काठमाडौं, (नेस) मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकदार कम्पनी सीएमसीसँगबाट नेपाली ठेकेदारले अर्बौं रुपियाँभन्दा बढी भुक्तानी लिन बँँकी रहेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । महासंघका महासचिव रोशन दाहालद्वारा जारी
काठमाडौं, (नेस) कोका–कोलाले क्रिकेटमा विश्वव्यापी प्रायोजन रुपमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलसँग साझेदारी गरेको हो । कोका–कोला विश्वव्यापी रणनीतिक साझेदारीको रुपमा आईसीसीको ५ वर्षका लागि आधिकारीक पेय पदार्थ पाटर्नर बनेको छ ।
काठमाडौं, (नेस) एनआईसी एसिया बंैकले चालँ आवको दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण बैंकले चालँ आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा १७२ प्रतिशत
काठमाडौं, (नेस) बैंक अफ काठमाण्डँ र अजोड इन्स्योरेन्सबीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा अजोड इन्स्योरेन्सका तर्फबाट सहायक महाप्रबन्धक अनिल अर्याल तथा बैंक अफ
काठमाडौं, (नेस) चितवनमा आयोजित तेस्रो एग्रोेटेक अन्तर्राष्ट्रिय प्रदर्शनी २०१९ मा महिन्द्रा योभो ४१५ डीआई ट्याक्टर लन्च गरिएको छ। नयाँ युगको एस महिन्द्रा योभो ४१५ डीआईले खेतीमा नयाँ सम्भावना खोल्नेछ ।
काठमाडौं, (नेस) सिभिल बैंक लिमिटेडले नयँँ बचत खाता योजना ‘सम्मान बचत खाता’ ल्याएको छ । बैंकले यस बचत खातामा ७ लाखसम्मको दुर्घटना मृत्यु÷अपांग बीमा तथा अस्पताल भर्ना भई लागेको १
नेपाल समाचारपत्र, काठमाडौं रौतहटको गढीमाई नगरपालिका मेयर र वडाध्यक्ष विद्युत् चोरीमा संलग्न रहेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणको विद्युत् चुहावट नियन्त्रण महाशाखा काठमाडौंबाट खटिएको टोलीले मेयर श्यामप्रसाद यादव (ग्राहक नं
लमजुङ, (नेस)। गायक प्रकाश सपुत र गायिका कृष्णा गुरुङले प्रथम भोटेओडार महोत्सवमा लमजुङेलाई छमछमी नचाएका छन्। लमजुङको सुन्दरबजार नगरपालिका–८, डीडीसी खेल मैदानमा सञ्चालित उनीहरूले आफ्नो गीत गाएर दर्शक नचाएका हुन्।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सांस्कृतिक विविधताले नेपालीलाई एक सूत्रमा बाँध्न महत्वपूर्ण योगदान गरेको बताउनुभएको छ । तामाङ जातिले मनाउने सोनाम ल्होछार पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले चन्द्रपात्रोअनुसार नयाँ वर्षका रूपमा तामाङ समुदायले मनाउने सोनाम ल्होछारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं प्रगतिका लागि शुभकामना
खेमराज निरौला सुशासन समृद्धि र सुखी नेपालीको अमूर्त चुनावी कार्ड फालेर बहुमतप्राप्त वर्तमान कम्युनिस्ट नेतृत्वको सरकारका ११ महिने कार्यकाल शृङ्खलाबद्धरुपमा एकपछि अर्को भूमरीमा फस्दै गएको छ । जनताले प्रत्यक्ष
भूकम्पले घरवासविहीन बनेका पीडितहरुको पीडामा मलम लगाउँदै काभ्रेको पहरेगाउँका १८ घरपरिवारका लागि एकीकृत नमुना बस्ती निर्माण गरेर समाजसेवामा उत्रिएका सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली) दम्पतीको पहिचान हास्य कलाकारको रुपमा
काठमाडौं महानगरपालिकाले भवन निर्माणसम्बन्धी छुट्टै मापदण्ड तयार ग¥यो । उपत्यका प्राधिकरणले १५ दिनभित्र त्यसलाई सच्याउन निर्देशन दियो । यस्तो निर्देशनले महानगरपालिको क्षेत्राधिकार मिचेको भन्दै प्राधिकरण खारेज गर्न सरकारसमक्ष प्रस्ताव गर्ने
सञ्जय कार्की, रौतहट । ५३ बर्षअघिको महेन्द्र राजमार्गको जमिन नै ब्यक्तिको नाममा पास भएको खुलासा भएको छ । पुर्ब पश्चिम राजमार्गको क्षेत्रफल रहेको जमिनको कित्ताकाट नगरिकनै मालपोत कार्यालय र नापी कार्यालय
नेपाल समाचारपत्र, काठमाडौं । पूर्व समाज कल्याणमन्त्री बद्री न्यौपानेसहित १४ जना विरुद्ध सोमबार भ्रष्टाचार मुद्दा दायर भएको छ । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप हाताभित्रको फनपार्क रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित
काठमाडौं,(नेस) । करिब दुई साता देखि सिमरा बस्दै आउनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन । पुर्व राजाले सोमबार बेलुकासम्म २ सय ५० जना भन्दाबढीसंग भेट गर्नुभएको छ
काठमाडौं(नेस) । युएई विरुद्धको एकदिवसीय र टी–२० अन्तराष्ट्रिय क्रिकेट सिरिज जितेर सोमबार स्वदेश फर्किएको राष्ट्रिय क्रिकेट टोलीलाई काठमाडौमा भब्य स्वागत गरिएको छ । नेपालकालागि ऐतिहासिक सिरिज विजेता टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय
नेपाल समाचारपत्र, काठमाडौं । नेपाली कांग्रेसले सोमबार देशभरी नै सरकार विरुद्ध शान्तिपुर्ण प्रदर्शन गरेको छ । पुर्व घोषित कार्यक्रम अनुसार प्रदर्शनमा कांग्रेसले सरकार विरुद्ध चर्को नारा पनि लगाएको छ । सरकारको
एएनपी मिडिया हाउसद्वारा राजधानीमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री खिलराज रेग्मीबाट सम्मानित हु“दै गायक सीताराम पोखरेल।
काठमाडौं, (नेस) सरकारले प्रदेशबाट नै श्रम स्वीकृति दिने निर्णय अनुरुप बुधबारदेखि विराटनगरबाट पनि श्रम स्वीकृति जारी गर्ने भएको छ । मन्त्रालयले आन्तरिक तयारी पँरा गरी श्रम स्वीकृत गर्नेछ, यसका लागि