दयाराम पण्डित, बाजुरा । प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बिदाको दिन सरकारी सवारी साधान नचालाउन बाजुराका नौवटै स्थानीय तहलाई निदर्शेन दिनुुभएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराद्धारा आईतवार दिउसो प्रेसित चलानी
धादिङ । धादिङको गंगा–जमुना गाउँपालिका–५ मण्डली मावि परिसरबाट हतियारसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । खनीयाबास गाउँपालिका–५ सत्यदेवीका २५ वर्षीय नारायण थापामगर, ३० वर्षीय आशिष थापामगर र २३ वर्षीय
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठीमीले पौष महिनामा सञ्चालन भएको कक्षा ११ को ग्रेडवृद्धिको नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार परीक्षामा सहभागी हुन पाउने १ लाख ४१ हजार ८२५
उत्तम नेपाल, भद्रपुर । जाँगर र इच्छा शक्ति भएमा गरेको कामबाट सफलता हात पार्नसकिने एउटा सफल किसानको उदाहरणले पुष्टि गरेको छ । रोजगारी नपाएर विदेशमा श्रम गर्न जान अनुमतिका लागि
अमेरिकाको न्युयोर्कमा हालै खुलेको पुर्व सोभियत कालिन गुप्तचर संस्था केजीबी सम्बन्धी संग्रहालयमा राखिएका जासुसी सामाग्री ।
अष्ट्रेलियाको क्विन्सल्यान्ड राज्यमा हालै आएको भिषण बाढीमा बगेर आएको एक गोही सहरको सडकमा चहार्दै । अन्य इलाकामा पनि सडकमा गोहीहरु देखिएको बताइएको छ ।
नयाँदिल्ली,(एजेन्सी) भारतको कुम्भ मेलामा आइतवार दशौं लाख भक्तजनले पवित्र स्नान गरेका छन् । तिनीहरुले गँगा र यमुना नदीको दोभानमा स्नान गरेका हुन् । संसारकै सबैभन्दा ठूला संख्यामा मानिसहरुको भेला
सान साल्भाडोर, (एजेन्सी) भष्ट्राचार विरुद्धका उम्मेदवार नायिव बुकेलेले एल साल्भाडोरको राष्ट्रपतिय चुनावमा आइतवार सफलता हासिल गरेका गरेका छन् । अधिकांश मतगणना भइसक्दा सम्म राजधानी सान साल्भाडोरका पुर्व मेयर बुकेलेले खसेको
काराकास,(एजेन्सी) संयुक्त अधिराज्य , जर्मनी , स्पेन , र अन्य युरोपेली मुलुकहरुले अन्तत औपचारिक रुपमा विपक्षी नेता हुवाँ गुआइदोलाई भेनेजुयलाको अन्तरिम राष्ट्रपतिको रुपमा मान्यता दिएका छन् । युरोपेली संघले राष्ट्रपति
कोलोम्बो (एजेन्सी) श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्री रानिल विक्रमसिंघेसँगको आफनो टकराव अन्त्य नहुने संकेत दिँदै सोमबार आफु क्याबिनेट मन्त्रीको संख्या बढाउनका लागि मात्र राष्ट्रिय सरकार बनाउने पक्षमा नभएको बताए ।
वासिङटन (एजेन्सी) अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले आफना गुप्तचर अधिकारीहरुको निष्कर्षमा सधैँ सहमत हुन नसक्ने बताएका छन् । यसअघि अमेरिकी गुप्तचर एजेन्सीले इरान र इराकका विषयमा दिएको प्रतिवेदनको निष्कर्षलाई उनले अस्विकार
क्यालिफोर्निया,(एजेन्सी) अमेरिकाको क्यालिफोर्नियामा आइतवार एउटा हलुको विमान घरमाथि दुर्घटनाग्रस्त हुँदा पायलट र अन्य चारजना व्यक्तिको ज्यान गएको सरकारी अधिकारीहरुले बताएका छन् । लस एन्जेल्सको उपनगर योर्वा लिन्डामा दुर्घटना हुनु अघि
नेताहरुले ७० बर्षको अथक प्रयासपछि मुलुकमा गणतन्त्र आएपछि के के न हुन्छ भनेर फुटनी लगाउदै हिडेको दृष्य अहिले पनि धरहरालाई झलभली याद छ । अहिले संघीयता कार्यान्वयनका क्रममा सबै स्थानीय
काठमाडौ, (नेस) चितवन जिल्ला क्रिकेट संघले धुर्मुश–सुन्तली फाउन्डेसनलाई भरतपुरमा क्रिकेट मैदान बनाउन आर्थिक सहयोग प्रदान गरेको छ । भरतपुरमा आइतबार रंगशाला बनाउनका लागि डीपीआर घोषणा कार्यक्रममा चितवन जिल्ला क्रिकेट संघका
काठमाडौं, (नेस) दोश्रो सम्झना कप राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको महिलातर्फ सोमबार सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा नेपाल प्रहरीकी नविता श्रेष्ठले स्वेच्छा नेम्वाङ तथा दीक्षा तामाङले रविना महर्जन विरुद्ध
काठमाडौं, (नेस) होप भ्याली र इरिस एकेडेमीले प्रथम न्यु भिजन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार सफलता पाएका छन् । होप भ्यालीले नेपाल सेन्ट्रललाई ४१–३८ ले पराजित ग¥यो
काठमाडौं, (नेस) ज्ञान निकेतनले आठौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सोमबार दोहोरो जित हात पारेको छ । सोमबार भएको खेलमा सिनियर ब्वाइजमा ज्ञान निकेतनले रेडिअन्टलाई ५७–४३ ले पराजित ग¥यो ।
काठमाडौं, (नेस) संयुक्त अरब इमिरेट्मा ऐतिहासिक एकदिवसीय तथा टी २० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला समान २–१ ले जितेर स्वदेश फर्केको नेपाली क्रिकेट टोलीको भव्य स्वागत भएको छ । सोमबार नेपाल फर्केको
काठमाडौं, (नेस) नेपालका लागि स्कोडा कारको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले औपचारिक रुपमा नयाँ स्कोडा अक्टाभियाको बिक्री शुरु गरेको छ । स्कोडा अक्टोभिया ‘एम्बिसन’, ‘स्टाइल’ र ‘एल एन्ड के’ गरी तीन
काठमाडौं (नेस) मेगा बैंक नेपालले एकै दिन १८ वटा नयाँ शाखा स्थापना गरेको छ । चार वटा नगरपालिका र १४ वटा गाउँपालिकामा विस्तारित १८ वटा नयाँ शाखाको आइतबार एकैदिन उद्घाटन