काठमाडौँ । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरू चितवनको भरतपुरमा केन्द्रित भएका छन् । भरतपुर महानगरपालिकामा वैशाख २२ गते आयोजना गरिएको
काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला विगतदेखि नै पाँच दलीय गठबन्धनको विपक्षमा उभिँदै आएका थिए । कोइरालाले पार्टीका विभिन्न सार्वजनिक कार्यक्रममा गठबन्धन विरोधी अभिव्यक्ति पनि नदिएका
सोलुखुम्बु । सोलुखुम्बुमा सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताहरूबीच झडप भएको छ । चुनावी प्रचार-प्रसारको क्रममा ती दुई दलबीच आपसमा झडप भएको हो । जिल्लाको थुलुङ दुधकोशी
काठमाडौं । आज विश्व प्रेस स्वतन्त्रता दिवस, पत्रकारहरुको सुरक्षा, वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न दबाबमुलक कार्यक्रम गरि आज विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ । स्वतन्त्र एवं
काठमाडौं । बुढानीलकण्ठ स्कुलमा मध्यराति मतपत्र च्याताच्यात र माइक हानाहान भएको छ । उक्त स्कुलको अभिभावक भेलामा अभिभावकहरूबीच मतपत्र च्याताच्यात र माइक हानाहान भएको हो । स्कुलले तोकेको निधारित समयभन्दा
बैतडी । बैतडीमा खुकुरी प्रहारबाट गठबन्धनबाट वडा सदस्यका उम्मेदवार गम्भीर घाइते भएका छन् । डिलाशैनी गाउँपालिका वडा नं-५ का वडा सदस्यका उम्मेदवार हरिराम साउँदमाथि खुकुरी प्रहार भएको हो । नेकपा
काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका मा ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । आज (सोमबार) पत्रकार सम्मलेनमा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले
काठमाडौं । प्रतिपक्षी दल नेकपा (एमाले)बाट ललितपुर महानगरमा मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् । सोमबार सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा व्यञ्जनकारले महानगर विकासका ५ स्तम्भ समेटेका छन् ।
काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार र निर्वाचन प्रतिनिधिलाई आचारसंहिता विपरीत पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले जस्ता प्रचारात्मक सामग्री प्रयोग नगर्न आदेश दिएको छ । केही स्थानमा
काठमाडौं । सेयर बजार (नेप्से)मा सोमबार एकै दिन ४८ अंकको गिरावट आएको छ । यो गिरावटसँगै नेप्से परिसूचक २३ सयको नजिक पुगेको छ । साताको दोस्रो कारोबार दिन सेयर बजार
काठमाडौं । नेपाल र जिम्बाब्बेबीचको दोस्रो टी-२० खेल वर्षाका कारण स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जिटेर जिम्बाब्बेलाई ब्याटिङ निम्तो दिएका थिए । वर्षा हुनुअघि
काठमाडौं । धिरज प्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्त गर्ने निर्णय बदरको मागसहित एआईजी विश्वराज पोखरेलको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । पोखरेलका वारेसले ल्याएको रिट केही बेर
काठमाडौं । इस्लाम धर्मावलम्बीले मनाउने इदुलफित्रमा सरकारले सार्वजनिक विदा दिने भएको छ । मुस्लिम आयोगले सिफारिस गरे अनुसार सरकारले इदुलफित्रको विदा दिने निर्णय भएको हो । इस्लाम धर्मावलम्बीले मंगलवार इदुलफित्र
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राजपत्रमा छापिएकोमा आश्चर्य प्रकट गरेका छन् । ‘एमसीसीसँगको सम्झौता नेपाल राजपत्रमा छापिएछ । के अरु
काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले गृहमन्त्री बालकृष्ण खाणसङ्ग शुभकामना लिनु भएको छ । सोमबार दिउँसो गृह मन्त्रालयमा आएर दुवै महानिरीक्षकले
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)बाट काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ । एक सार्वजनिक कार्यक्रममा सवाल जवाफको क्रममा प्रश्नकर्तालाई लक्षित गर्दै स्थापितले दिएको
काठमाडौं । रुपन्देहीमा प्रतिपक्षी दल नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारी दिनेहरूलाई पार्टीबाटै निस्कासन गरेको छ । पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिएको भन्दै उनीहरुलाई पार्टीबाटै निस्कासन गरेको हो
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईको क्षेत्र गोरखा पालुङटार नगरपालिकाको कांग्रेसका सबै उम्मेदवारले सामूहिक राजीनामा दिएका छन् । केन्द्रले गोरखामा जसपालाई नेतृत्व दिने
काठमाडौं । यही महिनाको ३० गते हुने स्थानीय तह निर्वाचनका उम्मेदवारी दर्ता दर्तापछि देशभर सबैभन्दा बढी स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका छन् । स्वतन्त्र रुपमा उम्मेदवारी दिनेमध्ये ३ हजार ६
काठमाडौं । नवयुक्त नेपाल प्रहरीका आईजीपी धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले दर्ज्यानी चिन्ह लगाएका छन् । सोमबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव टेकनरायण पाण्डेले