हेटौंडा, (नेस) । सवारीचालक अनुमतिपत्र नवीकरणका लागि बीरगञ्ज वा काठमाडौं धाउँदै आएका हेटौंडा र चितवनलगायतका सवारीचालकलाई अब सजिलो भएको छ । सवारीचालक अनुमतिपत्र नवीकरणको सेवा बुधबार प्रदेश–३ को यातायात व्यबस्था
नेपाल समाचारपत्र, पाल्पा । विदेशी नागरिक भइकन पनि आफ्नो जन्मभूमि छोडेर पाल्पाको विकासमा खटिएका एक जापानी नागरिकलाई तानसेन नगरको साँचो हस्तान्तरण गरिएको छ । पाल्पा जिल्लामा २५ वर्षसम्म विभिन्न स्थानमा
पाल्पा, समाजबाट विभिन्न कारणले गर्दा उपेक्षित जस्तै वन्न पुगेका जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ जाच तथा उपचार यहाको एक गाउ पालिकाले दिन सुरु गरेको छ । पूर्वी पाल्पाको पूर्वखोला गाउ
नेपाल समाचारपत्र, भद्रपुर । गाउँ गाउँमा गएर सुन सफा गराउँदै हिड्ने चारजना भारतीय नागरिकलाई प्रहरीले सुन सफा गर्ने सामग्री सहित पक्राउ गरेको छ । ६ महिना अघि भद्रपुर ५ जुनु
सरिता चलाउने, सल्यान । सल्यानमा दश महिनामा सवारी दुर्घटनामा परी १५ जनाको मुत्यू भएको छ । २०७५ साउन महिनादेखि २०७६ बैशाख मसान्तसम्म ८४ वटा सवारी साधन दुर्घटना परेका छन् ।
सरिता चलाउने, सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालीकाले पशुहरुका लागी कृतिम गर्भाधारण कार्यक्रम सुरु गरेको छ । गाउँमा साँढे नपाइने र कृतिम गर्भाधान गराउदाँ दूध उत्पादनमा समेत बृद्धि हुने भएकोले कृषकहरुका
सरस्वति न्याैपाने रसुवा, रसुवाकाे उत्तरगया गाउँ पालिका र नुवाकाेट जिल्लाकाे किस्पाङ गापा विच खाल्टे वगर लाई केन्द्र विन्दु वनाई त्रिशुली नदि वाट मंगलवार परिक्षणका रूपमा पहिलाे पटक जलयात्रा सम्पन्न भएकाे
अनिल खत्री, गुल्मी । केहि दिनदेखि बजारका बिभिन्न चोक चोकमा मान्छेहरु कोखिलामा झुण्डाइएको डालोमा काफल बेच्नेहरुको देखिन्छन् । काफल जंगलबाट टिपेर बिक्री गर्न बजारमा बेच्नेहरुलाई दैनिक जसो भ्याइन नभ्याई छ
नेपाल समाचारपत्र, लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिकाको वडानं ६ र ७ को सुन्दरबजार क्षेत्रमा नगरपालिकाको पहलमा जडान गरिएका सोलार बत्तीमा अनियमितता भएको गन्ध आएको छ । बजारबासीलाई समेत पैसा उठाउन
यमलाल भुसाल, बुटवल । प्रदेश पाँचमा १५ वर्ष वा सो भन्दा बढी उमेर समूहको संख्या ३४ लाख ३७ हजार रहेकोमा बेरोजगारहरुको संख्या २२ लाख ९८ हजार रहेको छ । प्रदेश
नेपाल समाचापत्र, काठमाडौं । भारतबाट लागु औषध नेपाल ल्याउने र बेच्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्युरोले काठमाडौं १६ बसर्पाकबाट ५० वर्षकी सावित्री श्रेष्ठलाई पक्राउ गरेको
भोजपुर । प्रहरीको गोली लागेर पहिलोपटक विप्लवका कार्यकर्ता मारिएका छन् । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जङ्गलमा मंगलबार दिउँसो प्रहरीको गोली लागेर घाइते विप्लव कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु
धनवीर दाहाल,रुकुम । धेरै जसो ठेकेदार कम्पनीले तोकिएको समयमा काम सकेको भेटिदैन । बिभिन्न बहाना बनाउँदै काममा ढिला सुस्ती गर्ने ठेकेदारलाई चुनौती दिँदै रुकुम पश्चिममा एक ठेकेदारले समय भन्दा चार
धनवीर दाहाल,रुकुम । ३६ प्रतिशत कुपोषण रहेको नेपालमा सन् २०३० भित्र २५ प्रतिशतमा झार्ने उदेश्यका साथ भइरहेका पोषण सम्बन्धी कार्यक्रमले रुकुममा तिब्रता पाएको छ । स्वास्थ्य, सरसफाई तथा पोषणमा सुधार
नेपाल समाचारपत्र, भद्रपुर । झापाको काँकडभिट्टा–पानीटंकी नाका आसपासको क्षेत्रबाट १७ किलो लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर ८ का सञ्जय दर्जी, मनोज दर्जी र धनकुटा
धनवीर दाहाल,रुकुम । बाउन्न पोखरी त्रिपन्न टाकुरीको जिल्ला भनेर चिनिएको रुकुम पुर्व जिल्लाका ताल वरवर भौतिक संरचना भरिभराउ हुन थालेका छन् । सदरमुकाम रहेको रुकुमकोटमा रहेको कमल ताल वरपर बिभिन्न
सरोज यादव, विराटनगर । आफै सबारी चलाएर आफ्नो उपचारका लागि नोबेल अस्पताल पुगेका डाक्टर जीवित फर्कन सकेनन् । पूर्व क्षेत्रकै चर्चित वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर विमल अग्रवालको ‘ब्रेनडेथ’ का कारण
काठमाडौं, २०७२ साल वैशाखको भूकम्पबाट क्षति पुगेका थापाथलीस्थित परोपकार प्रसुति गृहको मुख्य भवन र वीर अस्पतालको एउटा भवनको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अस्पताल प्रशासनहरुका अनुसार एक महिनाभित्रमा
यमलाल भुसाल, बुटवल । पैसाको लोभमा आफ्नै साथीहरुबाट कपिलबस्तुका एक जनाको रुपन्देहीमा ल्याई हत्या भएको छ । कपिलबस्तु बाणगंगा नगरपालिका वडा नं. ६ का २७ वर्षीय चिरञ्जिवी आचार्यको गत सोमबार
विनोद सिंह विष्ट, बैतडी । बालविवाह रोकथामको लागि बैतडीका स्थानीय तह रणनीतिक योजना बनाउन थालेका छन् । जिल्लाका ६ वटा स्थानीय तह रणनीतिक योजना बनाउन जुटेका हुन्। शिवनाथर पञ्चेश्वर गाउँपालिकाले