सरकारले आगामी मंसिर २१ गते प्रतिनिधि र प्रदेश सभाको निर्वाचन गर्ने सहरी विकासमन्त्री मेटमणि चौधरीले ठोकुवा गरेका छन् । आ
काठमाडौं । प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । रामेछापको सुनपाती गाउँपालिका–४ घर भई हाल काठमाडौं गोकर्नेश्वर नगरपालिका-६ जोरपाटी बस्ने ४३ वर्षीय विनोद घिसिङलाई पक्राउ गरेको प्रहरी
नेकपा (एमाले)ले कैलालीका अध्यक्ष रतन थापालाई पार्टीबाट निस्कासन गरेको छ ।
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति, कार्यक्रम र बजेट आइतबार सार्वजनिक गरेको छ । नेकपा एमालेको बहिष्कारका कारण असार १० गते हुन नसेकेको नीति, कार्यक्रम तथा
नेपालका कम्युनिस्ट शक्तिहरुबीच फेरि एकताका लागि छिमेकी देशहरुको सक्रियता सुरु भएको छ ।
काठमाडौं । कर्णाली प्रदेशमा यही असार १५ मा सार्वजनिक बिदा दिइएको छ । कर्णाली प्रदेश सरकारले जुम्लाबाहेक कर्णालीका ९ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । धान दिवसको अवसर
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । देउवाले एकीकृत समाजवादीका मन्त्रीहरु हेरफेर गरेका हुन् । माओवादी र कांग्रेसका मन्त्रीहरुलाई मन्त्रिपरिषद्मा यथावत राखिएको छ । देउवाले जीवनराम श्रेष्ठलाई
खोटाङ । नेकपा एमाले खोटाङले पराजित भएको स्थानीय तहमा प्रतिपक्ष सरकार बनाउने निर्णय गरेको छ । एमाले जिल्ला कमिटीको शनिवार बसेको पाँचौँ सचिवालय बैठकले गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गरेका मन्त्रीहरुको सपथ भोलि हुने भएको छ ।
सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का मन्त्रीले राजीनामा दिएसँगै नयाँ मन्त्री को–को बन्लान् भन्ने चासो बढेको छ ।
काठमाडौं । मदन भण्डारी फाउण्डेसनले हरेक वर्ष प्रदान गर्दै आइरहेको मदन भण्डारी राष्ट्रिय पुरस्कार यस वर्ष धरानका कृष्ण राईलाई पाउने भएका छन् । यसैगरी फाउण्डेसनले यो वर्षबाट सुरु गरेको मदन
काठमाडौं । नेपाल आइस छैटौं शुभकामना अन्तराष्ट्रिय गोल्डकपको उपाधी क्यामरुनको एभिनियर क्ल्बले उचालेको छ । हेम्जा युनाइटेडको आयोजनामा गौरीशंकर खेलमैदानमा आइतबार भएको खेलमा आयोजक हेम्जा युनाइटेडलाई ३–१ गोल अन्तरले हराउँदै
नेपाल टेलिकमले तमानखोला गाउँपालिका–४ लाममेलामा पहिलो पटक मोवाईल सेवा पुराएको छ ।
सहरी विकास मन्त्री रामकुमारी झाँक्री मन्त्री पदबाट बिदाइ हुँदा आँसु थाम्न नसकि रुँदैरुँदै मन्त्रालयबाट बाहिरिएकी छन् ।
प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम उद्देश्य र कार्यविधिअनुसार नचलेको बताएका छन् ।
रौतहट जिल्ला समन्वय समिति (जिसस)मा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
शहरी विकास मन्त्री रामकुमारी झाँक्री र कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीबीच भेटवार्ता भएको छ । कार्कीलाई भेट्न झाँक्री सर्वोच्च पुगेकी थिइन् ।
सांसद अमृता थापाले प्रतिनिधि सभाको उपसभामुख र राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन गरी संघीय संसद्लाई चाँडो पूर्णता दिन माग गरिन् ।
प्रतिनिधि सभाका सांसदहरुले संसदमा विचाराधीन रहेको नागरिकतासम्बन्धी विधेयक तत्काल अघि बढाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
बागमती प्रदेश सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरुले विरोध जनाएपछि बैठक स्थगित भएको छ ।