राजविराज, १४ पुस । सरकारबाट पाउने सेवा र सुविधा नपाउँदा जिल्लाको गम्हरीया प्रवाहा गाविस–४ स्थित पटी टोलमा एकै परिवारका पाँच दृष्टिविहीन व्यक्ति बिचल्लीमा परेका छन् । एउटै परिवारका ५० वर्षीय
काठमाडौँ, १४ पुस । सरकारले गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगको प्रतिवेदन छिटोभन्दा छिटो ग्रहण गरी राजनीतिक सहमतिका आधारमा निर्वाचन घोषणा गर्ने जनाएको
इटहरी, १४ पुस । सुनसरी जिल्लाको दुहवी नगरपालिका–४ मा रहेको मनास्लु बोर्डिङमा कार्यालय सहयोगीका रुपमा कार्यरत ३५ वर्षीया पवित्रा विष्टको घाँटी रेटेर हत्या गरेको अवस्थामा आज बिहान शव फेला परेको
सन्धिखर्क, १४ पुस । अर्घाखाँचीको सन्धिखर्कमा निर्माण हुने अर्घा भगवती विमानस्थलको शिलान्यास भएको छ महिनासम्म पनि काम सुरु भएको छैन । सन्धिखर्क नगरपालिका–१३ धरम्पानीको शिखरबार्नीमा निर्माण हुन थालेको विमानस्थलको गत
काठमाडौँ । मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार एवम् पत्रकार कमलमणि दीक्षितको आज बिहान निधन भएको छ । नेपाली भाषा–साहित्यमा निरन्तर योगदान पु¥याउँदै आउनुभएका दीक्षितको
हिमनाथ देवकोटा, रसुवा । रसुवागढी नाकामा हुनसक्ने चीन विरोधी गतिविधिमा ध्यान दिन चीनले आग्रह गरेको छ । बुधबार चीनको केरूङमा सम्पन्न दुई देश विचको सीमा सुरक्षा बैठकमा चीन विरोधी गतिविधिमा
इनरुवा, १३ पुस । पूर्वाञ्चलको प्रसिद्ध पर्यटक क्षेत्रका रुपमा रहेको कोसी टापु वन्यजन्तु आरक्षमा पर्यटक आगमनमा निषेध गरिएको छ । आरक्षको जङ्गल क्षेत्रबाट दैनिकरुपमा जङ्गली हात्ती आएर बितन्डा मच्चाउने गरेका
उर्लाबारी ९मोरङ०, १३ पुस । थप पाँच सय हेक्टर जग्गामा माछापोखरी विस्तार हुने भएको छ । जिल्लामा मत्यक्षेत्र कार्यक्रम सञ्चालनमा ल्याइएपछि र माछापालनप्रति कृषकको आकर्षण बढ्दै गएपछि पोखरी विस्तार गर्न
वीरगन्ज, १२ पुस । आज बिहान भारतको बरोनीबाट पोखराका लागि इन्धन बोकी आइरहेको ना५ख ८८४५ नं का ट्याङ्कर चालकलाई भारतको रक्सौलमा अज्ञात दुई जनाले गोली प्रहार गरी भारु चार हजार
पोखरा, १२ पुस । पोखरा उपमहानगरपालिका–२८ स्थित अर्मला कोटमा रु ४५ लाखको लागतमा सुविधा सम्पन्न बास्केटबल कोर्ट निर्माण भइरहेको छ । कोर्ट निर्माणका लागि आवश्यक रकम अर्मलामा जन्म भई हाल
काठमाडौँ, १२ पुस । त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा दीक्षित हुने विद्यार्थीको आकर्षण बढेको छ ।समारोहमा स्कार्फ र गाउन पोसाक लगाएर आफूले उत्तीर्ण गरेको प्रमाणपत्रसँगै अध्ययन गरेको अनुभव हुने भएकाले विद्यार्थीको
भीमदत्तनगर, १२ पुस । कञ्चनपुरको दक्षिण क्षेत्र पुनर्वास नगरपालिकामा जङ्गली हात्तीबाट पीडित बनेका स्थानीयवासी समस्याको दिगो व्यवस्थापनको माग गर्दै आन्दोलित बनेका छन् । सयौँको सङ्ख्यामा सोमबार सदरमुकाम भीमदत्तनगरमा जम्मा भएका
झापा, १२ पुस । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मेची रङ्गशालामा सोमबार राति सम्पन्न बक्सिङमा नेपाली सेनाले वर्चस्व कायमै राखेको छ । सेनाका पाँच खेलाडी फाइनल पुगेका छन् भने विभागीय टिम
ईश्वरराज ढकाल, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नेपालको इतिहास बोकेका संस्कृतिविद् सत्यमोहन जोशीलाई दिक्षान्त समारोहको प्रमुख अतिथि बनाउने भएको छ । जिउँदो इतिहास बोकेका उहालाई त्रिविको दिक्षान्त समारोहमा प्रमुख अतिथि
बीपी साह, काठमाडौ । सत्तारुढ र प्रमुख प्रतिपक्षी सहितका दलहरु आ–आफ्नै अडानमा कायम रहे पनि जारी गतिरोध अन्त्यका लागि निरन्तर संवाद जारी राख्ने सहमति भएको छ । सभामुख ओनसरी घर्तीको
काठमाडौं, (नेस),परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानलाई समय सापेक्ष सवल र सक्षम संस्थाको रुपमा अघि बढाउन ५ सदस्यीय कार्यदल गठन गरिएको छ । प्रतिष्ठानको वोर्ड बैठकले पूर्व राजदूत डा. दिनेश भट्टराईको संयोजकत्वमा
कृष्णमाया उपाध्याय, जुम्ला । शसस्त्र द्वन्द्वकालका नेपाली सेनाबाट लुटिएका हतियारहरु जुम्ला प्रहरीले एउटा गाउँमा फेला पारेको छ । चन्दननाथको मूर्ति चोरी घटनाको सर्च अप्रेशनका क्रममा खटिएको प्रहरी टोलीले गज्र्याङकोट क्षेत्रबाट
शिवहरी प्रसाद भट्टराई, राजविराज । सप्तरीको सप्तकोशी नगरपालिका कार्यालयका कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पोखरेल महिला हिंसाको आरोपमा प्रहरी नियन्त्रणमा परेका छन् । प्रहरीले आईतवार राति वडा नं. १ स्थित फत्तेपुरमै लुकिरहेको
टीका बन्धन– काठमाडौं पश्चिमी वायुको प्रभावले मुलुकका अधिकांश भेगमा मौसम बदलिएर एक्कासी चिसो बढेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात हुनुका साथै केही स्थानमा हल्का वर्षा समेत भएको
काठमाडौं, नेस । नेपालभाषाका प्रसिद्ध कवितथापूर्व सांसद बुद्ध सायमीको ७२ वर्षको उमेरमा आइतबार साँझ निधनभएको छ ।सिकिस्त बिरामी भएपछि उहाँलाई शनिबार बेलुकी आइसीयूमा राखेर उपचार सुरु गरिएको थियो । मधुमेह,