फेरि प्रसंग पीएम ओलीको। जति चर्चा गरे पनि उनी बारेको प्रसंग कमै हुन्छ। ठूलै चर्चा बटुल्दै उनी सिंहदरबार र बालुवाटार छिरे, तर त्योअनुसारको नतिजा आम नेपालीले महशुस गर्न सक्या छैनन्।
लन्डन, (एजेन्सी) क्लेकोट किङ स्पेनका राफेल नाडालले फ्रेन्च ओपनमा ११औं उपाधि जितेर आफ्नो आधिपत्य जमाएका छन्। सन् २०१७ को च्याम्पियन नाडालको यस वर्ष सो उपाधि ११औं हो। प्रतियोगिताअन्तर्गत आइतबार फ्रान्सको
[pdf-light-viewer id=”107818″]
सिंगापुर, (एजेन्सी) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको प्रस्तावित शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किम जोङ उन सिंगापुर पुगेका छन्। दुई नेताबीचको उक्त ऐतिहासिक भटवार्ता जुन १२ मो सेनटोसा रिसोर्टमा हुने
क्युवेक, (एजेन्सी) क्यानाडामा विश्वका सात प्रमुख औद्योगिक राष्ट्रहरूको समूह जी ७ को शिखर सम्मेलन तिक्त वातावरणमा समाप्त भएपछि फ्रान्सका राष्ट्रपति इमान्युयल म्याक्रोनले आइतबार ‘रिसको थुप्रो’ ले कूटनीतिमाथि दमन गर्न नसक्ने
नयाँदिल्ली, (एजेन्सी) भारतीय बलिउड अभिनेत्री प्रियंका चोपडाले अमेरिकी टेलिभिजना श्रृंखला क्वान्टिकोमा आफूले खेलेको एक भूमिकालाई लिएर आक्रोशित भारतीय जनतासमक्ष आइतबार क्षमायाचना गरेका छन्। उक्त स्पाई थ्रिलरको पछिल्लो श्रृंखलामा प्रमुख भूमिकामा
वर्लिन, (एजेन्सी) जर्मनीमा शरण लिने क्रममा असफल भएका तथा जर्मनीमै एक जना १४ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको अरोप लगाइएका एकजना इराकीलाई इराकमा गिरफ्तार गरिएको सरकारी अधिकारीहरूले शुक्रबार बताएका
गंगा बराल, काठमाडौं सरकारले मन्त्रालयगत विभिन्न शीर्षकमा छुट्याइएको बजेटको पुस्तक नछापेका कारण आइतबारको संसद् बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ। सरकारले १२ दिनअघि जेठ १५ गते आर्थिक वर्ष
सुनील महर्जन, ललितपुर सडक विस्तारको नाउँमा पुरातात्विक र ऐतिहासिक महŒवका सम्पदा क्षत्विक्षत् पार्न खोजेको भन्दै स्थानीय प्रदर्शनमा उत्रिएपछि ललितपुर लगनखेल क्षेत्र आइतबार तनावग्रस्त र≈यो। लगनखेल–सातदोबाटो सडक विस्तार गरेर २२ मिटर
नेपाल समाचारपत्र काठमाडौं अब नेपाल प्रहरीमा तीन जना मात्र एआईजी (प्रहरी अतिरिक्त महानिरीक्षक) रहने भएको छ। यसअघि १६ जना एआईजी रहँदै आएकोमा त्यसलाई परिर्वतन गर्दै सरकारले सो निर्णय गरेको हो।
नेपाल समाचारपत्र विराटनगर कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर प्रदेश नम्बर १ को सरकारले आगामी आर्थिक वर्ष २०७५÷७६ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। कृषिबाट मात्रै प्रदेशको समग्र आर्थिक उन्नति हुने
नेपाल समाचारपत्र काठमाडौं डन्डीको गुणस्तर नभएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले काठमाडौं स्टील प्रालिलाई डन्डी उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको छ। विभागले ल्याब परीक्षण गर्दा उक्त कम्पनीको डन्डी गुणस्तरहीन
नेपाल समाचारपत्र काठमाडौं नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रूपमा प्रस्तुत गरेको छ। नयाँ एपमार्फत नेपाल टेलिकमका जीएसएम, सीडीएमए, पीएसटीएन र एडीएसएल लगायतका सेवाको बारेमा
प्रधानमन्त्री केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री भएपछि मुलुकमा दीर्घकालीन विकासका काम शुरु हुने अपेक्षा गरेका जनता क्रमशः निराश बन्दै गएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएका ओलीको कार्यकाल पनि ४ महिना
राजमार्गमा निर्बाधरूपमा सबै प्रकारका सवारीसाधन गुड्न पाउनुपर्छ। कुनै काइते र बेतुकका नीति छन् भने तिनलाई सच्याउनुपर्छ। बाटो भत्किए बनाउनुपर्छ। बजेट छैन भने सरकारले विनियोजन गर्नुपर्छ। बीपी राजमार्ग सिन्धुलीको मात्र सम्पत्ति
कपिल काफ्ले नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ३३ प्रतिशत महिला सहभागिताको प्रावधान पूरा नगरी निर्वाचन आयोगमा यही जेठ २३ गते दर्ता भएको छ। पार्टीको महाधिवेशन नै नभएका कारण केन्द्रीय समितिमा
टोकियो, (एजेन्सी) जापानको बुलेट ट्रेनमा छुरा आक्रमण गरी एकजना यात्रुको हत्या गर्नुका साथै अन्य दुई जनालाई घाइते बनाएको अभियोगमा एकजना पुरुषलाई प्रहरीले गिरफ्तार गरेको छ। स्थानीय समयअनुसार शनिबार बेलका करिब
सहभागी सम्प”र्ण किशोर किशोरीलाई राजधानीका विभिन्न कलेजमा प”र्ण छात्रबृत्ती प्रदान गर्दै एएनपी मिडिया हाउसद्वारा एसइई दिएर बसेका किशोर किशोरीबिच राजधानीमा आयोजित मिष्टर एण्ड मिस नेपाल एसइइ आइकन २०१८ प्रतियोगितामा सैनिक