रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–९ सल्यानी पदेरामा बिहीबार बेलुकी ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा ट्रयाक्टर चालक रुकुम पश्चिम सानोभेरी गाउँपालिका–१
न्युज अफ नेपाल, काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक हेम बहादुर सिंहको निधनले भएको छ । अठासी बर्षिय सिंहको काठमाडौंस्थित ह्याम्स अस्पतालमा निधन भएको हो। फोक्सोमा समस्या आएपछि उहाँलाई अस्पताल
सरस्वति न्यौपान,रसुवा । रसुवा सहित नेपालका विभिन्न जिल्लामा उत्पादन भएका नेपाली हस्तकलाका सामाग्रीको चिनियाँ बजारमा आकर्षण बढेको छ । जिलोङ काउन्टीको आयोजनामा चिनको केरुङमा कार्तिक ३ गते देखि दोस्रो अन्तराष्ट्रिय
न्युज अफ नेपाल,रौतहट । सरकारी वकिल र प्रहरीको मिलोमतोमा सरकारबादी मुध्दा मिलापत्र गराएको तथ्य सार्बजनिक भएको छ । ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभ सम्बन्धि कसुर गरेको अपराधमा अनुसन्धान भएको
पर्सा । नेपाल सरकारले तोकेकोभन्दा बढी लिएको शुल्क फिर्ता माग्न गएका विद्यार्थीमाथि नेशनल मेडिकल कलेजका व्यवस्थापन पक्षले हातपात गरेको छ । चितवनबाट आएका चिकित्सा शिक्षा सुधार सङ्घर्ष समितिका पदाधिकारीहरुसँगै शुल्क
बैतडी । अगामी मङ्सिरमा हुने उपनिर्वाचनका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बैतडीको दोगडाकेदार–४ मा उम्मेदवारको टुङ्गो लगाएको छ । नरेन्द्रप्रसाद भट्टलाई दोगडाकेदार गाउँपालिका–४ मा वडाध्यक्ष पदको उम्मेदवारमा सर्वसम्मत छनोट
इलाम । यहाँस्थित माईजोगमाई–५ सोयाङका एक बालकको घरको आँगनमा पकाएर राखिएको खोलेमा परेर ज्यान गएको छ । सोयाङका प्रेमबहादुर राउतका दुई वर्ष तीन महीनाका छोरा मडित राउतको खोलेमा डुबेर ज्यान
बैतडी, (नेस) । बैतडीको दोगडाकेदारमा सम्पन्न रामलीला ज्ञान महोत्सववाट ४ लाख बढी रकम संकलन भएको छ। रामलीला ज्ञान महोत्सवका संयोजक दानबहादुर कार्कीकाअनुसार कुल ४ लाख ३९ हजार संकलन भएको हो।महोत्सवको
भद्रपुर, (नेस)। झापामा सशस्त्र प्रहरीले ७० किलो गोरुको मासु बरामद गरेको छ। भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा भद्रपुर न.पा.–३ स्थित किचकबध नाकाबाट बोर्डर आउट पोष्ट पृथ्वीनगरले उक्त परिमाणको गोरुको मासु
अनिल खत्री, गुल्मी। नेपालीहरूको दोस्रो महान् पर्वको रूपमा मनाइने तिहार पर्व नजिकिन थालेसँगै बजारमा चहलपहल बढेको छ। तिहार पर्वका लागि चाहिने सामान किनमेलसँगै पर्वलाई लक्षित गरी फूलमाला, टीकालगायतका विभिन्न समानले
नेपाल समाचारपत्र, भद्रपुर। सामुदायिक वन उपभोक्ता समूहले तीन तहको सरकारलाई तिर्नुपर्ने गरी छुट्टाछुट्टै लगाउन प्रस्ताव गरिएका विभिन्न प्रकारका करका विरुद्ध झापामा विरोध भएको छ। सामुदायिक वन उपभोक्ता महासंघले बिहीबार झापाको
नेपाल समाचारपत्र, डोटी। जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकाका वडाअध्यक्ष वीरेन्द्रबहादुर चन्दसहित वडा कार्यालयको टोलीले आफ्नो वडामा भएका सम्पूर्ण वृद्ध तथा एकल महिलालाई घरमै पुगेर वृद्ध तथा एकल महिला
नेपाल समाचारपत्र, बैतडी। विपद् न्यूनीकरणका लागि बैतडीको दशरथचन्द नगरपालिकाले आफ्नो परिसरमा चट्याङ प्रतिरोधी र पहिरो पूर्वसूचना प्रणाली जडान गरेको छ। चट्याङबाट हुने क्षति न्यूनीकरण गर्नका लागि चट्याङ प्रतिरोधी प्रणाली र
बैतडी, (नेस)। स्काभेटरले किच्दा बैतडीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको मेलौली नगरपालिका–५ पेलेका ५५ वर्षीय शुक्रसिंह पुजारा रहेका छन्।मेलौलीको लामालेक–ढणौन सडकखण्डको पेलेमा स्काभेटरमा सवार रहेका पुजारा एक्कासि
नेपाल समाचारपत्र, प्यूठान। प्यूठान कारागारका कैदीको अवस्था दयनीय छ। यहाँ रहेका कैदीबन्दीले सजिलोसँग बस्न, सुत्न र खान नपाएकाले उनीहरूको अवस्था दयनीय भएको हो। सरकारले कारागारलाई सुधारगृहका रूपमा विकास गर्ने योजना
नेपाल समाचारपत्र, पोखरा। कास्की प्रहरीले पोखरामा ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले ब्राउन सुगर नाप्ने डिजिटल मेसिन र ११ दशमलव ३४ ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको
नेपाल समाचारपत्र, रामेछाप। नेकपा रामेछापले वडा दशैं, दिपावली तथा नेपाल सम्बत् ११४० को अवसरमा बुधबार चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा नेकपा प्रदेश तहका नेता, जिल्ला तहका
काठमाडौं, (नेस)। डेंगुका कारण चितवन मेडिकल कलेजमा उपचार गर्दागर्दै एक महिलाको मृत्यु भएको छ।डेंगुको महामारीको स्थितिमा कमी आएको भए पनि शून्यता भने आइनसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ज्वरो आएर चितवन
नेपाल समाचारपत्र, काठमाडौं। नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेसन र थाइल्यान्डको माहिडोल विश्वविद्यालयबीच रणनीतिक साझेदारी तथा प्राज्ञिक सहयोग आदान–प्रदानसम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको छ। अन्तर्राष्ट्रिय अवसरलाई विस्तार तथा सांस्कृतिक सम्बन्धलाई मजबुत
काठमाडौं (नेस)। हामी त यस्तै हो नि ब्रो गीतबाट चर्चामा आएका र्यापर भिटेनको नामले परिचित समीर घिसिङलाई प्रहरीले पक्राउ गरेको छ।घिसिङले गाएका गीतहरूमा समाजमा अपाच्य शब्दहरू प्रयोग गरेको र लागूऔषध