सुनकाण्डमा पक्राउ परेका एसएसपी खत्रीलाई ४ दिन थुन्न अनुमति



३४ किलो सुन तस्करीकाण्डमा पक्राउ परेका नेपाल प्रहरीका निलम्बित एसएसपी श्यामबहादुर खत्रीलाई ४ दिन थुन्न जिल्ला अदालत काठमाडौंले ४ दिनको अनुमति दिएको छ ।

उनलाई सुन तस्करीकाण्डमा दोषी पाइएपछि प्रहरी प्रधान कार्यालयबाट आइतबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको हो ।

संगठित अपराध अन्तरगत मुद्दा चलाउन प्रहरीले न्यायिक हिरासतमा राख्न समय मागेको थियो । सोहि अनुसार अदालतले सीआईबीलाई चार दिनको समय प्रदान गरेको हो ।

सुन तस्करी हुँदा खत्रि विमानस्थलको दोस्रो बरियताका प्रहरी अधिकारी थिए । त्यसलगत्तै उनलाई प्रधान कार्यालय तान

प्रतिक्रिया दिनुहोस्