पहाडैपहाड हुँदै नेपालको पूर्व–पश्चिम छिचोल्ने बाटो हो, मध्यपहाडी लोकमार्ग । १ हजार ७ सय ६५ किलोमिटर लामो यो बाटो बन्दा पहाडका बासिन्दाहरुलाई समथर भागमा झरेर मोटर चढ्न र मोटरबाट झरेर
भारतले उत्तरी राज्य जम्मु–कश्मीरलाई दिएको विशेष राज्यको मान्यता संविधानको धारा ३७० खारेज गर्दै हटाएपछि दक्षिण एसियाली मुलुकका नागरिकमा त्रास बढेको छ । जम्मु–कश्मीरलाई दुई अलग राज्यमा टुक्र्¥याउने भारतको निर्णय आज
हिजो–आज तरकारीको मूल्य यति धेरै बढ्या बढ्यै छ कि बढेको मूल्यले सरकार सोझै ओझेलमा प¥या छ । मूल्यवृद्धिले कहिले काहिँ त सरकार कहाँ छ भन्ने सुईँको समेत पाइन्न । सरकारले
मेषः तपाईंका लागि यो साता शुभ फलदायक छ । शुभ मांगलिक काम हुनेछ । आँटेका र गरेका कार्यहरु सफल हुनेछन् । रोजगार, वैदेशिक यात्रा, बढुवा, सम्पत्ति वृद्धिको सम्भावना छ ।
मोतीराम तिमल्सिना, काभ्रे । नापी र मालपोतको अभिलेखमा ‘वन क्षेत्र’ लेखिएको ११ रोपनी र ‘सार्वजनिक’ दुई रोपनी क्षेत्रफल जमिन भूमाफियाले कब्जा गरेका छन् । कब्जा गरिएको जमिन धमाधम प्लटिङ्ग हुँदैछ
काठमाडौँ । आज विश्व आदिवासी जनजाति दिवस, ‘सम्पूर्ण उत्पीडित जाति एक हौंँ, २५औँ आदिवासी दिवस आन्दोलनका रूपमा मनाऔंँ, पहिचानसहितको सङ्घीयताका लागि सङ्घर्ष गरौं भन्ने नाराका साथ नेपाललमा विविध कार्यक्रम आयोजना
नेपालगञ्ज । सुर्खेतरोडको गुरुद्वारा अगाडि रहेका पसलहरुमा बिहीबार मध्यरातमा आगलागी भएको छ । गुरुद्वारादेखि उपमहानगरपालिका छेउसम्मका दर्जन बढी फर्निचर पसल आगलागीबाट खरानी भएका छन् । राति ११ बजेबाट शुरु भएको आगलागी
धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट त्रिशुली नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ भने १६ जनाकाे जिबितै उद्दार गरिएकाे छ । प्रहरीका अनुसार अहिलेसम्म चार जनाको
लन्डन, (एजेन्सी) । रोमेलु लुकाकु इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेर इन्टर मिलान जाने पक्का भएका छन् । बेल्जियन स्ट्राइकरलाई इटालियन क्लबले ७३ मिलियन पाउन्डमा आबद्ध गर्ने भएका हुन् । एन्टोनियो
काठमाडौं, (नेस) । आईटीएफ एसिया १२ एन्ड अन्डर टिम कम्पिटिसनमा सहभागी हुन ३ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली शुक्रबार काजाकिस्तानको अस्ताना प्रस्थान गर्ने भएको छ । अगष्ट ११ देखि १७
भूकम्प गएको चार वर्ष पुग्नैलाग्दा हालसम्म तीन सय ८० सम्पदा पुनर्निर्माण सम्पन्न भएका छन् । वि.सं २०७२ सालको शक्तिशाली भूकम्पबाट क्षति भएका १४ जिल्लाका सात सय ५३ सम्पदामध्ये झण्डै ६०
तीज भन्ने वित्तिकै जो कोहीको मानसपटलमा हिन्दुनारीको तस्वीर झलझली झल्किन्छ । रातो बस्त्र, चुरा पोते र ढकमक्क गर गहनासहितको नाचगान विर्सने कुरै भएन । तीजको मुख्य दिनभन्दा निकै साताअघिदेखि पार्टी
अमृत अर्याल, स्याङ्जा । इलाका प्रशासन कार्यालय वालिङ, स्याङ्जा एक महिना देखि कर्मचारीको अभावमा रहेको छ । संघिय सरकारले कर्मचारी समायोजनको अवधारणा ल्याएपछि कर्मचारीको चरम अभाव भएको हो । जिल्लामै
नेपाल समाचारपत्र, विराटनगर । भारत सरकारको लगानीमा विराटनगरमा निर्माणाधिन रेलस्टेशन निर्माण सम्पन्न नहुंदै पर्खाल भत्किएको छ । यसअघि असिनाले क्षति पुगेको पर्खाल बाढी आएपछि भत्किएको हो । विराटनगर १८ नेपाल
काठमाडौं, (नेस) । भारतले जम्मु कश्मीरमाथि चालेको पछिल्लो कदमबारे संयुक्त राष्ट्र संघले गम्भिर चासो लिएको छ । मानव अधिकारको स्थिती खस्किन सक्ने भन्दै राष्ट्र संघले चिन्ता व्यक्त गरेको हो ।
नेपाल समाचारपत्र, हेटौंडा । करिब ११ वर्षदेखि निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको परीक्षण उत्पादन अन्योलमा छ । असार मसान्तबाट परीक्षण उत्पादन शुरु हुने भनिए पनि निर्माणको ठेक्का पाएको कम्पनीले आवश्यक
यमलाल भुसाल, बुटवल । आफूले मेहनत गरी उत्पादन गरेर बजार पु¥याएको तरकारीको मूल्य व्यापारीले तोकिदि“दा जो कोहीलाई निकै दुःख लाग्छ । तर, गैडहवा ७ पिपरहवा रुपन्देहीका राधेश्याम केवटको ३ बिगाहामध्ये
नेपाल समाचारपत्र, काठमाडौं । नेपाली बजारमा एकपछि अर्को गर्दै सुनको भाउले दिनहु“ नया“ रेकर्ड बनाउ“दै गएको छ । नेपाल सुनचा“दी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ७० हजार रुपिया“मा
नेपाल समाचारपत्र, काठमाडौं । इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट प्रालिको बालुवाटारस्थित डाटा सेन्टरमा बुधबार लागेको आगलागीबाट अवरुद्ध सेवामध्ये ९० प्रतिशत सेवा सुचारु भएको कम्पनीले जनाएको छ ।
परिवर्तन देवकोटा, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले आकर्षित गराउन बजारमा ल्याउने विभिन्न स्किमबाट ग्राहक ठगिने गरेको जनगुनासो बढ्दै गएको छ । विज्ञापनमा ठूला–ठूला अक्षरमा ग्राहक आकर्षित गराउने शब्दहरु राख्ने