(रमेश लम्साल) काठमाडौँ, २१ पुस । बूढीगण्डकी जलविद्युत् आयोजनालाई अगाडि बढाउने बाटो क्रमशः खुल्दै गएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले आयोजनाबाट प्रभावित गाविस तथा क्षेत्रको मुआब्जा निर्धारण गरेर सम्पर्कका
काठमाडौं, २१ पुस । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीलाई हटाउने सरकारको निर्णयप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रबार एमाले अध्यक्ष केपी शर्मा
काठमाडौं, २१ पुस । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ठूलो परिणाममा सुन सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । विषेश सूचनाको आधारमा विमानस्थल पुगेको सीआईबीको टोलीले सुनसहित बाँकेका गोपाल
बुटवल,२१ पुस । बुटवलमा संचालित सामुदायिक टेलिभिजन लुम्बिनीले लोक सभ्यता, सांस्कृतिक पहिचान र स्थानीय गायन क्षेत्रका कलाकारहरुको प्रतिभा उजागर गराउने उद्देश्यले राईजिङ स्टार नामक सांगेतिक कार्यक्रम गर्ने भएको छ ।
काठमाडौं, (नेस) । समाजवादको विकास विद्युत विना सम्भव नरहेको उर्जा मन्त्री जनार्दन शर्माले बताउनु भयो । पुनर्निर्माणमा सामुदायिक संस्थाहरुको भूमिका दिगो ग्रामिण राष्र्टि«य कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री शर्माले यस्तो भन्नु
महोत्तरी, २१ पुस । आँखा नदेख्ने व्यक्तिलाई जसरी पनि शिक्षित गर्नुपर्नेमा विभिन्न वक्ताले जोड दिएका छन् । जिल्लास्थित नेत्रहीन सङ्घ एवम् संयुक्त अपाङ्ग कल्याण सङ्घले संयुक्त रुपमा यहाँ आयाजना गरेको
लमजुङ, २१ पुस । पूर्व राष्ट्रिय खेलाडी तथा रेफ्री सुरज मानन्धरले खेल जीवनबाट सन्यास लिनुभएको छ । त्रिवेणी कप खेलाउन बेसीसहर आउनुभएका मानन्धरले बुधबार एक विज्ञप्ति जारी गरी खेलबाट सन्यास
काठमाडौँ, २१ पुस । व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्तावमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफ्नो छुट्टै संशोधन दर्ता गराउने भएको छ । बिजुलीबजारस्थित तमलोपा कार्यालयमा आज रिपोर्टर्स क्लबको ज्ञापनपत्र बुझ्दै
(यमलाल भुसाल)/बुटवल, २१ पुस । नेकपा क्रान्तिकारी माओवादीका नेता परि थापाले मुलुकले परिवर्तन चाहेको बताउंदै गणतन्त्र संस्थागत भएपनि संघीयता र धर्म निरपेक्षिता जस्ता एजेण्डा समस्यामा परेको बताउनु भयो । उहाँले
फिलिपिन्स, २१ पुस । फिलिपिन्सको दक्षिणमा अवस्थित किडापवन शहरको जेलमा बुधबार आक्रमण गरी जेलका १५८ कैदीलाई भगाएका २४ जनालाई पुनः नियन्त्रणमा लिइएको फिलिपिनी अधिकारीले बताएका छन् । बुधबार फिलिपिन्सको एक
कपिलवस्तु, २१ पुस । कपिलवस्तुका अग्निपीडित भन्छन्, सरकारले हामीलाई बिर्सियो । हामीलाई दोस्रो दर्जाको नागरिकका रुपमा व्यवहार गरियो । तेह्रथुमका जनताले २० दिनमै राहत पाउने हामीले कहिले पाउने भनेर
काठमाडौँ, २१ पुस । नेकपा (माओवादी केन्द्र)ले मुलुकको विद्यमान समस्या समाधानका लागि सहमति एवम् सहकार्यको विकल्प नभएको भन्दै त्यसका लागि सर्वोच्च अदालतको पछिल्लो फैसलाले समेत मार्ग प्रशस्त गरेको बताएको
हेटौंडा,(नेस)। हेटौंडा अस्पतालले अस्पतालमा फार्मेसी सेवाको सुरु गरेको छ । यसअघि सरकारी अस्पतालहरुले आफ्नै फार्मेसी सेवाको सुविधा राख्नुपर्ने सरकारी निर्देशन भए पनि हेटौंडा अस्पतालले व्यवस्था गर्न सकेको थिएन । डिभिजन
बारा, (नेस) । इलाका प्रहरी कार्यालय निजगढको गस्ति टोलीले मंगलबार राति ९१ किलोग्राम गाज सहित ट्रक र एउटा मोटरसाइकल पक्राउ गरेको छ । प्रहरीले मकवानुपरको चुनियाबाट गाजा बोकेर महोत्तरीतर्फ जादै
काठमाडौं, २१ पुस । काम सन्तोषजनक नभएको भन्दै सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीको स्पष्टीकरण चित्त बुझ्दो
(विमल विष्ट)/ डोटी, २१ पुस । डोटीमा रहेका एचआईभी संक्रमितहरुलाई गाउमै एआरटी नामक औषधी दिईन थालेपछि उनिहरुमा खुसियाली छाएको छ । यहाँका दुर्गम गाबिसमा रहेका एचआईभी संक्रमितहरु जिल्ला सदरमुकाममा आएर
विराटनगर, २१ पुस । नेपाली काँग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले संविधान संसोधन प्रकृयालाई थाँति राखेर स्थानीय निकायको निर्वाचन गराउनु पर्ने बताउनुभएको छ । विराटनगर स्थित कोइराला निवासमा महामन्त्री निर्वाचित भएपछि
हेटौंडा,(नेस)। विभिन्न अपराधमा अदालतले सजाय सुनाएर फरार रहेका २० जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ । मंसिर १३ बाट जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी उपरीक्षक
हेटौंडा,(नेस) । उत्तरी मकवानपुरको बज्रबाराहीमा जारी शैक्षिक तथा धार्मिक महोत्सवमा सहयोग गर्नेहरुको भिड लागेको छ । पुस १५ गतेदेखि सुरु महोत्सवमा चन्दा सहयोग गर्नेहरुबीच प्रतिस्पर्धा देखिएको हो । महोत्सवमा एक
हेटौंडा,(नेस)। मकवानपुरको पालुङ ओखरबजारकी एक महिला छोरीसहित एक सातादेखि हराइरहेकी छन् । ओखरबजारबाट काठमाडौं जान हि“डेकी मंगलदेवी प्रधान हराएकी हुन् । बोल्न नसक्ने करिब ४७ वर्षकी प्रधान छोरीलाई दहीचिउरा खुवाउन