काठमाडौँ । तीन वर्ष पहिले बत्तीको पर्वको रूपमा रहेको तिहारमा सहजरूपमा विद्युत् उपलब्ध गराउने कुरा कल्पना बाहिरको विषय थियो । नेपाली मान्यताअनुसार लक्ष्मीले उज्यालो मन पराउँछिन् तर बत्तीको जोहो गर्ने
पर्सा ।मोतिहारी चितवन ग्यास पाइपलाइन र अमलेखगञ्ज चितवन इन्धन पाइपलाइन विस्तारकार्य शुरु गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बाराको अमलेखगञ्जस्थित पाइपलाइन निर्माणस्थलमा सङ्केत पिल्लर गाडी औपचारिकरूपमा सो
दमौली।दमौलीदेखि शिशाघाटसम्म मादी नदीलाई व्यवस्थित गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित व्यास नगरपालिकाले मादी नदी बहुउद्देश्यीय परियोजनाको गुरुयोजना निर्माण गर्न लागेको छ । मादी नदीमा ताल निर्माण गरेर अन्य पूर्वाधार बनाउने
काठमाडौँ । सन्निकट नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल पार्न जापानले सहयोग गर्ने भएको छ । अबको दुई महीनापछि शुरु हुने भ्रमण वर्षका दौरानमा बढीभन्दा बढी जापानी नागरिकलाई नेपाल भ्रमणमा
बनेपा । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वार्षिक रुपमा नौ अर्ब घाटामा रहेको प्राधिकरणले अहिले सात अर्ब रुपैयाँ नाफा कमाएको बताउनुभएको छ । धुलिखेल उद्योग वाणिज्य सङ्घ धुलिखेलले
जलेश्वर । महोत्तरी प्रहरीले स्रोत नखुलेको ११ लाख नेपाली र करीब रु ६ लाख भारतीयसहित दुई जना युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका
ललितपुर। मधेशी दलका नेता तथा नेपाली काङ्गेसका उपसभापति विजयकुमार गच्छदारले देशमा ‘एक मधेश एक प्रदेश’मा जान नहुने बताउनुभएको छ । गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन एवं नेपाली काङ्गेसबाट गोदावरी नगरपालिकाका
रामचन्द्र वि.क.,रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर १ राकाथुममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ । दुर्घटनामा परी रामेछापको दोरम्बा गाउँपालिका वडा नम्बर १ डडुवाका राङदान तामङको
हेटौंडा, (नेस) । मकवानपुर प्रहरीले ७ किलो ८ सय १९ ग्राम चाँदी बरामद गरेको छ । उक्त चाँदीका गरगहनासहित अभियुक्तलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बीरगञ्ज पठाइएको छ
प्रताप बानियाँ,म्याग्दी । ‘दीगो विकास साझा अभियान’ भन्ने मूल नारासहित गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीको १८औं साधारणसभा तथा नवौं अधिवेशन शुक्रबार सदरमुकाम बेनीमा सम्पन्न भएको छ ।अधिवेशनको उद्घाटन
न्युज अफ नेपाल,काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले विभेदका पर्खालहरू द्रुतगतिमा भत्किदै गएको बताउनुभएको छ । मानवअधिकारका लागि महिला, एकल महिला समुहद्वारा सञ्चालित हाम्रो आधार
राजविराज । तिहारमा घर लिपपोत गर्नको लागि माटो खन्नेक्रममा सप्तरीको कञ्चनरुप–११ गोरपारमा ढिस्कोले पुरिएर एक जना बालिकाको आज दिउँसो मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कञ्चनरुप–११ गोरपार निवासी पवन
सिञ्जा ।चन्दननाथ नगरपालिका जुम्लाले दुईवटा विद्यालयकोे खाता रोक्का गरेको छ । विद्यालय व्यवस्थापन समिति गठनको लागि गरेको परिपत्रको अवज्ञा गरेको भन्दै नगरपालिकाले दुईवटा विद्यालयको खाता रोक्का गरेको हो । चन्दननाथ नमूना मावि
भक्तपुर । जिल्ला निर्वाचन कार्यालय भक्तपुरले आगामी मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ को प्रदेशसभा १ मा रिक्त रहेको प्रदेश सदस्यको निर्वाचनका लागि आवश्यक तयारी तीव्र पारेको छ ।
लुम्बिनी । वर्षभरिमा जम्मा २९ दिन नेपाल बस्न पाउने कानूनविपरीत भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे साना सवारी वर्षभरि नेपालमा राखेर यात्रु ओसारपसार कार्य गर्दा नेपाली गाडी सञ्चालक मारमा परेका छन् ।
दार्चुला ।जिल्ला प्रशासन कार्यालयले तीन महीनामा एक हजारको सङ्ख्यामा नागरिकता वितरण गरेको छ । चालू आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सो सङ्ख्यामा नागरिकता वितरण गरिएको हो । जिल्ला प्रशासन कार्यालयले
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालनमा ल्याएको ‘कल सेन्टर’ तिहारका सार्वजनिक बिदाका दिन पनि नियमितरुमा सञ्चालित हुने भएको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै यही
काठमाडाँ । तिहारको पूर्वसन्ध्यामा नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । पछिल्लो दुई दिनदेखि स्थिर रहेको सुनको मूल्यमा आज प्रतितोला रु ६०० ले वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी
काठमाडौँ। नेपाली २३ वर्षमुनि ९यु–२३० राष्ट्रिय फुटबल टोलीले आज म्यान्मासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । नेपालमा आयोजना हुने १३औंँ दक्षिण एशियाली खेलकूद ९साग० को तयारीमा रहेको नेपाली टोलीले म्यानमालाई
काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडादर निर्धारणलाई वैज्ञानिक बनाउन अध्ययन शुरु गरेको छ । अहिलेसम्म ३५ प्रतिशत पेट्रोलियम पदार्थ र ६५ प्रतिशत जनशक्तिवापत लाग्ने खर्च र सवारीसाधनमा प्रयोग हुने उपकरणलगायतलाई