काठमाडौं ।
मिडियामाथि नियन्त्रण र दबाब दिने प्रयासको विरोधमा शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।
युवाहरूको समूहले कालो पोसाक र ब्यानरसहित प्रदर्शन गर्दै प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाएका छन्।
पछिल्लो समय सरकारले सञ्चारमाध्यममाथि नियन्त्रण र दबाब सिर्जना गर्न खोजेको भन्दै विभिन्न क्षेत्रबाट सरकारको आलोचना हुँदै आएको छ।











प्रतिक्रिया