काभ्रेपलाञ्चोक। अरनिको राजमार्गअन्तर्गत बनेपा नगरपालिका–१२ स्थित साँगामा बुधवार अपराह्न यात्रुवाहक बसमा आगजनी भएको छ । रोकी राखेको बसमा आगजानी भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । बा३ख ८०३४ नंको
काठमाडौँ । रोमानियामा सम्पन्न चौबिसौँ अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपालले काँस्य पदक जित्न सफल भएको छ । नेपालमा सम्पन्न छैटौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीमध्ये पाँच जना विद्यार्थीले अन्तर्राष्ट्रिय
काठमाडौँ । मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाको आयोजनामा देउसी भैलो कार्यक्रम आयोजना गरी रु ७५ हजार २७५ सङ्कलन गरिएको छ । सङ्कलित रकम सामाजिक काममा उपयोग गरिने समाजका
काठमाडौँ । नेपालीको दोस्रो ठूला चाड तिहार सकिएसँगै पशुपति क्षेत्रस्थित गुह्येश्वरीमा छठ पर्वको तयारी शुरु भएको छ । गुह्येश्वरी छठ पूजा समितिले बाँस गाड्ने, घाट सजावटलगायत काम शुरु गरेको हो
दमौली। जिल्लाको सदरमुकामस्थित एक मात्र सरकारी अस्पतालमै रेबिज भ्याक्सिन अभाव भएको छ । दमौली अस्पतालमा विगत केही महीनादेखि रेबिज भ्याक्सिन अभाव भएको हो । सरकारी अस्पतालमा रेबिज विरुद्धको भ्याक्सिन निःशुल्क
डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका–११ अन्तर्गत पर्ने घोडाखोरमा चौँरी स्रोत केन्द्र स्थापना गरिएको छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रु एक करोड लगानीमा चाँैरी स्रोत
चितवन। पर्यटकीय नगरी सौराहामा भ्रमण वर्ष शुरुवातीसँगै रोटरी घण्टाघर बन्ने भएको छ । रोटरी क्लब अफ रत्ननगरले निर्माण गर्न लागेको घण्टाघरको आज शिलान्यास गरिएको हो । रोटरी डिस्ट्रिक्ट ३२९२
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भाँसीका २२ वर्षीय अजय चौधरीको मृत्यु प्रकरणबारे प्रहरीले अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ । गत सोमबार साँझ महेन्द्रनगर बजारको भानुक चोकनजिकै रहेको पुष्पाञ्जलि गेष्ट हाउसको पाँचौँ
बैतडी। यही कात्तिक ८ गते भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्यामा संलग्न रहेको आशङ्कामा एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुर्चौडी नगरपालिका–५ घर भई पिथौरागढमा काम
काठमाडौँ। नेपाली पर्वतारोही निर्मल पुर्जाले आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल सात महीनाको अवधिमा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको छ । सर्वोच्च शिखर सगरमाथासहित विश्वका १४ अग्ला हिमाल
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नियमित स्वास्थ्य परीक्षणका लागि आज बिहान धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल जानुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको
महोत्तरी। नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिमा चीन र भारत दुवै मित्रराष्ट्रको साथ रहेको बताउनुभएको छ । महोत्तरीको पिपरामा नेकपा महोत्तरीले आज आयोजना गरेको छठ
धम्बोझी। श्रीमान्को हत्याको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया जिल्ला बाँसगढी नगरपालिका–६ बस्ने ५० वर्षीया दिलमाया दरै रहेकी छिन् । दिलमायाले ५२ वर्षीय समला दरैको
गोरखा। गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङस्थित महादेवटारमा रूखबाट लडेर आज एक युवकको मृत्यु भएको छ । घर नजीकै रहेको बारीमा दबदबेको रूखमा घाँस झार्न चढेका अन्दाजी ३७ वर्षीय रामजी दराईको
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लामोसाँघुमा रहेको विद्युत सबस्टेशनमा आगलागी भएको छ। नेपाल आर्मी, सशस्त्र प्रहरी नेपाल प्रहरी स्थानीय र चौतारा नगरपालिकाको दमकलको सहायताले आगलागी नियन्त्रण प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका
काठमाडौँ । नेवार समुदायले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाएका छन् । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन भाइटीका पर्व मनाइने भए पनि यस वर्ष तिथिको घटबढ भएकाले कार्तिक शुक्ल
न्युज अफ नेपाल, काठमाडौं । सात महिनामा ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढेर कीर्तिमान बनाएका नेपाली आरोही निर्मल पूर्जाको भव्य स्वागत भएको छ । चीनको सिसापाङ्ना हिमाल चढेसँगै
सिरहा। लहान नगरपालिका ३ अस्पताल चौकमा अबस्थित रामकुमार उमा प्रसाद स्मार्ग अस्पतालमा डेङ्गु टोकेका बिरामिको सख्खया बढदै । सिरहाको गोलवजार नगरपालिकामा पुन तिन जनामा डेङगु बिरामी लागेको भेटीएका छन ।
पुष्कर बुढाथोकी,भक्तपुर ,(नेस)। भक्तपुर नगरपालिका १० मुलढोकामा मंगलबार राती सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। महानगरीय प्रहरी परिसरका अनुसार बा ४ ख ६०७ नम्बरको बसले ठक्कर दिंदा पैदल
पोखरा। पश्चिमाञ्चल होटल सङ्घले यहाँ आयोजना गरेको १३औँ भाइटीका महोत्सवमा ३० पर्यटकले सहभागिता जनाएका छन् । लेकसाइडस्थित बटरफ्लाई चाइल्ड केयर सेन्टरमा आयोजित महोत्सवमा रेन्वो चिल्ड्रेन होमका छात्राले पर्यटकलाई टीका लगाइदिएका