काठमाडौं, (नेस) ३३ किलो सुन तस्करीमा मुछिएका प्रहरी अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा चल्ने बताइएको छ। उनीहरूविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचार विरुद्धको फाइल छानविनका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई जिम्मा
काठमाडौं, (नेस) ३८ क्विन्टल सुन तस्करी प्रकरणको छानबिन गर्न गठित विशेष अनुसन्धान समितिले काठमाडौंको न्युरोड र दरबारमार्गमा रहेको आरके ज्वेलर्समा छापा मारेको छ। सुन तस्करी प्रकरणमा अभियुक्त रहेका राजेन्द्रकुमार शाक्यको
नेपाल समाचारपत्र काठमाडौं र्थमन्त्री डा. युवराज खतिवडाले जनताले तिरेको कर दुरुपयोग नहुने बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघले सोमबार राजधानीमा आयोजना गरेको आर्थिक वर्ष २०७५÷७६ को बजेटपछिको अन्तत्र्रिmया कार्यक्रममा
हेटौंडा, (नेस) प्रदेश नम्बर ३ सरकारले असार १ गते ४० अर्ब रुपियाँको बजेट ल्याउने तयारी गरेको छ। प्रदेशका नयाँ र गर्नुपर्ने विकास योजनालाई समेट्दै ४० अर्ब रुपियाँको बजेट ल्याउने तयारी
काठमाडौं, (नेस)। नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको दोस्रो वार्षिक साधारणसभा तथा प्रथम महाधिवेशन भोलि बुधबार राजधानीमा हुने भएको छ। सो महाधिवेशनमा देशभरिबाट करिब ५ सय जनाको सहभागिता
काठमाडौं, (नेस) नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार ९ दशमलव ५५ अंकले बढ्दा शेयर बजारका लगानीकर्ताले करिब ११ अर्ब रुपियाँ आम्दानी गरेका छन्। यस दिन नेप्सेमा समग्र बजार पुँजीकरण १४ खर्ब
हेटौंडा,(नेस) हेटौंडा–७, नागस्वतीमा रहेको भुटनदेवी बेकरी उद्योगमा आगलागी भएको छ। आगोबाट ७५ लाख रुपियाँ क्षति भएको बताइएको छ। उद्योगमा सोमबार दिउँसो अचानक आगलागी भएको थियो। आगलागीबाट तयारी अवस्थाका उत्पादन, कच्चापदार्थ,
नेपाल समाचारपत्र विराटनगर विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विस्तार गरिने भएको छ। सरकारले काठमाडौं बाहिरका ४ वटा विमानस्थललाई विमानस्थल हबका रुपमा विस्तार गर्ने योजना बमोजिम विराटनगर विमानस्थलको स्तरोन्नति गर्न लागिएको
नेपाल सरकारले प्रस्तुत गरेको बजेटमा कुनै गाम्भीर्यता देखिएन। सरकारले आर्थिक वर्ष ०७४÷७५ मा १३ खर्ब १५ अर्ब रूपियाँको बजेट सार्वजनिक गरेपछि विभिन्न क्षेत्रमा अहिले चर्चा परिचर्चा भइरहेको छ। अर्थमन्त्री युवराज
नेपाल समाचारपत्र काठमाडौं काष्ठमण्डप व्यापार समाजले एक हप्ताभित्र सिंहसत्तल मन्दिरमा रहेका १५ वटा पसल हस्तान्तरण नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। समाजले सोमबार पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो।
डा. देवीप्रसाद आचार्य नेपालको राजनीतिक विकास बडो तीव्र गतिमा अगाडि बढेको छ। राजनीतिक परिवर्तनका लागि नेपाली जनताले गरेको लामो संघर्ष र बलिदानले राजनीतिक परिवर्तन ल्यायो। किन्तु पटक–पटक भएका राजनीतिक परिवर्तन
नरेन्द्र केसी, घोराही, दाङ ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठ जति दर्शकलाई हसाउँछन्, जीवन दर्शनका कुरा गर्दा त्यति भावुक र गम्भीर पनि बनाइदिन्छन्। दाङको तुलसीपुर साहित्य उत्सवमा श्रेष्ठले जीवन दर्शनका कुरा
झट्ट सुन्दा आश्चर्य लाग्न सक्दछ, तर कात्तिक नाच असारमै हेर्न पाइने भएको छ। आगामी असार ३ गते आइतबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने युवा कलाकार स्वजन रघुवंशीको एकल नृत्य साँझमा
श्रीलंकन मुलकी बलिउड नायिका ज्याकलिन फर्नान्डिसलाई बलिउडमा काम गरेको धरै समय भए पनि हिन्दी भने बोल्न आउँदैन। भारतीय सञ्चार माध्यमले जनाएअनुसार नायक सलमान खानले फिल्म किकको सुटिङमा उनलाई हिन्दी सिकाउने
अहिले सबैतिर समृद्धि र विकासको चर्चाले बजार पिटेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले हरेक सार्वजनिक सभा, समारोहमा समृद्धि, विकास, देशलाई धनी बनाउनेजस्ता अभिव्यक्तिले आम जनतालाई मुलुक त्यस
गीतकार कादम्बरी दाना श्रेष्ठको एकल रचना, शंकर थापा ‘स्माइलुको संगीत रहेको कादम्बरी कुञ्ज सार्वजनिक भएको छ। कार्यक्रममा एल्बमा संगृहित लैजाउन मलाई, आमा र शुभकामना बोलका ३ गीतको म्युजिक भिडियो सार्वजनिक
अनवरतरूपमा एउटै पेशामा लागि परेर जीवन नै फोटोग्राफीमा बिताएका अग्रज फोटग्राफर हरि श्रेष्ठ फोटोग्राफीमा मात्र नभएर विश्व विज्ञानलाई समेत चुनौती दिँदै स्वस्थ जीवन जीउन सफल व्यक्तित्व हुनुहुन्छ। विश्वप्रसिद्ध नर्स मदर
नयाँदिल्ली, (एजेन्सी) व्हाट्स एपमार्फत बालबालिकाको अपहरणकारीबारे चलेको हल्लाका कारण पछिल्लो समय फेरि दुईजना व्यक्तिको आक्रोसित भिडको आक्रमणमा परी ज्यान गएको सम्बन्धमा सोमबार भारतीय प्रहरीले १६ जना व्यक्तिलाई गिरफ्तार गरेको छ।