प्रदेश-१ को नामाकरण गर्न दिउँसो १२ बजेसम्म समयसीमा (सूचनासहित)



काठमाडौं । प्रदेश-१ को नामाकरण सबन्धमा बस्न लागेको बैठकमा १२ बजे भित्र सांसदहरुले नामाकरण प्रस्ताव गरिसक्नु पर्ने भएको छ ।

संसद् सचिवालयले एक सूचना जारी गर्दै नामाकरण पेश गर्नका लागि समयसीमा तोकेको हो ।

पहिलो कार्यकालमा नामाकरण हुन नसकेको प्रदेश १ को नामाकरण आज गर्ने उदेश्यसहित प्रदेश १ ले सूचना जारी गरेको छ ।

प्रदेशसभा सचिवाल गोपाल प्रसाद पराजुलीका अनुसार १२ बजेसम्म प्रदेशको नाम प्रस्ताव पेश गर्नका लागि सुचना जारी गरिएको छ ।

हेर्नुहोस् सूचना :

प्रतिक्रिया दिनुहोस्