दशैँपछि खुलेको बजारमा सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ११ हजार ७०० रुपैयाँ घट्यो


काठमाडौं ।

दशैँको बिदापछि खुलेको नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। आइतबार (कात्तिक ८) छापावाल सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला ११ हजार ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्यमा आएको यो गिरावटसँगै बजारमा सुन खरिद गर्ने उपभोक्ताको चासो बढ्ने देखिएको छ। पछिल्लो समय सुनको मूल्यमा उतारचढाव देखिँदै आएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।