रास्वपा खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन (निवेदनसहित)



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दल दर्ता खारेजीको माग गर्दै निर्वाचनमा आयोगमा निवेदन दर्ता भएको छ । आज (आइतबार) निर्वाचन आयोगमा दल दर्ता खारेजीको माग गर्दै निवेदन दर्ता भएको हो ।

रास्वपाको दल दर्ता हुँदाकै बखत कानुनी रूपमा अवैधानिक तथा अयोग्य रहेको दाबी गर्दै युवराज सफलले निवेदन दर्ता गराएका छन् ।

हेर्नुहोस् निवेदन :

प्रतिक्रिया दिनुहोस्