वैकुण्ठ दाहाल स्वदेशमा भनेजस्तो रोजगारी नपाएपछि मेरा एक स्कुले सहपाठी विगत १०–१२ वर्षदेखि कतारको तातो हावामा कावा खाइरहेका छन् । उनीसँग बेला–बेलामा अनलाइनमा कुरा हुन्छ । उनको कुराबाटै प्रस्ट हुन्छ
सरकारले भनेको समयमा स्थानीय तहको निर्वाचन हुनसक्ने सम्भावना टरेको छ । सरकारले ढिलोमा आउँदो वैशाख पहिलो साता, नभए पनि चैत मसान्तभित्रमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गर्दै आएको थियो ।
रश्मी थापा त्यसो त गायक आनन्द कार्की केक काटेर जन्मदिन मनाउँदैनन्। भन्छन्– ‘हाम्रो केक काटेर बर्थडे मनाउने चलन छैन।’ यो पटकको जन्मदिनमा भने उनले २ वटा केक काट्नुप¥यो, जब उनलाई
बलिउड सुन्दरी आलिया भट्टले के गर्न खोजिरहेकी छिन् भन्ने विषयलाई लिएर बलिउड फिल्म उद्योगमै अनेकखाले चर्चा परिचर्चा हुन थालेको छ। केही समयअघि मात्र सञ्जय दत्तको छोरी बन्न अस्वीकार गरेकी यी
विभिन्न वर्ग र उमेर समूहको सौन्दर्य र प्रतिभामूलक प्रतियोगिता आयोजना गर्दै आएको एएनपी मिडिया हाउसले आगामि माघ १६ गते आइतबार राजधानीमा एकसाथ २ भिन्दाभिन्दै उमेर समूहका लागि प्रतियोगिता गर्ने भएको
गायक मोहन के राईले तिमीसँग बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। विभोर पोखरेलद्वारा निर्देशित म्युजिक भिडियोमा नायिका वर्षा शिवाकोटी तथा भिडियो जक्की रोशन लामाले अनस्क्रिन रोमान्स गरेका छन्। शैलेन्द्र
कविरस शर्मा केही साताअघि रियल मेड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो चौथोपटक ब्यालोन डे ओर अवार्डबाट सम्मानित भए । त्यसको एक सातापछि नै उनले चौथोपटक उकृष्ट फिफा वर्ष खेलाडीको अवार्ड पनि
काठमाडौं, (नेस) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीमण्डल विस्तार गर्नुभएको छ। नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो।
काठमाडौं (नेस)। सरकारी स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीले निजी स्वास्थ्य संस्थाहरूमा सरकारी समयभन्दा बेगर काम गर्न अबदेखि स्वास्थ्य मन्त्रालयमा फागुनमसान्तभित्र निवेदन दिई अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्
काभ्रेमा ३ सय ९५ रोपनी जग्गा कृष्णउदास खनाल, वीरगन्ज गोकुल घोरसाइने, बारा एको मंसिर ९ गते निकै तामझामका साथ यहाँ उद्घाटन भएको पतञ्जली आयुर्वेदिक उद्योग वीरगन्जको मालिक भने नेपाली
पहिलो लटमा ललिता निवास र सिंहमहल त्यसपछि श्रीमहल र हरिहर भवन भत्काइने ईश्वरराज ढकाल, काठमाडौं । राणाकालीन दरबार बचाउने कि भत्काउने भन्ने बहस चलिरहेका बेला पुरातत्व विभागले दुई चर्चित
कानुनमन्त्रीको सजिलो उपाय– चुनाव नभए संविधान संशोधन मधेशी नेताको चुनौती बीपी साह, काठमाडौं । संविधानअनुसार २०७४ माघ ७ गतेभित्र तीनवटै तहको निर्वाचन हुनुपर्नेछ। तर निर्वाचनको तयारी शून्य छ भने दलहरूबीच
नेपाल समाचारपत्र, काठमाडौं महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले मन्त्रीहरूले हाल संविधान र कानुनका प्रावधानहरूमा आफू अनुकूल राय लिने र त्यो रायलाई कार्यान्वयनमा लाने प्रचलन बढेको उल्लेख गर्नुभएको छ। महान्यायाधिवक्ताको कार्यालयले बिहीबार आयोजित कार्यक्रममा
नेपाल समाचारपत्र, काठमाडौं । धनुषा जिल्लाको गुठीको जग्गा व्यक्तिको नाममा दर्ता गरेको ठहर गरी विशेष अदालतले सो जिल्लाका मालपोत अधिकृत रामनरेश यादवलगायत १२ जनालाई जनही तीन महिना कैद गर्ने फैसला
वर्षौ मालदर कार्यालयमा बस्न खोज्नेलाई दशा सुनील महर्जन, काठमाडौं । सरकारले संघीय संरचनामा कर्मचारीहरूको समायोजनसँगै काज खारेज गर्ने तयारी अघि बढाएको छ। सामान्य प्रशासन मन्त्रालयले संघीयता कार्यान्वयन गर्न निजामती
लस एन्जलस, (एजेन्सी) अमेरिकाका ४५औं राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो हेयरस्टाइल भएको एउटा किराको नाम नै डोनाल्ड ट्रम्प राखिएको छ। यसरी राष्ट्रपतिको नामबाट चिनिने यो पहिलो जीव बनेको छ। नियापालपा डोनाल्ड
वासिङ्टन, (एजेन्सी) अमेरिकाको ४५औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले आज अमेरिकी कंग्रेस क्यापिटल हिलको परिसरमा पदको शपथ ग्रहण गर्नेछन्। उनको शपथ ग्रहणसँगै निवर्तमान राष्ट्रपति बाराक ओबामा आफ्नो ८ वर्षे लामो कार्यकालसँगै
नेपाल समाचारपत्र हेटौंडा । हेटौंडाको मुख्य बजार क्षेत्र बिहीबार दिनभर तनावग्रस्त रह्यो। प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडप हुँदा हेटौंडा तनावग्रस्त भएको हो। प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको
लमजुङ, (नेस)। नेपाली काँग्रेसका महामन्त्री एवं सांसद् डा. शशांक कोइरालाले स्थानीय निकायको निर्वाचन पुरानै संरचनामा गर्न उपयुक्त हुने बताउनु भएको छ । लमजुङको सुन्दरवजार नगरपालिकास्थित आदर्श बाल माध्यामिक विद्यालयको हिरक
काठमाडौं, ६ माघ । डलर साटी दिने भन्दै कागजको पोको दिई ४० लाख ठगीको अभियोगमा सिन्धुपाल्चोक नवलपुरकी सुष्मिता पोख्रेल पक्राउ परेकी छिन् । हाल कुलेश्वर बस्दै आएकी पोख्रेललाई ठगीको अभियोगमा