जुम्ला । जुम्लामा प्राकृतिक प्रकोपबाट क्षति भएका पशुपंक्षीको लागि राहात वितरण गरिने भएको छ । सोमबार जिल्ला स्तरीय राहात वितरण समितिको बैठकमा प्रदेश सरकारबाट प्राप्त भएको राहात कार्यविधी अनुसार ८
छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका चाबहिलस्थित सेन्ट लरेन्स कलेजका एक शिक्षक र कोर्ष को–अर्डिनेटरलाई अदालतले जेल चलानको आदेश दिएको छ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरुद्ध प्रमुख प्रतिपक्षी नेकपा (एमाले) निकटको भ्रातृ संगठनले प्रदर्शन गरेको छ ।
काठमाडौं । हिस्सी परेकी कन्नड अभिनेत्री सतीशको गलत तरिकाले भएको रुट क्यानल सर्जरीका कारण अनुहारको स्वरुप डर लाग्दो गरि बिग्रीएको छ । दातको उपचार स्वरुप गरिएको उक्त सर्जरीपछि उनको अनुहारको
काठमाडौँ । आफ्ना नेता–कार्यकर्तालाई बिनाशर्त जेलमुक्त गरिदिन गृहमन्त्री बालकृष्ण खाँणसँग नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले आग्रह गरेका छन् । उदण्ड र अनेकन् काण्ड मच्चाएर जेल जीवन बिताइरहेका नेता कार्यकर्तालाई तत्काल
सञ्चारकर्म छाडेर रवि लामिछानेले आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका छन् ।
काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा ८ औँ अन्तराष्टिÈय योग दिवस मनाइएको छ । प्रम देउवाको उपस्थितिमा मंगलबार दूतावासमा आयोजित अन्तर्राष्टिÈय योग दिवस मनाइएको हो । दिवसको
काठमाडौैं । गृहमन्त्री बालकृष्ण खाँण योगाभ्यासमा सरिक भएका छन् । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित योगाभ्यासमा खाँण सरिक भएका हुन् । ‘मानवीयताका लागि योग’ भन्ने मूल नाराका साथ
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुदको समग्र विकासका लागि खेलकुदसम्बन्धी छुट्टै विश्वविद्यालय स्थापना गरी व्यवस्थित अध्यापन हुनुपर्ने आवश्यकतालाई मध्यनजर गरी खेलकुद विश्वविद्यालयसम्बन्धी कार्यदल गठन गरेको छ ।
रवि लामिछानेले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
संसारभर नै जैविक इन्धनको मात्रा क्रमशः कम हुन थालेको तथा विभिन्न विकल्पका बारेमा खोजी भइरहेको बेला हाइड्रोजन इन्धनको बारेमा चासो सुरु भएको छ ।
प्रतिनिधि सभाको बैठकमा सांसद धर्मशीला चापागाईंले सरकारले निरन्तरता पाइरहेको योजना पनि बजेटबाट हटाएकोप्रति अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।
प्रतिनिधि सभा बैठकले बिरुवा संरक्षण र बीउबिजनसम्बन्धी विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधन सर्वसम्मतिले स्वीकृत गरेको छ ।
सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको प्रस्ताव पारित भएको छ ।
निजी हवाई सेवा कम्पनीहरुको छाता संगठन नेपाल वायु सेवा सञ्चालक संघले हवाई उडान सेवा अवरुद्ध गर्ने भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा अमेरिकी स्टेट् पार्टनरसीप प्रोग्राम (एसपीपी) अगाडि बढाइएको थियो ।
द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिबृद्धि गर्न तथा विभिन्न युनएन मिसनको बारेमा जानकारी लिन प्रधान सेनापति प्रभुराम शर्मा आज (शनिबार) लेवनान तर्फ प्रस्थान गरेका छन् ।
भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने गहनासहित एक यात्रु पक्राउ परेका छन् । भन्सार परिसरमा आएका यात्रुले मोजामा लुकाइराखेको अवस्थामा एक सय २२ ग्राम गहना बरामद गरिएको हो
सुख्खा पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ ।
एक रुसी अदालतले एक अमेरिकी पूर्वकूटनीतिज्ञलाई ‘ठूलो मात्रामा’ भांग तस्करी गरेको अभियोगमा १४ वर्षको जेल सजाय सुनाएको छ ।