जापानी राजदूत एचई श्री किकुता यूताका र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबीच सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा भेटवार्ता भएको छ ।
मोरङ। पूर्वराष्ट्रपति डा रामवरण यादवले प्राविधिक शिक्षा मुलुकको लागि आजको आवश्यकता भएको बताएका छन् । मोरङको जहदा गाउँपालिका–४ मा रहेको शैलजा आचार्य स्मृति पोलिटेक्निकको आज अनुगमन एवं निरीक्षण गर्दै प्राविधिक
पोखरा। नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धनलाई आगामी प्रदेश र संघको निर्वाचनमा समेत कायमै राख्ने बताएका छन् । उनले सोही अनुसार मेहनत गर्न कार्यकर्तालाई निर्देशन दिए ।
काठमाडौँ । नुवाकोटको ककनी गाउँपालिका -७ स्थित त्रिशुली ‘थ्रि ए’ को प्रशारण लाइनमा चढेका व्यक्तिको ९ घण्टापछि उद्धार गरिएको छ। आज बिहान १० बजेदेखि प्रशारण लाइनमा चढेर हिँडेका बेलकोटगढी नगरपालिका-
रसुवा । शनिबार भएको जिल्ला समन्वय समिति रसुवाको निर्वाचनमा नेकपा एमालेका अशोक घिमिरे सभापति भएका छन्। उपसभापतिमा एमालेकै विजय लामा निर्वाचित भएका छन् । नौ सदस्यीय पदका लागि भएको निर्वाचनमा
झन्डै ८ घण्टादेखि विक विद्युत तारमा बस्ने तथा हिँड्ने गरिरहेका छन् ।
एजेन्सी । सबैभन्दा बढी जनसंख्या भएको अफ्रिकी मुलुक नाइजेरियामा मङ्कीपक्स सङ्क्रमितको सङ्ख्या ३१ पुगेको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ । मङ्कीपक्सबारे सार्वजनिक पछिल्लो विवरणमा नाइजेरिया सेन्टर फर डिजिज कन्ट्रोल (एनसीडीसी)ले
लिस्बन । करिब दुई महिनाअघिदेखि पोर्चुगलमा बेपत्ता भएका नेपाली युवाकोे शव समुद्रमा भेटिएको छ । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–१२ का ३० वर्षीय सुजन सिलवालको शव समुद्रमा भेटिएको हो । सिलवालको
पर्वत । गाउँघरमा खेतबारी बाँझो हुँदै गएपछि पर्वतको एक गाउँमा भने कागतीखेती अभियान शुरु गरिएको छ । पर्वतको फलेबास नगरपालिका वडा नं ८ अर्चले गाउँमा १२ हेक्टर जमिनमा ५ हजार
पर्वत । जिल्ला समन्वय समिति पर्वतमा प्रमुखमा नेकपा(एमाले) र उपप्रमुखमा गठबन्धनका उमेदवार निर्विरोध निर्वाचित भएका छन । नेकपा(एमाले) र गठबन्धनका बिचमा सहमति भएपछि प्रमुख, उपप्रमुख र सदस्य सबै निर्वीरोध निर्वाचित
वीरगन्ज। सत्तारुढ दलको एक घटक जसपाले पर्सामा जिल्ला समन्वय समितिको निर्वाचनमा काँग्रेससंगको गठबन्धन तोडेको छ । उसले काँग्रेससँग गठबन्धन तोडे लगत्तै एमालेसंग गरेको गठबन्धनमा जिल्ला समन्वय समिति (जिसस ) पर्साको
जनकपुर । सर्लाहीको लालबन्दी नगरपालिकामा आफ्नै मामाको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–११, हिरापुरका ३१ वर्षीय रवि विक रहेका छन् । शनिबार बिहान आफ्नै
काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका–७ स्थित त्रिशुली मातातीर्थ प्रशारण लाइनमा एक व्यक्ति चढेपछि माथिल्लो त्रिशुली थ्री ए र केही साना जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएको छ । बेल्कोटगढी नगरपालिका–१३ घलेगाउँका
रौतहट । अनिवार्य अवकासमा रहेका डिभिजिन बन कार्यालय रौतहटका निमित्त प्रमुख अमरदेब प्रसाद यादबको पक्षमा सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएपछि उनी प्रमुखकै जिम्मेबारीमा रहेका छन् । उनी संघका कर्मचारी
भक्तपुर । जिल्ला समन्वय समिति (जिसस) भक्तपुरको प्रमुखमा नेकपा एमालेका इश्वर थापा विजयी भएका छन् । गोला प्रथाबाट उनी जिसस प्रमुखमा विजयी हुन सफल भएका हुन् । उपप्रमुखमा भने कांग्रेसकी
प्योङयाङ । उत्तर कोरियाले दिग्गज कूटनीतिज्ञ चो सन–हुईलाई पहिलो महिला विदेशमन्त्रीको रूपमा नियुक्त गरेको छ । प्योङयाङले एकपछि अर्को आणविक परीक्षण गरेको र त्यस्ता परीक्षण रोक्ने अमेरिकी आह्वानलाई बेवास्ता गरिरहेका
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट अखिल नेपाल ट्रेड युनियन महासंघ (क्रान्तिकारी) केन्द्रीय समितिले आगामी असारभित्र क्रान्तिकारी ध्रुवीकरण कार्यक्रमलाई तिव्रता दिने घोषणा गरेको छ । सोही कार्यक्रमअन्तर्गत आजमात्रै माओवादी
कञ्चनपुर । भीमदत्त नगरपालिका–२ भाँसीस्थित पूर्व–पश्चिम राजमार्गमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा आज एक मोटरसाइकल चालकको मृत्यु भएको छ । से२प ५६५८ नंको मोटरसाइकललाई से१त ९६६८ नंको ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइल
कार्यक्रममा महानगरकी उपमेयर सुनिता डंगोललगायत वडाअध्यक्ष र वडा सदस्यहरूलाई समितिले सम्मान गरेको थियो ।
मुम्बई । दक्षिण भारतीय फिल्मका प्रख्यात अभिनेता अल्लू अर्जुन केही समययता फिल्म ‘पुष्पा’का कारण चर्चामा थिए । उनको यो फिल्मले स्वदेशमा मात्र होइन, विदेशमा पनि लोकप्रियता पाएको थियो । अहिले