काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधाम जाने भएका छन्।
तिहार, नेपाल संवत् र छठ पर्वको शुभकामना व्यक्त गर्दै लामिछानेले छठ मनाउन गंगासागर जाने बताएका हुन्।
उनले पर्वहरूले समाजमा आपसी प्रेम, सद्भाव, एकता र विश्वास बढाउँदै राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। साथै, सबैको जीवनमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।











प्रतिक्रिया