ललितपुर, २५ पुस । विपक्षीको अबरोधकाबीच आइतबार संसदमा सरकारले टेबल गरेको संबिधान संशोधन सम्बन्धी प्रस्ताब पारित हुने उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले ठोकुवा गर्नुभयो । “संसदमा टेबल भएको बिषयमा अब
गौशाला, २५ पुस । महोत्तरी जिल्लाको उत्तरवर्ती क्षेत्रका एक दर्जनभन्दा बढी गाविसमा खानेपानीको हाहाकार छ । विगत छ महिनादेखि पानी नपर्दा जिल्लाको पशुपतिनगर, किसाननगर, हातिलेट, लक्ष्मीनियाँ, बेलगाछी, फुल्काहा, रामनगर,
काठमाडौँ, २५ पुस । विभिन्न राजनीतिक दलले मुलुकमा वैद्धिक सनातन हिन्दू राज्य नभए अहिंसात्मक धर्म युद्ध गर्ने चेतावनी दिएका छन् । राष्ट्रिय शिव सेना पार्टी, नेपाल मातृभूमि पार्टी, नेपाल
इटहरी, २५ पुस । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले झुक्याएर संविधान संशोधन प्रस्तावलाई संसद्मा टेबल गराउने कार्य आपत्तिजनक भएको बताउनुभएको छ । प्रेस चौतारी सुनसरीले इटहरीमा आज आयोजना गरेको
(ज्ञानमणि नेपाल कालोटोपी)/ काभ्रे, २५ पुस । दुबै मृगौला फेल भएर उपचाररत काभ्रे चण्डेनीमण्डनका बिशाल नेपाललाई स्वदेश तथा विदेशबाट आर्थिक सहयोग आउने क्रम जारी छ । हाल सम्म करिव ४
रसुवा, २५ पुस । रसुवामा निर्माण सामाग्रीको गुणस्तर जाँच गर्नका लागि ल्याव नहुँदा पुर्ननिर्माणमा समस्या देखिएको छ । बैशाख १२ को विनाशकारी भुकम्पले भत्किएका सरकारी तथा निजी घर पुर्ननिर्माणको काम
(अनिल खत्री)/ गुल्मी, पुस २५ । नेकपा माओबादी केन्द्रका सचिव वर्षमान पुनले मधेसीलाई संविधानको धारमा ल्याउन संविधान संशोधन प्रस्ताव ल्याएको बताए । नेता पुनले सोमबार प्रेस सेन्टर गुल्मीले सदरमुकाम तम्घासमा
झापा, २५ पुस । झापाको बिर्तामोडस्थित नयाँ बसपार्कबाट चार जना भारतीय नागरिक र चार जना महिला यौनकर्मीलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत विहारका २८ वर्षीय रुपेश
(रामहरि गजुरेल)/नुवाकोट, २३ पुस । नेपाल–चीन जोड्ने व्यापारिक नाका रसुवागढीलाई व्यवस्थित र विकास गर्न नेपाल र चीन दुवै देशबीच सहमति भएसँगै यसको स्तरोन्नती गर्न सुरु भएको छ । भन्सारको कामलाई
(विमल विष्ट)/ डोटी हिमपातका कारण अबरुद्ध भएको अत्तरिया स्याउले जोड्ने भिमदत्त राजमार्ग खोल्न गएको नेपाली सेनाको एक वानटन नामक गाडी पल्टिएको छ । सुदूरपश्चिम पृतना दिपायलले दिएको जानकारी अनुसार डडेल्धुरामा
समाचार स्रोतका अनुसार उपकुलपतिमा नाम सिफारिस भएका पाचै जना शक्ति केन्द्र धानउन थालेका छन् । पाच मध्य कस्को बढी सम्भावना छ त भन्ने बारेमा विश्वविद्यालयको एक उच्च स्रोतले भन्यो– अब
हेटौंडा,(नेस) एमनेष्टी इन्टरनेसनल नेपाल समूह ६७ हेटौंडाको १७ औं वार्षिक साधारणसभा भएको छ । सभामा इन्द्रबहादुर श्रेष्ठ स्मृति मानवअधिकार सम्मान÷पुरस्कारबाट अधिवक्ता रामकृष्ण देउलालाई शनिबार सम्मान गरिएको छ । सांसद् अनन्त
(विमल विष्ट)/ डोटी, २४ पुस । केही समय पहिले डोटीको भुमीराजमाण्डौ गाविसमा रहेको भुमीराज माविमा अध्यनरत छात्राहरू महिनावारी भएको समयमा विद्यालय नजाने छात्राहरू अहिले भने विद्यालय जान थालेका छन् ।
(अनिल खत्री)/ गुल्मी, २४ पुस । सरकारले दिएको सामाजिक सुरक्षा भत्ता अन्तरगत एक वर्षभर आफूले पाउने बृद्ध भत्ता वापतको २४ हजार रुपैयाँ एक बृद्धले विद्यालयलाई चन्दादान गरेका छन् । जनता
(रामधन राई)/ खोटाङ, २४ पुस । स्थानीय तह पुनसंरचना आयोगले तय गरेको खाकाप्रति असन्तुष्टी जनाउँदै खोटाङस्थित चार गाबिसका स्थानीयले सडक अबरुद्ध गरेका छन् । स्थानीय तह पुःर्नसंरचना प्राबिधिक सहयोग समितिले
वीरगन्ज (नेस) विद्युतीय सेवा पुग्न नसकेको पर्सा जिल्लाको एकमात्र गाविस ठोरीमा एक दशकपछि बत्ती बलेको छ । भारतीय दूतावासको आर्थिक सहयोगमा पर्साको ठोरी र निर्मलबस्ती गाविसमा आर्थिक वर्ष २०६३ /०६४
डोटी (नेस) मौसम परिवर्तनले वर्षासंगै सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात भएको छ । सुदूरपश्चिमका पहाडी जिल्लाहरु डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, अछाम, बाजुरा तथा डोटी जिल्लामा हिमपात भएको हो । हिमपातका कारण
काभ्रे, (नेस)। बढ्दो लोडसेडिङलाई कम गर्न परम्परागत रुपमा संचालन भईरहेका घट्टहरुलाई सुधार गरी जिल्लाका १६ स्थानमा विद्युत्तिकरण गरिएको छ । जिल्लामा रहेका १ हवजार १ सय २० घट्टहरु मध्ये ९
(प्रशान्त वली)/ दाङ, २४ पुस । जिल्ला पशु सेवा कार्यालय दाङका प्रमुख डा. जगतबहादुर सिंखडाकै संलग्नतामा किसानलाई अनुदान तथा सामाग्री खरिदमा अनियमीतता गरेको बिषय बाहिर आएपछि पशुपंक्षि विकास मन्त्रालयले छानविन
(दिपेन्द्र शर्मा)/जाजरकोट । जाजरकोट जिल्लामा शिक्षाका लागि खाद्य कार्यक्रमले विद्यार्थीका लागी दिएको दिवा खाजा पौष्टिक आहार गुणस्तरहिन भेटिएको छ । जिल्लाका विभिन्न विद्यालयमा वितरण गरेको पौष्टिक आहार तितो भएर विद्यार्थीले