काभ्रे, (नेस) । गएराति काभ्रेको सरमथली ८ मा भएको बोलेरो दुर्घटनामा परी एकको मृत्यु भएको छ भने पाँच जना घाईते भएको छ । बा १६ च ८०९१ नम्बरको महिन्द्रा बोलेरो
काठमाडौँ, २१ पुस । प्राकृतिक उपचार पद्धतिबाट विभिन्न रोगीको उपचार गर्दै आएकी कमला राईले आफूलाई सरकारले ठाउँ उपलब्ध गराइदिन आग्रह गरेकी छन् । आफ्नै वरपर भएका जडीबुडी र अन्य विधिबाट
काठमाडौं, २१ पुस । (नेस) नेपाल सरकार ऊर्जा मन्त्रालयले अहिले देशभरि नै विद्युत चुहावट नियन्त्रण गरी लोडसेडिङ अन्त्य गर्ने अभियान चलाईरहेको बेलामा नेपाल विद्युत प्राधिकरण जोरपाटी वितरण केन्द्रले पनि विद्युत
गौशाला, २१ पुस । महोत्तरी जिल्लाको जलेश्वर बर्दिबास सडक खण्डमा बुधबार साँझ बसबाट खसेर सोनामाई–७ बस्ने ३० वर्षीय शिवनारायण चौधरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार
काठमाडौँ, २० पुस । मिर्गौला रोगीका लागि वीर अस्पतालमा २४ सै घन्टा डायलासिस सेवा सुरु भएको छ । बिरामीलाई सुविधा दिने उद्देश्यले दिउँसो मात्र दिइँदै आएको डायलासिस सेवालाई गत आइतवारदेखि
काठमाडौं, २० पुस । एनसेल नम्बरमा रातो नम्बरको फोन आएको अफवाह फैलाएको आरोपमा गायिका प्राशना पाण्डे र गायक दीपक बराईली पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले
काठमाडौँ, २० पुस । सरकारले परिमार्जित राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अनुदान वितरण कार्यविधि प्रमाणित गरेपछि भूकम्पपीडितले रु तीन लाख पाउने बाटो खुलेको छ । गत साउन १९ गते पुष्पकमल दाहाल ‘प्रचण्ड’
काठमाडौँ, २० पुस । पछिल्लो चार महिनामा मुलुकमा बोक्सी, छाउपडी, छुवाछूत, दाइजो, बिधुवा र बली प्रथालगायत ३४ वटा कुरीतिजन्य घटना भएका छन् । मानववादी समाज ९सोच० नेपालले चार महिनाको अध्ययनपछि
(अशोक घिमिरे) काठमाडौँ, २० पुस । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले लागत जनसहभागितामा आधारित रहेर हरेक नगरपालिकामा सडक सौर्य बत्ती जडान गर्न आवश्यक बजेट विनियोजन गरेको छ । मन्त्रालयले
जाजरकोट, २० पुस । यस वर्ष जिल्लामा रु नौ करोड बराबरको सुन्तला उत्पादन भएको छ । गत वर्षभन्दा पाँच प्रतिशतले उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास
काठमाडौं, (नेस) । उपत्यका बन्दले काठमाडौं उपत्यकाको जनजीवन आंशिक रुपमा प्रभावित बनेको छ । काठमाडौं उपत्यकाब्यापी सडक विस्तार पीडित संघर्ष समितिले आब्हान गरेको बन्दका कारण विहानैदेखि उपत्यकाको जनजीवन आंशिक रुपमा
फिलिपिन्स, २० पुस । फिलिपिन्सको दक्षिणमा अवस्थित किडापवन शहरको जेलमा बुधबार आक्रमण गरी एक अज्ञात समूहले जेलका १५८ कैदीलाई भगाएको फिलिपिनी अधिकारीले बताएका छन् । सरकारी अधिकारीले घटनामा फिलिपिन्सको इस्लामिक
काभ्रे, (नेस)। रसिया पठाउँछु भन्दै विभिन्न ब्यक्तिहरुसँग रकम लिएर आईएमईमा जम्मा गराई फरक ब्यक्तिको नागरिकताबाट रकम असुल्दै आएका एक ब्यक्ति पक्राउ परेका छन् भने प्रहरीले रसियामा रहेका उनका दाजुलाई समेत
(मोतीराम तिमल्सिना)/ काभ्रे, २० पुस । भुकम्प पीडितका नाममा थुपारिएको भनिएको पाँचखाल नगरपालिका ३ फेदी बजारमा रहेको उमादेवी फर्निचरले ब्यवसायीक रुपमै काठको तस्करी गर्ने रहस्य खुलेको छ । जिल्ला बन
(मोतीराम तिमल्सिना) /काभ्रे, २० पुस । काभ्रे जिल्लामा रहेका तीनवटा नगरपालिका बनेपा, धुलिखेल र पनौतीको सिमाना विवादमा राजनीतिक दलहरुको सहमति पश्चात प्रमुख जिल्ला अधिकारी शिव सिंखडाले निर्णय गरेको विषयले शुरु
काठमाडौं, २० पुस । अवरुद्ध संसद खलाउन सभामुख ओनसरी घर्ती मगरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भएको भेटमा सभामुख घर्तीले दलहरुबिच
पोखरा, १९ पुस । सूचना तथा प्रविधिको विकासका माध्यमबाट उद्योग तथा व्यापारको क्षेत्रमा आधुनिकीकरण एवम् वैज्ञानिकीकरण गर्न सहयोग पु¥याउने उद्देश्यका साथ पोखरामा तेस्रो इन्जिनियरिङ प्रदर्शनी हुने भएको छ । त्रिभुवन
काठमाडौं, २० पुस । केरा व्यापार गर्दै आएका ४८ बर्षीय जोमेनेल मोइजेलाई आधिकारिक रुपमा हाइटीको राष्ट्रपति निर्वाचित भएको छ । उनले कुल मतमध्ये ५५। ६ प्रतिशत प्राप्त गरेर विजयी भएको
इस्लामाबाद (पाकिस्तान), १९ पुस । भारत र पाकिस्तानबीच सम्बन्धमा चिसोपना देखिरहेका बेला मङ्गलबार पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले पाकिस्तानी उच्चपदस्थ अधिकारीको बैठक गरी छिमेकी तथा रणनीतिक साझेदार राष्ट्रसँगको सम्बन्धबारे समीक्षा
जुम्ला, १९ पुस । जुम्ला चन्दननाथ मन्दिरबाट चोरिएका मूर्ति आज विहान भेटिएपछि मूर्ति चोरलाई तत्काल पक्राउ गर्न विशेष कुकुरसहित केन्द्रीय अनुसन्धान ब्यूरोका दुई सदस्यीय टोली जुम्ला आइपुगेका छन् । अनुसन्धानबाट