काठमाडौँ ।
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोजना गरेको काठमाडौँ जिल्ला कार्यसमितिको १५औँ अधिवेशन शनिबार राष्ट्रिय सभागृहमा सुरु भएको छ।
अधिवेशनको उद्घाटन समारोहमा पूर्वसभापति देउवासहित नेताहरू शशांक कोइराला, प्रकाशमान सिंह, प्रकाशशरण महत र मोहनबहादुर बस्नेत सहभागी भएका छन्।
अधिवेशनमा जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको समेत उपस्थिति रहेको छ।











प्रतिक्रिया