काठमाडौं, (नेस) नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि दोश्रो चरणको प्रशिक्षणमा सहभागी गराउन नेपाल बक्सिङले मंगलबार छनोट प्रतियोगिता आयोजना ग¥यो । लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा
नेपाल समाचारपत्र, काठमाडौं । विद्यालय स्तरियको काठमाण्डु ब्याडमिन्टन सिरिज २०१९ मंगलबारदेखि त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा शुरु भएको छ । करिब ५० विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएको प्रतियोगितामा १२ वर्ष मुनि र
नेपाल समाचारपत्र, काठमाडौं । विश्वकप छनोट खेल्ने नेपाली राष्ट्रिय टोलीमा ५ खेलाडी कटौती गरेर पहिलो चरणका लागि खेलाडी छनोट भएका छन् । योसँगै प्रारम्भिक छनोट चरणका लागि ३१ खेलाडीले विदेशी
उर्जामन्त्री वर्षमान पुन र विद्युत प्राधिकरणका सीइओ कुलमान घिसिङ बहुसंख्यक नेपालीले सुन्या चिन्या नाम हो । घिसिङले प्राधिकरण हाक्न थालेसी लोडसेडिङ दुर भएको, शहरी क्षेत्रमा इन्र्भटर र जेनेरेटरको विजनेस झुर
काठमाडौं, (नेस) । नेपालका लागि टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले हरेक वर्ष आयोजना गर्दै आएको कार मेलालाई यस वर्ष टाटा मोटर्स कार्निभल नाम दिई टाटा मोटर्सको शोरुम थापाथलीमा
काठमाडौं, (नेस) । कृषि विकास बैंकले नाफामा २० प्रतिशतले वृद्धि गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा बैंकले कर पछिको खुद नाफा ४ अर्व ३५ करोड आर्जन गरेको छ ।
काठमाडौं, (नेस) । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशको जुम्लामा राष्ट्रिय ग्रिडमार्फत विद्युत पु¥याउन टेन्डर भई ठेक्का सम्झौता भइसकेको बताउनु भएको छ । जुम्लाका सांसद गजेन्द्रबहादुर महतलले
काठमाडौं, (नेस) एनआईसी एसिया बैंक र होटल ह्यारिसन प्यालेस विराटनगरबीच बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीलाई होटलका विभिन्न सेवा सुविधामा ३० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा
काठमाडौं, (नेस) प्रभु बैंकले डोल्पा जिल्लाको शे फोकसुण्डो गाउ“पालिका–७ स्थित साल्दाङमा १९२ औं शाखा र तनहु“को बन्दीपूर गाउ“पालिका– १ स्थित डुम्रेमा १९३औं शाखा स्थापना गरी सञ्चालनमा ल्याएको छ ।
काठमाडौं, (नेस) । नेपाल सौर्य विद्युत् उत्पादक संघको १९औं स्थापना दिवसको अवसरमा टोखा नगरपालिका–३ भुतखेलस्थित इन्द्रायणी सामुदायिक वनमा विभिन्न फलफूलका विरुवा रोपिएको छ । नवीकरणीय ऊर्जा प्रविधि महत्व र उपयोगका
काठमाडौैं, (नेस) । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार ९ दशमलव ३६ अंकले घटेर १२ सय ४५ दशमलव ७३ को अंकमा झरेको छ । यस दिन कुल १ सय ६९
नेपाल समाचारपत्र, काठमाडौं । पछिल्लो विकसित घटना क्रममा बैंकहरू मत बा“झिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको नया“ निर्देशिकापछि बैंकरहरूको मत बा“झिएको हो । राष्ट्र बैंकले जारी गरेको
नेपाल समाचारपत्र, काठमाडौं । १३२ केभी प्रसारण लाइन काबेली करिडोर सञ्चालनमा आएको छ । फिदिम (थापाटार)–अमरपुर (पा“चथर) तेस्रो खण्ड सोमबारबाट सञ्चालनमा आएपछि झापाको लखनपुरबाट शुरु भएको ९१ किलोमिटर प्रसारण लाइनको
मधुसुदन रायमाझी, काठमाडौं । संसदमा पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका सांसद डा.बाबुराम भट्टराईको आसनको विषयलाई लिएर प्रश्न उठेको छ । सत्तारुढ दल भएर पनि प्रतिपक्ष दल बस्ने स्थानमा बसेपछि भट्टराई
ईश्वरराज ढकाल, काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले आफ्ना मातहतका निकाय, विभाग, महाशाखा र शाखा प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्ने हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका उपप्रधानमन्त्री
नेपाल समाचारपत्र, काठमाडौं नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले पार्टीको जारी केन्द्रीय बैठकमा १४ औं महाधिवेशनको वातावरण बनाउन केन्द्रिय समितिलाई दवाव दिएका छन् । इतिहासमै सबैभन्दा कमजोर अवस्थामा पुगेको काँग्रेसको तल्लो तहको
चिरञ्जीवी मास्के, दोलखा दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर १ र २ मा पर्ने जुँगुमा चार दिन अघि गएको पहिरोमा बेपत्ता दुई जनाको खोजिको लागि मंगलवारबाट तीन वटा तालिम प्राप्त कुकुरको
नेपाल समाचारपत्र, विराटनगर । लेनदेनको बिषयमा विवाद हुँदा विपक्षीलाई भारतीय सुटर प्रयोग गरि हत्या गराउने योजनाको प्रहरीले पर्दाफास गरेको छ । सो घटनामा पक्राउ परेका तीन जनालाई मंगलबार मोरङ प्रहरीले
वासिङटन/नयाँदिल्ली (एजेन्सी) । जम्मु काश्मिर राज्यलाई २ केन्द्रशासित प्रदश, जम्मु एन्ड काश्मिर र लद्दाखमा विभाजन गर्ने सम्बन्धी जम्मु काश्मिर पुनर्गठन विधयकलाई राज्य सभाबाट स्विकृती प्राप्त भएको एक दिन पछि लोकसभाबाट
वासिंगटन, (एजेन्सी) । विश्वकै सबैभन्दा प्रतिष्ठित नोवेल पूरुस्कार विजयी अमेरिकी लेखिका टोनी मोर्रीसनको ८८ वर्षको उमेरमा निधन भएको छ । उनको परिवारले मंगलवार केहि दिन बिरामी परेपछि उनको निधन भएको