रविन भट्टराई/ताप्लेजुङ, १८ पुस । ताप्लेजुङको खोक्लिङमा हत्या गरीएका वन कार्यालयका कर्मचारीको हत्यारालाई कारवाहिको माग गर्दै ताप्लेजुङका कर्मचारीहरुले आज सोमबार विहान दुई घण्टा कार्यालयको काम ठप्प पारेका छन् । जिल्लामा
(सीताराम चौधरी)/ कपिलवस्तु, १७ पुस । दुई सय वर्ष पूरानो ऐतिहासिक स्थल स्यूराज क्षेत्रको संरक्षणमा जुटेको नेपाली सेनाले एक भव्य समारोहका बीच पार्कको उद्घाटन गरेको छ । नेपाली सेनाका प्रधान
बाँके, (नेस)। युवा संघ नेपालका केन्द्रीय सदस्य एवं बाँके जिल्ला इन्चार्ज सन्तोष बुढाथोकीमाथि भएको सांघातिक आक्रमणका दोषीलाई सात दिनभित्र पक्राउ गरेर कारबाही नगरे चरणबन्द आन्दोलन गर्ने चेतावनी दिइएको छ
(कुमार श्रेष्ठ)/ बाँके, १८ पुस । दश वर्षे सशस्त्र द्वन्द्वकालमा घाइते र अपाङ भएका व्यक्तिलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ । नेपालगञ्जमा रहेको भेरी अञ्चल र दाङको राप्ती उपक्षेत्रीय अस्पतालबाट
(विमल विष्ट)/ डोटी, १८ पुस । डोटीको पश्चिमी क्षेत्रमा पर्ने खातिवाडा गाबिस वडा–८ की महामती साउँद आज भोली निकै खुसि भएकी छन् । उनका श्रीमान् भागीको ज्यान हलुङ्गो भएको छ
काठमाडौं, १८ पुस । केहिबेर अघि बसेको प्रमुख तीन दलको बैठक आज पनि निष्कर्षविहीन भएको छ ।राजनीतिक गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्रि कार्यालय सिंहदरवारमा बसेको बैठकमा शीर्ष नेताहरु आ–आफ्नै अडानमा बसेपछि
(ज्ञानमणि नेपाल कालोटोपी) काभ्रे, १८ पुस । अर्जुन–राधा फाउण्डेसनद्वारा काभ्रे जिल्लाको चण्डेनी मण्डन–३ मा रहेको श्री विन्धबासिनी माविलाई विद्यार्थी छात्रवृत्ति तथा पत्रकार सम्मानका लागि रु. १ लाख रुपैयाँ प्रदान गरेको
चितवन, १८ पुस । दुर्लभ वन्यजन्तु चोरी सिकार नियन्त्रण अभियानमा सार्थक बनेको ‘अप्रेसन महाहन्ट’ चितवन राष्ट्रिय निकुञ्जमा सञ्चालन गरिएको छ । गतवर्षमा माघ दोस्रो साताबाट मात्र सञ्चालन गरिने महाहन्ट यस
काठमाडौं, १८ पुस । प्रमुख तीन दल कांग्रेस एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठक बसिरहेको छ। संसदको जारी अवरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बसेको हो ।
जकार्ता (इन्डोनेसिया), १७ पुस । इन्डोनेसियाको राजधानी जकार्ताबाट उत्तरमा अवस्थित एक पर्यटकीय टापुमा नयाँ वर्षको बिदा मनाउन हिँडेका पर्यटक चढेको डुङ्गामा आगलागी भएपछि यसमा सवार २३ जनाको मृत्यु भएको
राष्ट्रसङ्घ (अमेरिका), १७ पुस । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले आइतबार राष्ट्रसङ्घ प्रमुखका रुपमा जिम्मेवारी सम्हालेपछि नयाँ वर्षको विशेष अवसरमा दिनुभएको शुभकामना सन्देशमा सन् २०१७ लाई सर्व प्रथम शान्ति स्थापनाको
झारखण्ड (भारत), १५ पुस । पूर्वी भारतीय राज्य झारखण्डमा अवस्थित एक कोइलाखानीमा गत बिहीबार राति भत्किँदा भएको घटनामा परी मृत्यु हुनेृ व्यक्तिको सङ्ख्या १६ पुगेको छ । आइतबार विहानसम्म १६
सोलुखुम्बु, १८ पुस । सगरमाथा क्षेत्रमा भ्रमण गर्ने पर्यटकको सङ्ख्या सन् २०१५ को तुलनामा सन् २०१६ मा ३३.६६ प्रतिशतले वृद्धि भएको छ । सन् २०१५ मा २७ हजार ४६५ पर्यटकले
कञ्चनपुर, १८ पुस । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ भेटघाटफाँटामा एक दशक अघिदेखि वैजनाथ आधारभूत विद्यालय झोपडीमै सञ्चालन हुँदै आएको छ । स्थानीय अभिभावकले घरघरबाट काठ र टायल सङ्कलन गरी बनाएको झोपडीमा
महोत्तरी, १८ पुस । सम्बन्धित पक्षको लापर्बाहीको कारण महोत्तरीको सुन्दरपुरमा रहेको जनता माध्यमिक विद्यालयको नाममा रहेको १० बिगाहा जग्गा व्यक्तिगत भोगचलनमा रहेको छ । वर्षौंदेखि सो जग्गा संरक्षणको लागि विद्यालय
सन्तोष अधिकारी, गोरखा । भूकम्पले ध्वस्त श्रीनाथकोट ५, उपल्लो गोहोरेको श्रीनाथ निम्न माध्यामिक विद्यालयको भवन पुननिर्माण भएको छ । स्थानीय परशुराम पाण्डेको अगुवाईमा विभिन्न क्षेत्रमा कार्यरत ब्यापारी, ब्यवसायी तथा साथीभाईको
(शोभाखर पन्थी)/ अर्घाखाँची, १७ पुस । अर्घाखाँचीका बासीन्दाको बलियो आम्दानीको श्रोत बनेको छ अदुवाखेती । जिल्लाको सबै ठाउँमा उत्पादन हुने अदुवा पछिल्लो समय यहाँका किसानको दैनिक जिबीको पार्जनको आधार बन्दै
(विमल विष्ट)/डोटी, १७ पुस । सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरादेखी डोटीको सिलगढीसम्मको के आई सिंह राजमार्ग र सिलगढीदेखी साँफेबगरसम्मको पहल्वान सिंह स्वार राजर्माग अव्यवस्थित हुँदा यातायातका साधनहरुलाई ओहोर दोहोर गर्न निकै
बिर्तामोड, १७ पुस । झापामा मात्र बसोवास रहेको लोपोन्मुख समुदाय किसानले राजनीतिक परिवर्तनका खातिर दलहरुलाई सहयोग गरे । उनीहरु त्यसरी सहयोग गरेकामा केही नपाएको दुःखेसो पोख्छन् । “हामीलाई राजनीतिक दलहरुले
(दुर्गाप्रसाद शर्मा)/ पर्वत, १७ पुस । खाद्यान्न उत्पादनको मुख्य पकेट क्षेत्र फलेवासका बासिन्दाहरु आन्दोलित बनेपछि लोकमार्गको निर्माणकार्य ठप्प बनेको छ । देविस्थान गाविस ७, ८ र ९ तथा मुडिकुवा गाविसको