काठमाडौं । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएको झण्डै सय किलो सुन काण्डको विषयलाई लिएर प्रतिनिधि सभामा हंगामा मच्चिएको छ । बुधबारको बैठकमा सुन काण्डको विषयलाई लिएर सांसदहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा
काठमाडौं । एक अर्ब रुपियाँको सुन बरामद हुँदा संसद्मा हंगामा भइरहेको छ । तर, राज्यको करिब २९ अर्ब रुपियाँ डुब्दा पनि संसद् मौन रहेको छ । स्मार्ट टेलिकमको लाइसेन्स खारेज
काठमाडौ । नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन अर्थात् मंगलबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला पाँच सय रुपैयाँ बढेको हो । नेपाल
सुनसरी । जिल्लाको धरानमा जुवा खेल्दै गरेको अवस्थामा भोजपुरको आमचोक गाउँपालिका–६ का वडाअध्यक्ष पक्राउ परेका छन् । प्रहरीले वडाअध्यक्षसहित सहित ११ जनालाई जुवाको खालबाट पक्राउ गरेको हो । इलाका प्रहरी
कैलाली । गैह्र कानूनी रुपमा क्लिनिक सञ्चालन गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका-३ बोराडाडीस्थित अर्जुन क्लिनिकका संचालक ४५ वर्षीय अर्जुन कुँवर र
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक पुनः बस्ने गरी स्थगित गरिएको छ । आज (बुधबार) बिहान केन्द्रीय समितिको बैठकका एजेन्डाहरूको विषयमा छलफल गर्न अनौपचारिक बैठक बसेको बसेको थियो ।
काभ्रे । लायन्स क्लव इन्टरनेशनल ३२५ आई नेपाल अन्र्तगत काभ्रेपलाञ्चोक जिल्लामा रहेका पाँचवटा क्लवहरुको संयुक्त पदस्थापन तथा परिचयात्मक कार्यक्रम बनेपामा सम्पन्न भएको छ । चिफ गर्भनर चन्द्र केसीले निर्वाचित पदाधिकारीहरुलाई
चितवन । चितवनकाे भरतपुर महानगरपालिका २९ चौध किलो पुलमा बुधबार बस र ट्रक आपसमा ठोक्किँदा ३० जना घाइते भएका छन् । बसमा सवार २९ जनासहित ट्रक चालक पनि घाइते भएको
काठमाडौं । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको बैठक बोलाएका छन् । बुधबारको प्रतिनिधि सभाको बैठक बस्नुअघि ओलीले संसदीय दलको बैठक बोलाएका हुन् । प्रतिनिधि सभाको
काठमाडौं । सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी पदाधिकारी बैठकले केन्द्रीय समिति बैठकको तयारी थालेको छ । यही १७ साउनबाट सुरु हुन लागेको केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न बुधबार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारीको बैठक बसेको छ । बैठक पार्टी केन्द्रीय कार्यालय परिसडाँडामा जारी छ । पार्टीका कार्यवाहक अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा पार्टी केन्द्रीय
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतको राजीनामा माग गर्दै संसद् बैठक अवरुद्ध गर्ने तयारी गरेको छ । अवैध रुपमा सुन आयात हुँदा
एथेन्स । ग्रिसको इभियामा जंगलमा लागेको आगो निभाउन गएको विमान दुर्घटनामा परेको छ । सो दुर्घटनामा विमानमा सवार दुवै पाइलटको मृत्यु भएको जनाइएको छ । मिडिया रिपोर्टका अनुसार सीएल–२१५ विमान
सर्लाही । जिल्लाको बयलबासमा मोटरसाईकल दुर्घटना हुँदा प्रहरी निरीक्षक बसन्त साहको मृत्यु भएको छ । मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका–६ घर भई हाल राष्ट्रिय अनुसन्धान विभाग मलंगवामा कार्यरत प्रहरी निरीक्षक वसन्त
काबुल । तालिबानले अफगानिस्तानमा आफ्नो सरकारलाई अन्तर्राष्ट्रिय मान्यता पाउनमा अमेरिका सबैभन्दा ठूलो बाधा भएको बताएको छ । तालिबानका कार्यवाहक रक्षामन्त्री मुल्लाह मोहम्मद याकूब मुजाहिदले अरबी न्यूज च्यानललाई दिएको अन्तर्वार्तामा यी
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले एसिया कपको तयारीका लागि श्रीलंकामा अभ्यास गरिरहेको छ । नेपाली टिमले श्रीलंकाको स्थानीय क्लब ब्लुमफिल्ड क्रिकेट एण्ड एथ्लेटिकसँग बुधबार पहिलो अभ्यास खेल खेल्दैछ
बाजुरा । खप्तड छेडेदहगाउँपालिका–५ डोगडीका दुई दाजुभाई मध्ये टेकबहादुर रावतदुई महिना पछि सम्पर्कमाआएका छन् । सोमबार दिउसो भारतको पावै बजारबाट टेकवहादुरले फोन गरेर म त सञ्चै छु दाज्युको पत्तो लागेको
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ इटालीद्वारा प्रधानमन्त्रीको स्वागत तथा
काठमाडौं । नेपालमा वार्षिक औसतमा ३९६ जनाको पानीमा डुबेर मृत्यु हुने गरेको छ । नेपाल प्रहरीका अनुसार यसमध्ये ५३.७ प्रतिशत २५ वर्ष मुनिको उमेर समूहका रहने गरेको तथ्यांक रहेको प्रहरीको
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले गोरखापत्र संस्थानमा तोक आदेशको आधारमा करारमा नियुक्त गरिएका १२ जनाको नियुक्ति खारेज गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । विधि र प्रक्रिया