नेपाल समाचारपत्र, काठमाडौं युएई विरुद्धको तेस्रो तथा अन्तिम टि–२० अन्तर्रा्ष्ट्रिय खेलमा नेपाल १४ रनले विजयी भएको छ । यससंगै युएई विरुद्धको तीन खेलको टी–२० अन्तर्रा्ष्ट्रिय सिरिज पनि नेपालले जितेको हो
काठमाडौं, (नेस) सिटिजन्स बैंक इन्टरनेसनलले बैंकको कोर बैंकिङ सफ्प्टवेयर भर्सन १०. २. १८ मा प्रतिस्थापन गरेको छ । आइतबार बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच बैंक सञ्चालक समितिका अध्यक्ष
काठमाडौं, (नेस) एनसेलका ग्राहकले अब सुलभ दरका नयाँ अल टाइम प्याकमार्फत इन्टरनेट सेवाको फाइदा लिन सक्नेछन् । एनसेल प्राइभेट लिमिटेडले ‘गज्जबको डेटा प्याक’ नामक नयाँ डेटा प्याक ल्याएको छ, जसअन्तर्गत
काठमाडौं, (नेस) सिद्धार्थ बैंकले आफ्ना भिसा कार्ड बाहक ग्राहकलाई लक्षित गरी नगद फिर्ता योजना सञ्चालनमा ल्याएको छ । यस योजनाअन्तर्गत पहिलोपटक ५ सय वा सोभन्दा बढी रकमको अनलाइन कारोबार गर्दा
काठमाडौं, (नेस) सन्राइज बैंकले सिरहाको लहान नगरपालिका– ८, लहानस्थित शाखा कार्यालयलाई साविकको स्थानबाट करिव ७५० मिटरको दँरीमा स्थानान्तरण गरेकोे छ । आइतबार स्थानान्तरण गरिएको शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य
मनोज भट्ट, महेन्द्रनगर सरकारले निर्धारण गरेको उखुको न्यँनतम मँल्यसमेत नपाएर समस्यामा परेका कञ्चनपुरका किसानले अब उखुको बिक्री नै बन्द गर्ने निर्णय गरेका छन् । कञ्चनपुरको बेलौरीका किसानले सरकारले निर्धारण गरेको
काठमाडौं, (नेस) फोरजी सेवा विस्तारका लागि नेपाल टेलिकमले चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङसँग सम्झौता सम्पन्न गरेको छ । संसदको अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सँचना
नेपाल समाचारपत्र, काठमाडौं वाणिज्य बैंकहरुबीच निक्षेप नवीकरण गर्दा बढी ब्याज दिन पाउने सहमति भएको छ । आइतबार नेपाल बैंकर्स संघको बैठकले सो सहमति गरेको हो। एकले अर्का रहेको संस्थागत निक्षेप खोस्न
चिरञ्जीवी मास्के पश्चिमा शक्तिराष्ट्रहरु विश्वको कुनै पनि मुलुकमा कम्युनिस्ट शासन भएको रुचाउँदैनन् भन्ने पछिल्लो उदाहरण भेनेजुएलामा गहिरिँदै गएको राजनीतिक संकटले पुष्टि गरेको छ । भेनेजुएलामा गत मेमा सम्पन्न राष्ट्रपतीय
असोजयता पानी नपरेका कारण यति बेला सबैतिर सुख्खा छाएको छ । हिमाली भेगतिर हिउँ परे पनि प्रायः खेतबारी, वनजंगलमा वर्षातको समयमा पलाएको घाँसपात सुकेका छन् । झरेका पातपतिंगरसमेत सामान्य आगोको
सुरेन्द्रप्रसाद जोशी संसारभरि विकासको यात्रा विद्यालय र विश्वविद्यालयमा हुने सिकाइ, खोज, अनुसन्धान र आविष्कारबाट अगाडि बढ्छ । भ्रष्ट शासन व्यवस्थामा दाताहरूसँग अनुदानमा मागेर ल्याइने रेल र पानीजहाजबाट विकासको यात्राले विकासको
समाज आधुनिकतातर्फ उन्नमुख भए पनि समाजमा रहेका विकृती र विसंगती अझै पनि कायमै रहेका छन् । दाइजो प्रथा अझै हटन सकेको छैन् । समाजमा छुवाछुतको श्रंखलामा अपेक्षाकृत रुपमा परिर्वत आउन
सुनील महर्जन, काठमाडौं करिब दुई वर्षको अभ्यासलाई समीक्षा गर्दै सरकारले स्थानीय सरकार सञ्चालन ऐन २०७४ लाई संशोधन गर्न गृहकार्य अघि बढाएको छ । स्थानीय तहलाई थप जिम्मेवार, उत्तरदायी र पारदर्शी
नेपाल समाचारपत्र, काठमाडौं । टेकुको विष्णुमति खोलामा नयाँ बनेको पुलछेउमै पेट्रोल पम्प छ । कनक टे«ड सेन्टर । यो पम्प त्यहाँ नयाँ बनेको पुलको सडकको बीच भागमै पर्दछ । नयाँ बनेको
नेपाल समाचारपत्र, काठमाडौं । भेनेजुयलामा विकसित राजनीतिक अवस्थाप्रति चासो राख्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अमेरिकाको समर्थन गर्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सरकारले निकालेको वक्तव्यको आलोचना गरेको
लन्डन, (एजेन्सी) कप्तान लियोनल मेसीले दुई गोल फर्काएपछि बार्सिलोनाले भ्यालेन्सियासँग बराबरी खेल्दै अंक बाँडेको छ । ला लिगा अन्र्तगत शनिबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियासँग २–२ गोलको बराबरी खेलेको हो
काठमाडौं । गत शुक्रबार संघीय संसदकाे प्रतिनिधिसभाबाट पारित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ राष्ट्रियसभामा आज पेस हुने भएको छ। बैठक साेमबार बिहान ११ बजेका लागि डाकिएकाे छ। राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित
काठमाडौं । सरकार र प्रतिपक्षबीच आरोप प्रत्यारोप भइरहेका बेला प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । नेपाली कांग्रेसले सरकारविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।
क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडिउले आइतावार चीनका लागि क्यानाडाका राजदुत जोह्न म्याककलमलाई वर्खास्त गरेका छन् ।
दुबई (एजेन्सी) मध्य पुर्वमा अमेरिकाका निकट सहयोगी तथा प्रमुख तेल उत्पादक साउदी अरेबिया आफनो सैन्य सक्ती बढाउन ब्यालेस्टिक क्षेप्यास्त्र क्षमता हासिल गर्ने तयारीमा रहेको बताइएको छ । स्याटलाइटबाट प्राप्त तस्वीरका