चर्चित हलिउड गायिका रिहाना तथा -यापर आसप रकी आमाबाबु बनेका छन्। दुई वर्षदेखि प्रेममा रहेका रिहाना र आसपको पहिलो सन्तानको जन्म अमेरिकाको लस एन्जलसस्थित एक अस्पातलमा भएको पेज सिक्समा प्रकाशित
वीरगन्ज । वीरगन्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंह र उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमको जित सुनिश्चित भएको छ । गणना हुन बाँकी मतभन्दा बढी अन्तरले अगाडि रहेपछि
पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य विजयी भएका छन् ।
काठमाडौं । ‘प्रम एवं कुलपतिलाई दर्जनाैं पटक भन्यौं, सहकुलपति एवं शिक्षामन्त्रीसमक्ष हारगुहार ग-याैं, नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग समस्या राख्यौं, नेविसंघका अध्यक्षसहित उच्च तहका विद्यार्थी नेतासँग वार्ता ग¥यौं राष्ट्रिय मानव
चितवनको भरतपुर महानगरपालिका मेयरमा सत्ता गठबन्धनतर्फका उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहाल निर्वाचित भएकी छन् ।
सरकारले आज मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।
काठमाडौं । विश्वमा फैलिएको बाँदरेखटिरा (मंकीपक्स) को संक्रमण नेपालमा पनि फैलनसक्ने सम्भावना रहेको औंल्याउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरूलाई सजग रहन आग्रह गरेको छ ।
भैरहवा । रुपन्देहीको कोटहीमाई गाउँपालिका अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीका बालकृष्ण निर्वाचित भएका छन् । त्रिपाठी ४ हजार ६ सय ३८ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल
डोटी । सुन्दा पनि अचम्म लाग्न सक्छ पूर्वीचौकी गाउँपालिका–२ कुडासैन गाउँमा दलित र गैर दलितका लागि छुट्टाछुट्टै धारा निर्माण गरिएका छन् । यहाँका गाउँमा वर्षौं पहिलेदेखि दलित र गैर दलितका
ललितपुर। ललितपुरको बागमती गाउँपालिकाले सुत्केरीका लागि नि:शुल्क एम्बुलेन्स सेवासँगै भत्ताको व्यवस्था गर्ने भएको छ । गाउँपालिकाका नवनियुक्त अध्यक्ष वीरबहादुर लोप्चनले पदभार ग्रहणपछि सुत्केरी स्याहारको विशेष प्याकेजसहित यस्ताे निर्णय गरेका हुन्
काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेको उदासिनताका कारण आफ्नो पार्टीले स्थानीय तह निर्वाचनमा अपेक्षाकृत परिणाम आउन नसकेको बताएका छन् । काठमाडौंमा सोमबारबाट सुरु भएको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा नेकपा एमालेले धाँधली गरेको आरोप लगाएका छन् । आज राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एमालेले
जाजरकोट । स्थानीय तहको निर्वाचनको मतपरिणमाले कर्णाली प्रदेशमा दलहरुको कुनै ठाउँमा प्रभाव खस्किएको छ भने कत्तै बढेको पाइएको छ । प्राप्त मतपरिणामअनुसार कांग्रेस पहिलोमा, नेकपा (माओवादी केन्द्र) दोस्रोमा र नेकपा
काठमाडौँ। स्थानीय निर्वाचनको मत परिणामसँगै पाँचखाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेपाल कम्युनिष्ट पार्टी एमाले विजयी भएका छन् । मेयर पदमा विजयी नेपाली कांग्रेसका युवा नेता काभ्रे प्रतिनिधि सभा
काठमाडौं । उदयपुर र बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका–११ गोठडाँडा बस्ने ४५ वर्षीया भक्त कुमारी बुढाथोकीको चट्याङले लागेर आइतबार बिहान मृत्यु भएको हो
एजेन्सी। जमैकामा एक चिडियाखाना हेरालुको औंला चुडाइँदिएको छ । एउटा भाइरल भिडियोमा डरलाग्दो क्षण कैद गरिएको छ, जहाँ मानिसले आफ्नो हात तानिरहेका देख्न सकिन्छ भने अर्कोतर्फ सिंहले समातिरहेको छ ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले हालसम्म १२० वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना सम्पन्न भएको ७२९ पालिकामध्ये माओवादीका उम्मेदवारले उक्त संख्यामा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेका
फुङ्लिङ । ताप्लेजुङकमा बाख्रा चराउन जङ्गल गएकी किशोरी आज मृत भेटिएकी छन् । फुङलिङ नगरपालिका–३ सिम्लेकी १७ वर्षीया शर्मिला भट्टराई मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भीरबाट लडेर
काठमाडौँ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आगामी असार ६ गते हुने केन्द्रीय निर्वाचनका लागि कर्माछिरिङ शेर्पाले अध्यक्ष पदमा पुनःउम्मेदवारी दिने घोषणा गरेका छन् । एन्फाको वर्तमान अध्यक्षसमेत रहेका शेर्पाले आज
ललितपुर । दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाको अध्यक्ष पदमा कृष्णमान लामाले गाउँपालिका भित्रका ७० वर्ष माथिका वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।