प्रशान्त वली काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई कालोमोसो दल्ने एक युवाले पार्टीको पूर्व योजना अनुसार कार्कीलाई आफूहरुले कालोमोसो दलेको बताएका छन् । महानगरीय प्रहरी
काठमाडौं,(नेस) राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारवादी मुद्दाको सफलताको लागि सरकारी वकिलहरुले थप प्रयास गर्नुपर्ने खाँचो औंल्याउनुभएको छ । सरकारी वकिलहरुको प्रथम राष्ट्रिय सम्मेलनमा बोल्दै राष्ट्रपति भण्डारीले सरकार वादी मुद्दाको सफलताको लागि
विकास भट्टराई काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन आगामी बैसाखमा सकाई मंसिरमा केन्द्र र प्रदेशको निर्वाचन गर्न सकिने बताउनुभएको छ । नेपालका सरकारी वकिलहरुको प्रथम राष्ट्रिय सम्मेलनको शुक्रबार
काठमाडौ,(नेस) । राजधानीको बुढानिलकण्ठ नगरपालिका–१० निखिलेश्व र स्थित तेवी दाहालको घरको गेटले किचेर एक बालिकाको मृत्यु भएको छ । नारायण गौतमकी ७ वर्षीया छोरी जेनिशा गौतम बिहिबार खेल्ने क्रममा गेट
काठमाडौं,(नेस) । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफूलाई विहीबार अख्तियार परिसरमा कालोमोसो दल्नेलाई रिहा गर्न माग गरेका छन् । प्रस्तुत छ, उनले सामाजिक सञ्जाल फेसबुकमा जारी
काठमाडौ,(नेस) । नेपाली काग्रेसका सभापति शेरवहादुर देउवाले संसद अवरुद्ध गरेर समस्याको समाधान नहुने बताउनु भएको छ । साथै उहाले नेकपा एमालेले मधेशलाई अराष्ट्रबादी ठानेको भन्दै प्रतिवाद पनि गर्नुभएको छ ।
अनिल खत्री अनिल खत्री गुल्मी । अन्तरजातिय प्रेम सम्बन्ध राखेको आरोपमा अर्वेनी ५ का ८१ वर्षिय बृद्ध लालबहादुर सुनार र ४२ वर्षिया सावित्रा न्यौपानेलाई गाउँ निकाला गर्ने बिरुद्ध जिल्ला प्रहरी
मोतीराम तिमल्सिना काभ्रे भुकम्प गएको २१ महिनासम्म भुकम्प पीडित बालबालिकाहरुले प्राप्त गर्नु पर्ने युनिसेफको अनुदान सहयोग वितरण हुन सकेको छैन । केहि गाउँ विकास समितिका सचिवहरुले पहिलो किस्ता बापत लगेको
विमल विष्ट डोटी सुदूरपश्चिमको पहाडी जिल्ला डोटीबाट बर्षेनी हजारौको संख्यामा डोटेलीहरु रोजगारीका लागि भारत जाने गर्दछन् । गाउका गाउनै खाली हुनेगरी उनीहरु कामका लागि भारत जान थालेपछि यहाँका गाउका बिकास
रामकृष्ण चापागाई काठमाडौं नेपाली काग्रेसले पार्टीमा हुने आर्थिक व्यवस्थापनलाई बलियो र पारदर्शी बनाउन कोषाध्यक्षहरुको राष्ट्रिय सम्मेलन आयोजना गरेको छ । आज शुक्रवारदेखि दुईदिन सम्म राजधानीमा हुने सम्मेलनमा सबै जिल्लाका जिल्ला
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई विहीबार सर्बोच्च अदालत परिसरमा केही युवाले कालो मोसो दलेका छन् । आफू विरुद्धको मुद्धामा सुनुवाई हुने भएकोले कार्की विहीबार सर्बोच्च
दाङ, नेस । दाङको लमही सडक खण्डमा आज दिउँसो यात्रु बस दुर्घटना हुँदा तीनजनायात्रुको घटनास्थलमै मृत्यु भएको छ । धोराहीबाट बुटवल तर्पm जाँदै गरेको लु. २ ख ७७६ नम्बरको बस
काठमाडौं, नेस । संसद वैठक पुनः पुस १० गतेसम्मकालागि स्थगितभएको छ । आज संसद वैठक सुरु हुने भनिएतापनि सूचना टाँस गरी पुस १० गते अपरान्ह १ बजेसम्मकालागि वैठक स्थगितगरिएको सभामुखका
काठमाडौं, नेस । पेट्रोलियमपदार्थ लगायतअन्यमूल्यवृद्धिको विरोधमाआजविप्लबमाओवादीले गेरेको उपत्यकाबन्दको आंशिकप्रभावमात्र परेको देखिन्छ । काठमाडौंका सडकहरुमा पहिलेको तुलनामाआज सवारी साधनहरु निर्वाधरुपमाचलेका देखिन्छन् । विप्लबमाओवादीले आजको बन्दलाई प्रभावपार्न एकाविहानैदेखि आप्mनाकार्यकर्ताहरुलाई खटाएपनि प्रहरीले उनीहरुकादर्जनौं
नेपाल र जापान सरकारबीच नागढुडामा सुरुडमार्ग निर्माण सम्झौतामा आजबिहीबार अर्थ मन्त्रालयमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार यस योजनाका लागि जापानले नेपाल सरकारलाई रु १५ अर्ब २८ करोड ऋण सहायता उपलव्ध
कुमार श्रेष्ठ बाँके । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रचण्ड सरकार कसैको ‘भ¥याङ’ मात्रै रहेको टिप्पणी गर्नुभएको छ । नेपालगञ्ज विमानस्थलमा नेपाल समाचारपत्रसँग कुरा गर्दै डा. भट्टराईले काम
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ । बुधबार साँझ एक वक्तव्य जारी गर्दै पूर्व राजा ज्ञानेन्द्रले बाह्य शक्तिको अनुचित
जिल्लाको चण्डेनीमण्डन गाविस– १ कान्तिटार निवासि राजु नेपाल विगत १५ वर्ष देखि प्यारालाईसिस भएर ओछ्यान परेका छन् । त्यतिबेला गाउँकै भिरबाट लडेर उनी प्यारालाइसिसका बिरामी भएका हुन् । त्यस यता
मोतीराम तिमल्सिना काभ्रे भारतीय योग गुरु रामदेवले संचालन गरेको पतञ्जली योग समितिले खरिद गरेको २ सय भन्दा धेरै रोपनी जग्गामा हदबन्दी दिएको सरकारले कृषकहरुकै लगानीमा खोलिएका उद्योग तथा फर्महरुमा
काठमाडौं (नेस) स्वास्थ्य मन्त्रालयले विरामी तथा कुरुवाहरुलाई शिष्ट, नम्र तथा उत्तरदायी व्यवहार गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले सवै स्वास्थ्य संस्थाहरुलाई परिपत्र गर्दै स्वास्थ्य सेवा ऐन, २०५३ को