अनिल खत्री गुल्मी ७ माघ । सुत्केरी अबस्थामा आमाको मृत्युपछी बेसाहारा बनेका गुल्मीका ४ जना बच्चालाई आर्थिक सहयोग प्राप्त भएको छ । पुर्काेट दह–१ का दुर्गा प्रसाद भुसालकी पत्नी दुर्गा
(मोतीराम तिमल्सिना)/ काभ्रे । लोकतन्त्र आएको एक दशक वितिसक्दा समेत जिल्ला वन कार्यालय मातहतको सेक्टर वन कार्यालय गैह्र कानुनी रुपमा संचालन भएको खुलासा भएको छ । ब्यवसायी तथा सर्वसाधारणहरुको सहजताका लागि
हेटौंडा,(नेस)। जिल्ला प्रहरी कार्यालय मकवानपुरले १ सय २५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । गाँजाका मुख्य व्यापारी नै पक्राउ गर्ने प्रहरीको योजना भने पूरा हुन पाएन । प्रहरीले
(राम धामी)/ डडेल्धुरा, ७ माघ । कोटा भन्दा बढि विद्यार्थी भर्ना गरेको डडेल्धुरास्थित प्यारा मेडिकल कलेजलाई कारवाही गर्ने अभिप्रायले प्रावधिक शिक्षा तथा ब्यबसायीक तालिम परिषद (सीटीईभीटी) ले सात दिने स्पष्टीकरण माग
(सीताराम चौधरी)/कपिलवस्तु, ७ माघ । मोटरसाइकल चोरी मुद्दामा फरार रही हालै पक्राउ परेका प्रतिबादी पुर्पक्षका लागि थुनामा परेका छन् । दाङको लमही नगरपालिका ९, चैलाहीका २० वर्षीय केशब महरालाई जिल्ला
चितवन, ७ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनपछि सरकार परिवर्तन हुने बताउनुभएको छ । प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले चैतमा नै
काठमाडौं, (नेस) नेपालका लागि हुन्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले तीन दिने एक्सचेन्ज क्याम्प ल्याएको छ । माघ ६ गतेदेखि माघ ८ गते शनिबारसम्म हुन्डाई ब्रान्डका सबै मोडलमा लागू
काठमाडौं, (नेस) राष्ट्रिय वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपियाँ पुगेको बैंकले जनाएको छ । पूर्ण रुपमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले ५२औं वार्षिकोत्सवको अवसरमा आफ्नो वित्तीय विवरण
काठमाडौं, (नेस) । साताको अन्तिम कारोबारमा बिहीबार नेप्से शून्य दशमलव ३३ अंकले वृद्धि हु“दै १४६२ दशमलव ५५ अंकमा पुगेको छ । कुल १३१ कम्पनी कारोबार भएको दिन ११ लाख १४
काठमाडौं, (नेस)। प्रभु बैंकले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका २०७३ बमोजिम धितोपत्र दरखास्त संकलन गर्ने कार्य (आस्बा प्रणाली) कोे अनुमति प्राप्त गरेको छ । आस्बा प्रणालीअन्तर्गत
काठमाडौं, (नेस) टाटा मोटर्स् र नेपालको लागि टाटा पेसेन्जर भेहिकलको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले विन्टर अन फायर स्किम सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यस स्किम अन्तर्गत अब टाटाको
विद्यार्थी नेताहरुले स्ववियु निर्वाचनमा भाग लिनका लागि उमेरको हद तोकिएको विषयलाई अहिले विरोध गरेको धरहराले पनि देखेको छ । कुरा के परेछ भने २८ वर्ष भन्दा बढी उमेर भएकालाई चुनावमा
१५ औं आहा रारा गोल्डकप धन बस्नेत, पोखरा । व्यवसायिक फुटबलरको जमात रमपम झापा—११ ले १५ औं आहा रारा गोल्डकपमा आगन्तुक टोली एएनए युएसएमाथि ४—१ गोलको प्रभावशाली जित निकाल्यो ।
मेलबर्न, (एजेन्सी) डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिच दोस्रो चरणबाटै बाहिरिएपछि जारी अस्टे«लियन ओपनमा सबैभन्दा ठूलो स्तब्ध नतिजा बनेको छ । मेलबर्न कोर्टमा जोकोभिचले चार घण्टा ४८ मिनेट सम्म हारलाई टार्न कोसिस
नेपाल समाचारपत्र काठमाडौं । विभागिय टोली एपीएफ क्लब १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताअन्तर्गत बिहीबार शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो लिगअन्तर्गत पुछारमा रहेको आयोजक ढोरपाटन स्पोर्टस् क्लबलाई
नेपाल समाचारपत्र काठमाडांै । सरकारले न्याय सेवाका चार जना सहसचिवलाई विशिष्ट श्रेणीको (सचिव) मा बढुवा गरेको छ। न्याय सेवा आयोगको सिफारिसअनुसार बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो। बढुवा
काठमाडौं (नेस)। हिउँ चितुवा पाइने विभिन्न १२ मुलुकका वनमन्त्री र एवं वन्यजन्तु विज्ञ काठमाडौंमा भेला भएका छन्। ‘ग्लोबल स्नो लियोपार्ड एन्ड इकोसिस्टम प्रोटेक्सन प्रोग्राम’ (जीएलएसईपी) को बैठकमा सहभागी हुन उच्च
नेपाल समाचारपत्र काठमाडौं । देशमा भ्रष्टाचार मौलाउँदै गएको भन्दै सांसदहरूले प्रधानमन्त्रीसँग भ्रष्टाचारबारे सोधपुछ गर्नुपर्ने माग गरेका छन्। व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिमा सांसदहरूले देशमा भ्रष्टाचार बढ्दै गएकोमा प्रधानमन्त्री पुष्पकमल
बालकृष्ण मैनाली नेपालमा प्रथम महिला प्रधानन्यायाधीशको नियुक्तिपश्चात् न्यायपालिकामा देखिएका विसंगतिहरूको अन्त्य हुने अपेक्षा स्वच्छ र निष्पक्ष न्यायमा सरोकार तथा विश्वास राख्नेहरूले गरेका थिए । स्वच्छ छवि भएकी प्रधान न्यायाधीशको नेतृत्वमा
डा. डी. आर. उपाध्याय आज देश अन्योलतामा रुमल्लिरहेको छ । राजनीतिक दलहरू सत्तास्वार्थमा अलमल्लिरहेका छन् । नेपाली जनताको ठूलो बलिदान र संघर्षबाट प्राप्त लोकतन्त्रको व्यवस्थापन गरी देशलाई विकासको दिशातर्फ अगाडि