सुरेन्द्र पाललाई गालीगलौज
परिवर्तन देवकोटा, काठमाडौं।गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं महाधिवेशन काठमाडौंमा आज मंगलबारदेखि शुरू हँुदै छ। नयाँ नेतृत्व चयन गर्ने महाधिवेशनका लागि विभिन्न देशबाट करिब १ हजार ५ सय प्रतिनिधि सहभागी हुँदै
काठमाडौं, (नेस)।चिकित्साशास्त्र अध्ययन संस्थानका प्राडा गोविन्द केसीले उमेर हदका कारण सोमबारबाट अनिवार्य अवकाश लिनुभएको छ।उहाँले अनिवार्य अवकाश लिए पनि विगतदेखि आफूले उठाउँदै आएको मुद्दा नछाड्ने बताउनुभएको छ। प्राडा केसीले सरकारले
नेपाल समाचारपत्र, काठमाडौं।नेपाल कम्युनिस्ट पार्टीभित्र बाँकी रहेको एकताको काम अझै एक महिना लम्बिने भएको छ।पार्टी एकता भएको डेढ वर्ष पुग्दासमेत शीर्ष तहको असमझदारीका कारण टुंगो लाग्न सकेको छैन। पार्टी एकता
काठमाडौं, (नेस)।चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका क्रममा अति विशिष्ट पाहुनाको सवारी व्यवस्थापन सहज भएको छ। सवारी रुटबारे सवारी चालकलाई भ्रमणको दुई दिनअघि नै अनुरोध गरेकाले सहज भएको हो।महानगरीय प्रहरी महाशाखाले
नेपाल समाचारपत्र, काठमाडौं।आगामी १४ मंसिरमा हुने उपनिर्वाचनमा कुल मतदाता ४ लाख ५४ हजार १ सय १४ रहेका छन्।निर्वाचन आयोगले उपनिर्वाचनका लागि सो संंख्या मतदाताका लागि स्वीकृत गरेको हो। उपनिर्वाचन हुने