काठमाडौँ, १९ पुस । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक सबै दलको सहमतिमा पारित हुने दाबी गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालको ज्ञापनपत्र
काठमाडौँ, १९ पुस । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन तोकिएको मितिमा जसरी पनि गराउनुपर्नेमा सहभागीले जोड दिएका छन् । अनेरास्ववियु पशुपति क्याम्पस कमिटीले आज ‘अबको स्ववियु निर्वाचन’ विषयक
(कविता उपाध्याय)/रोल्पा, १९ पुस । धबाङ–८ रोल्पाकी मनसरा डाँगी अहिले १९ वर्षको हुनुभयो । सत्र वर्षको कलिलो उमेरमा धबाङ–८ रोल्पाका २० वर्षीय सुरेश पुनको मायाजालमा परेपछि उहाँ परिवारको स्वीकृतिमा
दाङ, १९ पुस । यहाँको अस्पतालले सन् २०१६ मा ११ हजारभन्दा बढी मोतीविन्दुका बिरामीको शल्यक्रिया गरी नयाँ दृष्टि प्रदान गरेको छ । राप्ती आँखा अस्पताल दाङले एक वर्षका अवधिमा दुई
(दिपेन्द्र शर्मा)/ जाजरकोट, १९ पुस । सेवा सुविधा बिनै स्तरवृद्धि गरिएको जिल्ला अस्पतालको स्तरवृद्धि कागजमा मात्र सिमित भएको छ । जाजरकोटको जिल्ला अस्पताललाई स्तरबृद्धि गरे पनि सेवा सुविधामा वृद्धि गरिएको
(दिपेन्द्र शर्मा) /जाजरकोट, १९ पुस । उपचारको अभावमा १७ वर्षदेखि थला परेका जाजरकोटका एक सुकुम्वासी विरामीको उपचारको लागी सहयोग संकलन शुरु भएको छ । नेपाल समचारपत्रमा प्रकाशित आर्थिक अभावमा उपचारको
चितवन, १९ पुस । नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारमा ढिलाइ भएको भन्ने समाचार आएपछि स्थानीय प्रशासनले सडक अनुगमन गरी थप आधा घन्टा सडक रोकेर काम प्रभावकारी बनाउन १३ बुदे निर्देशन दिएको
काठमाडौँ, १९ पुस । केन्द्रीय पञ्जीकरण विभागले आर्थिक वर्ष २०७३÷७४ मा २२ लाख ८९ हजार २८२ लाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ । विभागले ७० वर्ष उमेर नाघेका ज्येष्ठ
(नारायण ढुङ्गाना) दामन (मकवानपुर), १९ पुस । दिना त्वाती लामा र जीवन लामाको जोडी भक्तपुरबाट मकवानपुरको दामन आए । सोमबार दामनमा हिउँ परेको छ रे भन्ने हल्ला चलेपछि साथीभाइसँग अकस्मात्
मोरङ, १९ पुस । बिराटनगर उपमहानगरपालिका–१९ पिपलचोक का ४० वर्षीय बटेस साहलाई सोमबार लुटेराहरुले गोली प्रहार गरी नगद ५ लाख रुपैयाँ रहेको व्याग लुटी फरार भएका छन । बिराटनगर– २१
हेटौंडा,(नेस)/ मकवानपुरको उत्तरी भेगमा पर्ने दामन र सीमभञ्ज्याङमा बाक्लो हिउँ परेको छ । स्थानीयका अनुसार आइतबार मध्यान्हदेखि हिउँ पर्न थालेको हो । हिउँ र असिनाका कारण त्रिभुवन राजपथमा सवारी आवागमन
(सीताराम चौधरी) / कपिलवस्तु, १९ पुस । कपिलवस्तुबाट तस्करी गर्दै पूर्वतर्फ लैजाँदै गर्दा १ सय ८० गोरुसहित ८ ओटा ट्रक पक्राउ परेका छन् । विशेष सुराकीका आधारमा इलाका प्रशासन कार्यालय
(अनिल खत्री)/गुल्मी, १९ पुस । अन्तरजातिय प्रेम सम्वन्ध राखेको आरोप लगाउँदै एक जोडीलाई गाउँ निकाला गरेको विषयलाई लिएर दलित आयोगको टोलीले अर्वेनीमा पुगेर स्थलगत अनुगमन गरेको छ । अर्वेनी–५ का
डडेल्धुरा, १९ पुस । पुस १५ पछि एकाएक चिसो बढेपछि डडेल्धुराका सरकारी विद्यालय ३० दिनका लागि बन्द गरिएका छन् । पछिल्लो समय चिसोका साथै शीतलहर पनि बढेपछि विद्यालयमा हिउँदे बिदा
काठमाडौँ, १९ पुस । व्यवस्थापिका–संसद्को आज अपराह्न १ बजेका लागि निर्धारण गरिएको बैठक सूचना टाँस गरेर स्थगन गरिएको छ । सूचनामा विशेष कारणवश आजको बैठक स्थगन गर्नुपरेको जनाउँदै अर्काे बैठक
जुम्ला, १९ पुस । गत मङ्सिर ११ गते जुम्ला चन्दननाथ मन्दिरबाट चोरिएका २१ मूर्तिमा एक दर्जन मूर्तिसहित दुई शङ्ख भेटिएका छन् । आज बिहान ८ः०० बजे प्रहरीले देपालगाउँ गाविसस्थित ढुङ्ग्री
(ललित सिहं)/बजाङ, १९पुस । छोरा जन्मे भोज भत्तेर गर्ने र छोरी जन्मे दुखेसो गर्ने यहाँको रुढिवादी परम्परालाई चुनौती दिंदै सुत्केरीलाई दिएको भत्ता आफूले नलिई यहाँको एक दलित जोडिले अस्पतालका बिरामीलाई
बाचस्पती रेग्मी, लण्डन । नेपालबाट बेलायतमा आई बसोबास गरेका तमुहरुले आफ्नो महान पर्व ‘ल्होसार’ भव्य समारोहबीच मनाएका छन् । तमुधिं यूकेले शनिबार रेडिङस्थित रिभरमेड लिजर सेन्टरमा हजारौं सहभागीहरुको उपस्थीतबीच १६
(शिवहरीप्रसाद भट्टराई)/ राजविराज, १९ पुस । सदभावना पार्टीका राष्ट्र्रिय अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन बिना कुनै पनि हालतमा चुनाव हुन नदिने बताएका छन् । प्रेस मञ्च सप्तरीले मंगलबार राजविराजमा आयोजना
दमक, १९ पुस । अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मीरा राईलाई झापाको दमकमा आउँदो पुस २१ गते सम्मान गरिने भएको छ । अल्ट्राम्याराथन खेल क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा नै आफ्नो उचाइ कायम