सातौं राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत पहिलो दिनमा धुलबारीस्थित पासांग ल्हामु जेसीज स्मृति भवनको कभर्ड हलमा सुरु भएको जुडो प्रतियोगितामा ४ महिला सहित ९ जना खेलाडीले स्वर्ण पदक प्राप्त गरे ।
रत्ननगर (चितवन)। पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित चितवनको पर्यटकीय नगरी सौराहामा आजदेखि चितवन हात्ती महोत्सवको सुरु भएको छ । पुस १५ गतेसम्म चल्ने हात्ती महोत्सवलाई परिमार्जनसहित यसपटक १३औँ संस्करणका रुपमा आयोजना
महेन्द्रनगर , ११ पुस । धनुषामा आफैँले चलाएको ट्र्याक्टरले किचिएर चालकको मृत्यु भएको छ । जनकपुर–ढल्केवर राजमार्गको धनुषाको लक्ष्मीनिया सडकखण्डमा गए साँझ भएको दुर्घटनामा आफैंले चलाएको ट्रयाक्टरले किचिएर क्षिरेश्वरनाथ नगरपालिका–३
विकास भट्टराई काठमाडौं सरकार वादी मुद्दामा आवश्यक कागजातहरु उपलब्ध नगराएमा त्यस्ता मुद्दाको प्रतिरक्षा नगर्ने सरकारी वकिलहरुले चेतावनी दिएका छन् ।नेपालका सरकारी वकिलहरुको पहिलो राष्ट्रिय सम्मेलनबाट ३० बुँदे घोषणापत्र जारी गर्दै
रामृकष्ण चापागाई काठमाडौं सीमांकन हेरफेर सहित संविधान संशोधनको प्रस्ताव आएसंगै विथोलिदै गएको राष्ट्रिय राजनीतिको पछिल्लो अवस्थावारे छलफल गर्दै काग्रेसका नेताहरुले तत्काल स्थानिय निर्वाचनलाई प्राथमिकतामा राखेर तत्काल तयारीका साथ अघि नबढे
काठमाडौँ । नेकपा (एमाले) ले विपक्षी नौ दलसहित यही पुस २२ गते काठमाडौँमा आयोजना हुने जनप्रदर्शनको तयारीका लागि आफ्ना जनसङ्गठनलाई निर्देशन दिएको छ । एमालेको केन्द्रीय कार्यालय, धूम्रबाराहीमा आज सो
काठमाडौँ । लगानी बोर्डले अगाडि बढाएका आयोजना प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको भनी सांसदहरुले आपत्ति जनाउनुभएको छ । व्यवस्थापिका–संसद्, अर्थ समितिको आजको बैठकमा सांसदले ठूला जलविद्युत् आयोजना एवम् भौतिक
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले नेपाल वायुसेवा निगमबाट हुने सेवालाई यथाशक्य छिटो गुणस्तरीय र प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा
राजविराज । सप्तरी, भारदह– ९ स्थित भलुवामा आज जङ्गली हात्तीको आक्रमणबाट भलुवाटोलका ६० वर्षीय रघुनाथ खड्काको मृत्यु भएको छ । कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएका हात्तीको एक समूहले खड्कालाई
पाँचथर, ग्रामीण स्वास्थ्य संस्थामा औषधि र दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । अधिकांश गाविसका उपस्वास्थ्य चौकीमा अहिले औषधिको अभाव भएको कार्यालयका कर्मचारी बताउँछन् । ग्रामीण भेगका स्वास्थ्य संस्थामा
(भगवती तिमल्सिना) काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस अध्ययनको लागि गत कार्तिकमा लिएको प्रवेश परीक्षाको पहिलो र दोस्रो दुवै नतिजासूचीलाई स्वास्थ्य मन्त्रालयले बदर गर्न निर्देशन दिएको छ ।
काठमाडौं,(नेस) इसाई धर्माबलम्बीहरुको मुख्य पर्व क्रिसमसका अबसरमा सरकारले भोलि आइतबार सार्बजनीक बिदा दिने भएको छ । गृहमन्त्रालयका प्रबक्ता बालकृष्ण पन्थीले न्यूज अफ नेपाल डट कमसँग कुरा गर्दै भन्नुभयो,– ‘बिदाका लागि
सिर्जना पन्त, बागलुङ । नेकपा एमालेका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले संविधान संसोधन प्रस्ताब कुनैपनि हालतमा पास हुन नदिने बताउनुभएको छ । नेकपा एमाले बागलुङको
विमल विष्ट डोटी पुरुषभन्दा महिलामा यौनरोग संक्रमणको खतरा बढेको एक तथ्यांकले देखाएको छ । नेपाल परिवार नियोजन संघ, डोटीले हालसम्म जिल्लाका १ हजार ३ सय ४४ महिलाको पाठेघरको मुखको परीक्षण
नेपाल समाचारपत्र दाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद भित्र मतदान गरेर भएपनि संविधान संशोधनको प्रस्ताव टुगों लगाउनुपर्ने बताउनुभएको छ । प्रेस सेन्टर दाङले शनिबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा
मधुसुदन रायमाझी– काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दैनिक रुपमा राजधानी बाहिरका कार्यक्रममा सहभागी बन्दा राजनीतिक दलहरुबीच संवाद हुन छोडेको छ । समस्या समाधानको लागि छलफल गर्नुपर्ने प्रधानमन्त्री नै दिनहुँ
हेटौंडा,(नेस) । हेटौंडा–४, हुप्रचौर मेनगेट छेउको रुखमा रहेको बारुलाले चिल्दा ४ जना घाइते भएका छन् । रुखमा रहेको बारुलालाई बच्चाले ढुंगा प्रहार गर्दा नजिकै रहेका अन्यलाई चिलेको थियोे । शुक्रबार
भक्तपुर,(नेस) । प्रहरीले यौन धन्दा गरेको आरोपमा भक्तपुरको जगातीबाट १० जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले यौनधन्दा गरेको आरोपमा छापा मारी १०
विकास भट्टराई काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकार बिहीन पमुख आयु्क्त लोकमान सिंह कार्कीको योग्यता विवाद भएको मुद्दाको सुनुवाई अव यही पुस २१ गते हुने भएको छ । दुई दिनसम्म
धनवीर दाहाल रुकुम तुइनको जोखिम पुर्ण यात्रा गर्दै आएका रुकुमेलीले अवदेखी झोलुङ्गे पुल तर्न पाउने भएका छन् । तुइन बिस्थापित गरी झोलुङ्गे पुल निर्माण गर्ने केपी ओली नेतृत्वको सरकारको कार्ययोजना