सलिम अन्सारी, प्यूठान मल्लरानी गाउपालिका २ चुँजाकी लक्ष्मी पौडेल ६० वर्षकी भइन् । उनी झिसमिसेमै उठ्छिन,अध्यारोमै डोको र नाम्लो बोक्छिन । अनि आँखा मिच्दै धारा तीर लाग्छिन। पुग्नेबित्तिकै पालो पाइँदैन ।
पुष्कर बुढाथोकी, भक्तपुर । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र यादवले सरकारले सन् २०३० सम्म सबै जिल्ला र स्थानीय तहका जनतामा स्वास्थ्यको सहज पहुँच पु¥याउने बताउनुभएको छ । बिहीबार भक्तपुर अस्पतालको पुरानो
ललितपुर,(नेस) । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले शिक्षालाई प्रतिस्पर्धात्मक बनाउँदै लैजाने नीति महानगरले लिने वताउनुभयो । विहिवार आयोजित निजी तथा आवासीय विद्यालय अर्गनाइजेन प्याव्सन ललितपुरको ललितपुर महानगरपालिका समितिको अधिवेशनलाई सम्बोधन
संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका–३, पुखुवाखोला दोभानमा निर्माणाधीन अरुण तेस्रोको पावरहाउस नजिकै दुई वटा बम विष्फोट गराइएको छ । बिहीबार राति पावरहाउसदेखि करीब १ सय १५ मिटर पूर्वमा बम पड्कँदा
मेलबर्न, (एजेन्सी) अस्टे«लियाको घरेलु टी २० च्याम्पियनसिपमा अनौठो स्कोर बन्यो । जुन स्कोर बच्चाहरु खेले पनि बन्दैन । च्याम्पियनसिप जस्तो ठूला प्रतियोगितामा साउथ अस्टे«लियाको महिला टोली मात्र १० रनमै समेटियो
काठमाडौं, (नेस) अर्किड स्कुलको आयोजनामा चौथो अर्किड कप अन्तरविद्यालय जुनियर फुटबल प्रतियोगिता आगामी मंगलबारदेखि हुने भएको छ । प्रतियोगितामा ४० ब्वाइज टोलीको सहभागिता रहने अर्किडका संस्थापक अध्यक्ष प्रेमुकमार भुजेलले बिहीबार
भक्तपुर । एडिफाई प्राइवेट स्कुल्स अर्गनाइजेशन नेपाल (इप्सन) भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत सूर्योदय सेकेण्डरी स्कुलले आयोजना गरेको फुटसल प्रतियोगितामा जुनिएरतर्फ मदरल्याण्ड स्कुल विजेता भएको छ । प्रतियोगितामा मदरल्याडले हिमाल एकेडेमीलाई २–०
नेपाल समाचारपत्र, काठमाडौं त्रिभुवन आर्मी क्लबकी चन्द्रकला थापा र नेपाल एपीएफ क्लबकी सुलभ थापामगरले वीर गणेशमान राष्ट्रिय बक्सिङ च्याम्पियनसिप अन्तर्गत फाइनलमा भिड्ने भएका छन् । बिहीबार वसन्तपुर डबलीमा भएको ५४–५७ केजी
भारतबाट चलाइएको मि टु अभियानमा अहिले धमाधम चर्चितवाला पनि पोलिन थालेका छन् । महिलामाथि हुने यौन हिंसाका घटना उजागर गर्न यो अभियान थालेको बताइन्छ । तर यसको पक्ष÷विपक्षमा स्वयम्
काठमाडौं, (नेस) एमएडब्लु इन्टरप्राइजेजले बिहीबार काठमाडौंको सीतापाइलामा ‘थ्री एस’सहितको नयाँ शोरुम शुरु गरेको छ । एमएडब्लु इन्टरप्राइजेजले पुरानो डिलर डी एन्ड डी अटोलिंकमार्फत ग्राहकले सेल्स, सर्भिस र स्पेयर पार्टस्सहित एक्सचेन्ज
काठमाडौं, (नेस) नवनियुक्ति राजदँतहरूले नेपालको आर्थिक तथा व्यापार विस्तार गर्दै कँटनीतिक क्षेत्रमा योगदान पु¥याउने प्रतिबद्धता जनाएका छन् । बिहीबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा नवनियुक्त ९ जना राजदँहरुले
काठमाडौं, (नेस) पँर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यले स्थापित नेपाल पँर्वाधार विकास बैंकले सञ्चालनको अनुमति पाएको छ । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले बैंक सञ्चालनको अनुमति दिएको हो । सरकारको
काठमाडौं, (नेस) मेगा बैंक नेपालले चालँ आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्म ७३ करोड रुपियाँ खुद मुनाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०७५÷७६ को दोस्रो त्रैमासिक अवधिसम्म आइपुग्दा बैंकले ७३
काठमाडौं, (नेस) एभरेस्ट बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सहुलियत कर्जा प्रवाह गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गरेको छ । उक्त सम्झौतापद्धि एभरेस्ट बैंकले लघु, साना तथा मझौला
नेपाल समाचारपत्र, काठमाडौं वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सलाई उत्पानशील क्षेत्रमा लगानी गराउनका निम्ति विभिन्न कम्पनीको प्राथमिक शेयर निष्काशनमा ५ प्रतिशत आरक्षण गर्नुपर्ने सुझाव सरकारी कार्यदलले दिएको छ । श्रम, रोजगार तथा सामाजिक
काठमाडौं, (नेस) महालक्ष्मी लाइफ इन्स्योरेन्सले आइतबारदेखि कारोबार सञ्चालन गर्ने भएको छ । कारोबार शुभारम्भसँगै कम्पनीले बीमा समितिबाट स्वीकृति लिई महालक्ष्मी डबल सावधिक बीमा, लगानी फिर्ता म्यादी बीमा तथा महालक्ष्मी सावधिक
नेपाल समाचारपत्र, हेटौंडा हेटौंडाको मुख्य बजार क्षेत्र बुद्धचोकमा श्रमिकहरु एकाविहानै जम्मा हुन्छन् । कामको खोजीमा दैनिक चोकमा आउने श्रमिकहरु रोजगारदातासँग बार्गेनिङ गरेरै आफ्नो श्रमको मँल्य लिइरहेका छन् । हरेक दिन विहान
नेपाल समाचारपत्र, काठमाडौं निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेल बिक्री गर्दा लाग्ने पु“जीगत लाभ करको विषयमा विगत लामो समयदेखि अल्झिरहेको विवाद सर्वोच्च अदालतले मंगलबार टुंगो लगाएको छ । सर्वोच्च अदालतको
स्थायी र दिगो भनिएको दुई तिहाइ बहुमतको सरकारबाट पनि सुशासन र समृद्धिको अपेक्षा पूरा हुन नसक्नुले नेपाली जनतामा नैराश्यता बढ्दै गएको छ । आफैंले अघि सारेको मितव्ययिता, पारदर्शिता, सुशासनजस्ता प्रतिबद्धताबाट
फिरोज राजोपाध्याय पारस खड्काको पछिल्ला खेलहरुमा रन बनाएको हेर्दा उनको ब्याटले कुनै चमत्कार गरेको थिएन । नेपालमा हालै सम्पन्न एभरेस्ट प्रिमियर लिग होस या संयुक्त अरब इमिरेट्स (यूएई) मै खेलिएका